२८ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रतिनिधिसभा बैठकः अध्यादेशको पक्ष र विपक्षमा सांसद ★   मुलुकमा स्थिरता र समृद्धिका लागि शान्ति सम्झौताका पक्षधर मिल्नुपर्छः अध्यक्ष दाहाल ★   देवघाटको झोलुङ्गे पुल जीर्ण बनेपछि जोखिममा ★   डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती ★   नेपाली नागरिकता त्याग्नुपर्ने विभेदको अन्त्य गर्न गोर्खाहरूको माग ★   प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन ★   रुम्सी होमस्टे आन्तरिक पर्यटकको रोजाइमा ★   बोर्डद्वारा ‘इनडोर सुटिङ स्टुडियो’का लागि बोलपत्र आह्वान ★   खानेपानीका मिटर चोरीका घटना बढ्दो ★   ‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’: मुख्यमन्त्री कार्की ★   पेरु प्रहरीद्वारा १२३ महिला र बालिकालाई यौन शोषणबाट उद्धार ★   क्यारेबियनमा ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प, हटाइयो सुनामीको चेतावनी ★   विपन्नका लागि वडाले ल्यायो ‘जनता औषधि कार्यक्रम’ ★   मनाङको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेन ★   नौ हजार बढी बाख्रालाई पिपिआर विरुद्धको खोप ★   इमेज सहकारीका बचतकर्ताको एक करोड फिर्ता ★   किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन गर्दै कृषि ज्ञान केन्द्र ★   ‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकका रोजाइमा ★   हरेक कुरामा राजनीतिक रङ्ग छर्नु हुँदैनः सांसद कमलादेवी पन्त ★   मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे

समाचार

एमाले सचिवालय बैठक बस्दै, बैठक उम्मेदवार चयन र निर्वाचन घोषणापत्रमा केन्द्रित

काठमाडौं – नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक अपराह्न ३ बजे अध्यक्ष केपी ओलीनिवास बालकोटमा बस्ने भएको हो । बैठकमा सङ्घ र प्रदेशका प्रत्यक्षतर्फका उम्मेदवार चयन र निर्वाचन घोषणापत्रमा केन्द्रित रहेर छलफल हुने ...

दसैँको मुखमा चामल बिक्री नै बन्द

साङ्केतिक तस्वीर सुर्खेत– खाद्य व्यवस्था व्यापार कम्पनीले हुम्लामा चामल बिक्री नै बन्द गरेको छ । चामल नभएको भन्दै जिल्लामा शाखासँगै गाउँमा रहेका डिपोमा चामल बिक्री, वितरण बन्द गरिएको हो । दसैँको लागि भन्दै सर्वसाधारण डिपो ...

फलामे रड प्रहार गरेर चार वर्षीय नाबालक भतिजोको हत्या

प्रतिकात्मक तस्वीर धनुषा– फलामको रड प्रहार गरी काकाले आफ्नै चार वर्षीय नाबालक भतिजोको हत्या गरेका छन् । धनुषाका क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोल बस्ने किशन पासवानका छोरा चार वर्षीय अनुश पासवानलाई उनका काका २८ वर्षीय ...

त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाए कारवाही हुने

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारवाही गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण –क्यान) ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने भन्दै सो कार्य तत्काल ...

नवरात्रको चौंथो दिन आज कुष्माण्डा देवीको उपासना गरिँदै

काठमाडौं – नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । ...

राजतन्त्रको पुनःस्थापना र धर्म निरपेक्षताको खारेजीमा लिङ्देन र मिश्रको सहमति

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र विवेकशील साझाका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले संवैधानिक राजतन्त्रको पुनर्स्थापना र धर्म निरपेक्षताको खारेजीमा सहमति जनाउनुभएको छ । आज बुधबार एकता घोषणा कार्यक्रममा एक सम्झौतामा हस्ताक्षर गर्दै ...

नेपालमा थप ३८ जनामा कोरोना सङ्क्रमण, एक जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर १ हजार २८४ पीसीआर तथा १ हजार ५३४ एन्टिजेन परीक्षण गर्दा ३८ जनामा ...

सेयर बजारमा सामान्य अङ्कको वृद्धि, कारोबार रकम भने ४८ करोड ५४ लाखमा सीमित

काठमाडौं – साताको चौथो दिन आज बुधबार पनि सेयर बजारमा सामान्य अङ्कको वृद्धि भएको छ । सेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ४१ अङ्कले बढेर एक हजार आठ सय ३७ दशमलव ४६ विन्दुमा पुगेको ...

निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन सशस्त्र प्रहरी बलको भूमिका महत्त्वपूर्ण छ : गृहसचिव सिंह

काठमाडौं – गृहसचिव विनोदप्रकाश सिंहले आसन्न निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बलको भूमिका महत्त्वपूर्ण रहने बताउनुभएको छ । आज बुधबार हल्चोकस्थित सशस्त्र मुख्यालयको निरीक्षण भ्रमणका क्रममा उहाँले यस्तो बताउनुभएको हो । ...

मङ्सिर ४ गते एमाले आउँछ, सूर्य चिन्ह आउँछ–आउँछ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं – नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका पक्षमा राम्रा जसले गरे पनि एमालेले समर्थन गर्ने बताउनुभएको छ । काठमाडौं वडा नम्बर ३ स्थित रानीदेवी समूहले आज बुधबार लाजिम्पाटमा आयोजना गरेको बडादशैंको शुभकामना ...