२७ माघ २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रतिनिधिसभा बैठकः अध्यादेशको पक्ष र विपक्षमा सांसद ★   मुलुकमा स्थिरता र समृद्धिका लागि शान्ति सम्झौताका पक्षधर मिल्नुपर्छः अध्यक्ष दाहाल ★   देवघाटको झोलुङ्गे पुल जीर्ण बनेपछि जोखिममा ★   डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती ★   नेपाली नागरिकता त्याग्नुपर्ने विभेदको अन्त्य गर्न गोर्खाहरूको माग ★   प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन ★   रुम्सी होमस्टे आन्तरिक पर्यटकको रोजाइमा ★   बोर्डद्वारा ‘इनडोर सुटिङ स्टुडियो’का लागि बोलपत्र आह्वान ★   खानेपानीका मिटर चोरीका घटना बढ्दो ★   ‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’: मुख्यमन्त्री कार्की ★   पेरु प्रहरीद्वारा १२३ महिला र बालिकालाई यौन शोषणबाट उद्धार ★   क्यारेबियनमा ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प, हटाइयो सुनामीको चेतावनी ★   विपन्नका लागि वडाले ल्यायो ‘जनता औषधि कार्यक्रम’ ★   मनाङको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेन ★   नौ हजार बढी बाख्रालाई पिपिआर विरुद्धको खोप ★   इमेज सहकारीका बचतकर्ताको एक करोड फिर्ता ★   किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन गर्दै कृषि ज्ञान केन्द्र ★   ‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकका रोजाइमा ★   हरेक कुरामा राजनीतिक रङ्ग छर्नु हुँदैनः सांसद कमलादेवी पन्त ★   मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे

समाचार

डेंगी सङ्क्रमणले महामारीको रुप लिन थालेपछि सरकार बल्ल सक्रिय

काठमाडौं– नेपालमा डेंगी सङ्क्रमणले महामारीको रुप लिन थालेपछि सरकार बल्ल सक्रिय हुने प्रयासमा लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगीका कारण साउन यता ३८ जनाको मृत्यु भएको छ । ७६ जिल्लामा २८ हजार ...

आयल निगमका डिपो दशैँ बिदामा पनि खुला रहने

काठमाडौं – नेपाल आयल निगमका डिपो दशैँ बिदामा पनि खुला रहने भएका छन् । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको हो । ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला हुनेछन् ...

राष्ट्रपतिद्वारा दशैंको टीका लगाइदिने समयतालिका सार्वजनिक, विशिष्टलाई १ र सर्वसाधारणलाई २ घण्टाको समय

फाइल तस्वीरकाठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वसाधारणलाई दशैंको टीका लगाइदिने हुनुभएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासका अनुसार दशमीको दिन १९ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सङ्घीय संसदका सदस्य, संवैधानिक ...

नवरात्रको पाँचौं दिन आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै

काठमाडौं –नवरात्रको पाँचौं दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका ...

मनसुनी वायुको प्रभाव कायमै, यी दुई प्रदेशमा सामान्य बदली

काठमाडौं – हाल मधेस प्रदेश र बागमती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले ...

पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना पुष्टि, एक हजार ७७ सक्रिय सङ्क्रमित

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ६ सय ७८ वटा नमुना परीक्षण गर्दा ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि ...

समाजवादीका नेता नन्दसिंह बुढा एमालेमा प्रवेश

सुर्खेत– कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री पाउनका लागि फ्लोर क्रस गरेका नेकपा समाजवादी केन्द्रका नेता नन्दसिंह बुढा एमालेमा प्रवेश गरेका छन् । उनी नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य ...

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा अभिनेत्री थापा मनोनित

फाइल तस्वीर काठमाडौं – अभिनेत्री रेखा थापा राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित भएकी छन् । मङ्गलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन् । गत मङ्सिरमा भएको पार्टीको अधिवेशनमा ...

दशैंअघिको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा वृद्धि, कारोबार रकम ६३ करोड २७ लाख

काठमाडौं – हिन्दुहरुको महान् चाड बडादशैं अगाडिको अन्तिम कारोबार दिन आज शुक्रबार सेयर बजार बढेर बन्द भएको छ । बिहीबार सेयर बजार परिसूचक नेप्से १६ दशमलव २९ अङ्क (० दशमलव ८९ प्रतिशत) ले घटेर १८५३ ...

ब्रह्मपुत्र नदीमा डुङ्गा दुर्घटना, सातजना बेपत्ता

भारत – भारतको आसामस्थित धुब्रीमा ब्रह्मपुत्र नदीमा डुङ्गा दुर्घटना भएको छ । २५ जना मानिस बोकेको डुङ्गा निर्माणाधीन पुलनजिकै दुर्घटना भएको हो । एक स्थानीय अधिकारीले दिएको जानकारीअनुसार दुर्घटनामा परी कम्तीमा सातजना मानिस बेपत्ता भएका ...