२८ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   क्षतिग्रस्त बिपी राजमार्गः स्रोत सुनिश्चित गर्दै सरकार ★   भारतको ऊर्जा सप्ताहमा भाग लिन ऊर्जामन्त्री नयाँदिल्ली प्रस्थान ★   राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको निधन ★   अनलाइन जुवा खेलाएको आरोपमा २३ जना भारतीय पक्राउ ★   चालु आर्थिक वर्षमा भ्रष्टाचारका २ सय ७९ उजुरी दर्ता ★   ‘वास सेवालाई राष्ट्रिय प्राथमिकतामा राख्न पहल गरिनेछ’: मन्त्री यादव ★   प्रतिनिधिसभाद्वारा सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८१ सर्वसम्मत पारित ★   प्रेस चौतारी रासस शाखामा अभिनव सर्वसम्मत ★   हामी सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल ★   बाह्र वर्षपछि सुरु भयो ऐतिहासिक पुलिकिसी जात्रा ★   सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठक बस्दै ★   सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै ★   अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्राको यस्तो छ विनिमयदर ★   कर्णाली प्रदेशबाट रु चार अर्ब बढीको कृषि तथा पशुजन्य उपज निकासी ★   मधेश प्रदेशको सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातामा ★   प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ ★   पूर्वाधारका पर्खाइमा सुनछहरा ★   सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव ★   प्रतिनिधिसभा बैठकः अध्यादेशको पक्ष र विपक्षमा सांसद ★   मुलुकमा स्थिरता र समृद्धिका लागि शान्ति सम्झौताका पक्षधर मिल्नुपर्छः अध्यक्ष दाहाल

समाचार

रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

काठमाडौं – धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडादसैँलाई बिदा गरेका छन् । नेपालीले भव्यरूपमा मनाउने दुर्गापक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन आइतबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य ...

देशभर सामान्यदेखि पूर्ण बदली, सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा उत्तरपूर्वी राजस्थानको आसपास न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम ...

रामेछापमा बस दुर्घटना, १३ यात्रु घाइते

साङ्केतिक तस्वीररामेछाप – रामेछापको खाँडादेवी गाउँपालिका–३, सित्खा बजारनजिकैको चहरीखोलामा आज बस दुर्घटना भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् । दोरम्बाबाट काठमाडौंका लागि छुटेको बा३ख ४०४८ नम्बरको बस दुर्घटना भएको हो । तीव्रगतिका ...

देउवाको उम्मेदवारी आरजुले दर्ता गराउने, ६ पटक चुनाव जितेका देउवा सातौँ पटक उम्मेदवारी दिँदै

फाइल तस्वीर डडेल्धुरा – प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज डडेल्धुराबाट उम्दमेवारी दर्ता गराउँदै हुनुहुन्छ । उहाँले प्रतिनिधिसभा सदस्यका लागि आज सातौँ पटक उम्मेदवारी दर्ता गराउन ...

बाबुराम र नारायणकाजीलाई साथै राखेर प्रचण्डको उम्मेदवारी दर्ता

गोरखा – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्य पदका लागि गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. ...

दसैंपछिको पहिलो कारोबार दिन नेप्सेमा ४५ अङ्कको वृद्धि, कारोबार रकम ८३ करोड

फाइल तस्वीर काठमाडौं – दसैं बिदा पछिको पहिलो कारोबारमा सेयर बजार परिसूचकमा सुधार आएको छ । गत असोज १३ गतेको कारोबारमा १६ अङ्कले बढेर बन्द रहेको बजार आजदेखि कारोबार सुरु हुँदा नेप्से परिसूचक ४५ अङ्कले ...

देशभर थप २२ जनामा कोरोना पुष्टि, ५ सय ७० सक्रिय सङ्क्रमित

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७ सय ६१ जनामा गरिएको नमुना परीक्षणमा २२ जनामा कोरोना भाइरसको सङ्क्रमण ...

माओवादी केन्द्रबाट समानुपातिक उम्मेदवारमा को–को छन् ? (सूचीसहित)

काठमाडौं – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा तर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले सबै राजनीतिक दलहरुको समानुपातिक सूची आइतबार बिहान सार्वजनिक गरेको हो । प्रतिनिधि सभातर्फ नेकपा माओवादी केन्द्रका ११० जना ...

नवौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेट आजदेखि सुरु, गण्डकी र मधेस प्रदेश भिड्दै

पोखरा – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका खेल आज आईतबारदेखि पोखरामा सुरु हुँदैछ । प्रतियोगिताको औपचारिक उद्घाटन यही असोज २८ गते हुने भए पनि त्यसअघि नै केही खेल सञ्चालन गर्न लागिएको हो । प्रतियोगिताअन्तर्गत महिला क्रिकेट ...

एमाले उपाध्यक्ष शाक्य पछि सरेपछि काठमाडौं ८ मा उम्मेदवार खोज्नै सकस

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रतिनिधिसभाका लागि उम्मेदवार बन्न अस्वीकार गरेपछि काठमाडौं ८ मा एमालेलाई उम्मेदवार खोज्न सकस परेको छ । उक्त क्षेत्रका स्थापित नेताहरू पार्टी विभाजनका बेला एकीकृत समाजवादीतर्फ लागेपछि ...