२८ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रतिनिधिसभा बैठकः अध्यादेशको पक्ष र विपक्षमा सांसद ★   मुलुकमा स्थिरता र समृद्धिका लागि शान्ति सम्झौताका पक्षधर मिल्नुपर्छः अध्यक्ष दाहाल ★   देवघाटको झोलुङ्गे पुल जीर्ण बनेपछि जोखिममा ★   डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती ★   नेपाली नागरिकता त्याग्नुपर्ने विभेदको अन्त्य गर्न गोर्खाहरूको माग ★   प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन ★   रुम्सी होमस्टे आन्तरिक पर्यटकको रोजाइमा ★   बोर्डद्वारा ‘इनडोर सुटिङ स्टुडियो’का लागि बोलपत्र आह्वान ★   खानेपानीका मिटर चोरीका घटना बढ्दो ★   ‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’: मुख्यमन्त्री कार्की ★   पेरु प्रहरीद्वारा १२३ महिला र बालिकालाई यौन शोषणबाट उद्धार ★   क्यारेबियनमा ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प, हटाइयो सुनामीको चेतावनी ★   विपन्नका लागि वडाले ल्यायो ‘जनता औषधि कार्यक्रम’ ★   मनाङको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेन ★   नौ हजार बढी बाख्रालाई पिपिआर विरुद्धको खोप ★   इमेज सहकारीका बचतकर्ताको एक करोड फिर्ता ★   किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन गर्दै कृषि ज्ञान केन्द्र ★   ‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकका रोजाइमा ★   हरेक कुरामा राजनीतिक रङ्ग छर्नु हुँदैनः सांसद कमलादेवी पन्त ★   मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे

समाचार

निर्वाचन खर्च विवरण नबुझाउने चार सय ६७ उम्मेदवार कारवाहीमा

म्याङ्लुङ– तेह्रथुम जिल्लाको स्थानीय तहबाट उम्मेदवार बनेर निर्वाचन खर्च विवरण नबुझाउने चार सय ६७ उम्मेदवारलाई जरिवाना तोकिएकोे छ । निर्वाचन कार्यालयले स्थानीय तहको उम्मेदार भएर निर्वाचित भएका वा नभएका उक्त सङ्ख्याका उम्मेदवारले निर्वाचन खर्च नबुझाएको ...

चाडपर्वका नाममा फुटपाथ व्यापारप्रति लचिलो हुन सकिँदैन : काठमाडौ महानगर

काठमाडौं – काठमाडौं महानगरपालिकाले चाडपर्वका बेला फुटपाथमा व्यापार गर्ने व्यवसायीका लागि लचिलो हुन नसक्ने बताएको छ । ‘सडक व्यापारले पैदल मार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको विषय हो । त्यसैले सडक किनारामा ...

प्रतितोला १ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं – साताको छैटौं दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज ९२ हजार आठ सय रुपैया कायम ...

डेंगीबाट थप एक महिलाको मृत्यु

प्रतीकात्मक तस्वीर चितवन – डेंगीको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेंगीका कारण मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा ...

एकैदिन ३ हजार ४ सय ९ सवारी चालकमाथि कारवाही

फाइल तस्वीर काठमाडौं – ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४ सय ९ जना सवारीचालकहरूलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ । कारवाहीमा पर्नेमा मदिरा पिएर सवारी साधन चलाउने १ सय ५९ ...

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई मातृशोक

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ । पाण्डद्वयका ८७ वर्षीया आमा मनमाया पाण्डेको आज बिहान निधन भएको हो । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत आमा ...

करेन्ट लागेर एक महिलाको मृत्यु

रौतहट – करेन्ट लागेर रौतहटमा एकजना महिलाको मृत्यु भएको छ । जिल्लाको पश्चिम भेगको फतुवा विजयपुर नगरपालिका ५ डुमरियाका गगनदेव महतोको ५० वर्षीय श्रीमती जसोधियादेवी महतोको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै खेतमा लगाइएको ...

गठबन्धनको सिट बाँडफाँड : कसको भागमा कति सिट?

सत्ता गठबन्धन दलहरूले प्रतिनिधि सभातर्फको १ सय ६० सिटमा सहमति जुटाएका छन् । सहमति अनुसार जसपाले १५ सिट, एकीकृत समाजवादीले १७, माओवादी केन्द्रले ४४ सिट पाउने निश्चिति प्रायः छ । काङ्ग्रेसले ८५ सिट लिएको छ ...

एक रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु, तीन घाइते

चीन – उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । चाङचुन शहरको एउटा भोजनालयमा आगलागी भएको स्थानीय सरकारले जनाएको छ । ...

चर्को भाडा असुल्ने चार वटा गाडी प्रहरी नियन्त्रणमा

लमजुङ– लमजुङमा तोकिएकोभन्दा बढी भाडा लिने चार वटा गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामो तथा छोटो दुरीका सवारी साधनले चाडपर्वको समयमा बढी भाडा लिने गुनासो आएपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । प्रहरीले बुधबार ...