२७ माघ २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयोः अध्यक्ष दाहाल ★   विकासका नाममा नागरिक विस्थापित हुनुहुँदैनः नेता भण्डारी ★   पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’ ★   समाजवादी पार्टीको महाधिवेशन आइतबारदेखि ★   ‘स्काउटले असल नागरिक निर्माणमा योगदान गरिरहेको छ’: मुख्यमन्त्री कार्की ★   ‘गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो’: सञ्चारमन्त्री गुरुङ ★   वरिष्ठ पत्रकार दाहाल सम्मानित ★   अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता ★   दिल्ली निर्वाचनमा विकास र सुशासनको जितः प्रधानमन्त्री मोदी ★   सञ्चार मन्त्रालयद्वारा राष्ट्रिय कृत्रिम बौद्धिकता नीतिको मस्यौदा तयार ★   हुलाकी राजमार्गबाट सात सय २६ केजी गाँजा बरामद ★   औद्योगिकीकरणको बाटो अङ्गीकार गर्नैपर्नेमा अध्यक्ष दाहालको जोड ★   वरिष्ठ उपाध्यक्ष श्रेष्ठद्वारा अध्यायदेशको आलोचना ★   बाँझो जग्गामा सामूहिक आलुखेती ★   ‘प्रतिपक्षको भूमिकालाई अवसरका रुपमा लिन्छौँ’: सचिव शाक्य ★   टर्कीमा बन्दीपुर भ्रमण वर्षको प्रचार ★   ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र गरिँदै ★   विकास–निर्माणका कामलाई प्राथमिकता दिन सांसद भण्डारीको आग्रह ★   कानुन व्यवसायी परिषद् पार्षद्का लागि मतदान हुँदै ★   प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद्का लागि संविधान संशोधन गर्नुपर्छः जनार्दन शर्मा

समाचार

मेघ गर्जनसहितको चट्याङ लागेर एक जनाको मृत्यु, तीन घाइते

प्रतिकात्मक तस्वीरवीरगञ्ज– अविरल वर्षा र मेघ गर्जनसहितको चट्याङ लागेर पर्सामा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।चट्याङ लागी मृत्यु हुनेमा वीरगञ्ज महामगरपालिका–२ बस्ने १५ वर्षका सिद्धार्थ उपाध्याय रहेका छन् । आज बिहान ...

जीवनसँग संवेदनशील रहेको विषयमा प्रहार भयो : गृहमन्त्री खाँण

भैरहवा– गृहमन्त्री बालकृष्ण खाँणले जीवनसँग संवेदनशील रहेको विषय नागरिकतामा प्रहार भएको बताउनुभएको छ । रूपन्देहीको भैरहवामा आफ्नै सम्पर्क कार्यालय उद्घाटन गर्दै उहाँले जीवन मृत्युको आधारको रुपमा रहेको नागरिकता कुनै बहानामा हामीले रोक्यौ भने त्यो भन्दा ...

काङ्ग्रेसको समानुपातिकमा संस्थापन इतर पक्षका १३ जनाको नाम सिफारिस

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको समानुपातिकतर्फको बन्द सूचिमा संस्थापन इतरका डा.शेखर कोइराला–गगन थापा पक्षका जम्मा १३ जनाको नाम परेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फका ११० जना मध्ये बाँकी संस्थापन पक्षका रहेका छन् । काङ्ग्रेसका एक ...

प्रधानमन्त्री देउवाद्वारा बजार अनुगमन प्रभावकारी बनाउन १२ बुँदे निर्देशन (निर्देशनसहित)

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई प्रभावकारी बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा पाँच मन्त्री र सचिवहरुलाई बोलाएर प्रधानमन्त्री देउवाले १२ बुँदे निर्देशन दिनुभएको हो । ...

वनमन्त्री यादव अमेरिका प्रस्थान

काठमाडौं– वन तथा वातावरणमन्त्री प्रदीप यादव ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गर्नुभएको छ । यही असोज ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने उक्त ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको ...

सार्वजनिक कार्यक्रममा खादा प्रयोगमा पूर्ण प्रतिबन्ध, फूलको माला प्रयोगमा जोड

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सार्वजनिक कार्यक्रमहरूमा खादाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । ३ असोजमा बसेको गाउँ कार्यपालिकाको बैठकले सरकारी तथा सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो । ...

पत्रकार बसेको होटेलमा मिसाइल आक्रमण, पूर्वसांसदसहित दुई जनाको मृत्यु

किभ– खेरसन सहरको एक होटलमा युक्रेनी सेनाको मिसाइल आक्रमणमा पूर्वसांसद सहित दुई जनाको मृत्यु भएको क्रेमलिन समर्थक अधिकारीहरुले बताएका छन् । आक्रमणमा रुस समर्थक पूर्व युक्रेनी सांसद ओलेक्सी झुराभको मारिएका रुस समर्थित अधिकारी किरिल स्ट्रेमोसोभले ...

डेङ्गी परीक्षणमा किट अभाव, बिरामीको उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरमा डेंगीका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ । सरकारले डेंगी परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर बिरामीको परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । महाकाली प्रादेशिक अस्पतालका ...

इङ्ग्ल्याण्डविरुद्धको चौथो टी२० क्रिकेटमा पाकिस्तानको रोमाञ्चक जित

काठमाडौं – इङ्ग्ल्याण्डविरुद्धको चौथो टी२० क्रिकेटमा पाकिस्तानले रोमाञ्चक जित हात पारेको छ । आइतबार राति भएको खेलमा पाकिस्तानले इङ्ग्ल्याण्डमाथि तीन रनको जित हात पारेको हो। पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ...

आजबाट देशभर चाडपर्व लक्षित ‘रुट परमिट’ खुला

फाइल तस्वीर काठमाडौं – दसैं, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ । दसैंको पूर्णिमा (असोज २३ गते) सम्मका लागि लागि यात्रु ...