२८ असोज २०७९, शुक्रबार
काठमाडौं – लामो समयपछि त्रिभुवन विश्वविद्यालय पदाधिकारीहरुको कार्यकक्षको ताला खुलेको छ । ताला लगाइएको करिब तीन महिनापछि त्रिवि केन्द्रीय कार्यालयमा लगाइएको ताला बिहीबार खोलिएको हो । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले भन्नुभयो, ...
२८ असोज २०७९, शुक्रबार
काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले कानुन मन्त्रालयको समेत जिम्मेवारी लिएपछि आज पदभार ग्रहण गर्नुभएको हो । सो अवसरमा मन्त्री कार्कीले ...
२८ असोज २०७९, शुक्रबार
एजेन्सी – कम्बोडियामा अङ्ग्रेजी कक्षाबाट घर लैजाँदै गरेको डुङ्गा मेकोङ नदीमा डुब्दा कम्तीमा आठ बालबालिकाको मृत्यु हुनुको साथै अन्य तीन जना बेपत्ता भएका प्रहरीले शुक्रबार जनाएको छ । सानो डुङ्गामा क्षमता भन्दा बढी व्यक्ति सवार ...
२८ असोज २०७९, शुक्रबार
काठमाडौं – नेपालमा थप ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ६९ पिसिआर परीक्षणका क्रममा ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । ...
२८ असोज २०७९, शुक्रबार
काठमाडौं –मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली काङ्ग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त ...
२८ असोज २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – नेपालमा पछिल्लो समय डेङ्गुको महामारी फैलिएसँगै त्यसको सङ्क्रमणबाट ४७ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाए अनुसार नेपालमा ४७ जनामा डेङ्गु लागेका बिरामीहरुको मृत्यु ...
२८ असोज २०७९, शुक्रबार
फाइल तस्वीर धनगढी – नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले बागी उम्मेदवारी दिएका नेतालाई पार्टीबाट निष्काशित गरेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै सुदूरपश्चिम प्रदेश कमिटी ...
२८ असोज २०७९, शुक्रबार
काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ६ सय १७ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई बिहीबार उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी ...
२८ असोज २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिनेको अन्तिम सूचि प्रकाशित गरिसकेको छ । आयोगका अनुसार आगामी प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा ठूलो संख्यामा उम्मेदवारी काठमाडौंको निर्वाचन क्षेत्र ...
२८ असोज २०७९, शुक्रबार
फाइल तस्वीर पोखरा – गण्डकी प्रदेशले आयोजना गरेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आज शुक्रवार भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ टिमले विजयी सुरुवात गरेको छ । गण्डकी प्रदेशमा रहेको म्याग्दी जिल्लाको बेनीमा ...