०७ असोज २०८१, सोमबार
भर्खरै
★   सङ्घीय संसद्अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दै ★   विद्याथीहर्रुलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै सामुदायिक विद्यालय ★   कोप–२९ उपलब्धिमूलक बनाउन छ एजेण्डा प्राथमिकतामा ★   आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित ★   भारतीय प्रधानमन्त्रीले चाँडै नेपालको भ्रमण गर्नुहुनेछः परराष्ट्रमन्त्री डा.राणा ★   नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग ★   विद्यार्थीलाई ‘झोला उपहार’ ★   मानार्थ उपरथी गुरुङको ‘आम्बोइ नि’ सार्वजनिक ★   प्रधानमन्त्री ओलीद्वारा अध्यक्षता ★   प्रधानमन्त्री ओलीसँग विभिन्न राष्ट्रका प्रधानमन्त्रीहरुद्वारा भेटवार्ता ★   पर्यटन प्रवर्धन गर्न योगा महोत्सव आयोजना ★   बागमती प्रदेशसभा बैठक : तीन प्रतिवेदन पेस ★   प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी ★   शिक्षामन्त्री भट्टराईद्वारा तीन विश्वविद्यालयका उपकुलपतिसँग छलफल ★   प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सव सम्पन्न ★   संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन ★   सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो ★   मुख्यमन्त्री आचार्यद्वारा थारू सङ्ग्रहालयको अवलोकन ★   पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय छः राष्ट्रपति ★   सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ

समाचार

दुई हजार दुई ३७ जनामा सङ्क्रमण पुष्टि, १८ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार दुई ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १० हजार ५६९ पीसीआर ...

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप

काठमाडौं– कोरोना भाइरस सङ्क्रमणको महामारी नियन्त्रण गर्ने नाममा गत बैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा काठमाडौं उपत्यकामा पुनः १० दिन थप गरिएको छ । उपत्यकाका तीनै जना प्रमुख जिल्ला अधिकारीको आज बसेको संयुक्त बैठकले उक्त ...

माथिल्लो तामाकोशीले सञ्चालनमा ल्यायो तेस्रो युनिट, २२८ मेगावाट विद्युत उत्पादन सुरु

चरिकोट – दोलखामा निर्मित राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले तेस्रो युनिटबाट पनि विद्युत उत्पादन सुरु गरेको छ । विद्युत उत्पादनको छ वटा युनिट रहेको उक्त आयोजनाले गत असार २१ गते पहिलो युनिटबाट विजुली उत्पादन ...

कोरोना भाइरसको महामारीका कारण रोकिएको त्रिविविको परीक्षा आजदेखि सञ्चालन

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले कोरोना भाइसर सङ्क्रमको महामारीका कारण झण्डै दुई वर्षदेखि रोकिएका परीक्षा आजदेखि सञ्चालन गरेको छ । आजबाट स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा विद्यार्थीहरुले भौतिक रुपमा उपस्थित भै दिने भएका हुन् ।त्रिविवि ...

देशभरको मौसम सामान्यदेखि पूर्ण बलदी हुने, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– आज आइतबार देशैभरको मौसममा सामान्यदेखि पूर्ण बदली हुने र विभिन्न स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावका कारण अहिले प्रदेश नं. एक, बागमती र गण्डकी ...

महासचिव विप्लवको राजनीतिक भेटघाटमा सक्रियता, एमाले नेता बादलसँग छलफल

काठमाडौं – भूमिगत जीवनबाट सार्वजनिक भएका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पछिल्लो समय राजनीति भेटघाटलाई तिव्रता दिनुभएको छ । देशका ठूला पार्टीका शीर्ष नेतृत्वलाई भेटिसक्नु भएका महासचिव ‘विप्लव’ ले आज शनिबार पूर्व माओवादी तथा ...

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना भाइरसको सङ्क्रमण दर बढ्यो

काठमाडौं— निषेधाज्ञा खुकुलो भएसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमण बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा थप तीन हजार एक सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणबाट आज १६ जनाको मृत्यु ...

गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता षड्यन्त्रमूलक ढङ्गले लादिएको अध्यक्ष थापाको जिकिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म निरपेक्षताको आडमा सनातन धर्ममाथि योजनावद्ध रुपमा आक्रमण भइरहेको बताउनु भएको छ । आज शनिबार काठमाडौंको क्षेत्र नं. ५ (क) मा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश ...

क्रियाशील सदस्यतासम्बन्धी विवादले काङ्ग्रेसका सबै तहको अधिवेशन रोकियो

काठमाडौं– सत्तारुढ दल नेपाली काङ्ग्रेसको आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले सबै तहका अधिवेशनहरु स्थगित गर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानलिकण्ठमा शनिबार बसेको उक्त बैठकले सबै तहका अधिवेशनहरु स्थगित गर्ने ...

काङ्ग्रेसको पदाधिकारी बैठक बस्दै, महाधिवेशनको कार्यतालिका परिर्वतन हुने

फाइल तस्वीरकाठमाडौं । क्रियाशील सदस्यता विवाद र स्थानीय तहको अधिवेशन र महाधिवेशनको कार्यतालिका बारे आज नेपाली काङ्ग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको संयुक्त बैठक बस्ने भएको छ । पार्टीको आसन्न १४ औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नेबारे आज ...