२९ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विश्व स्वास्थ्य सङ्गठनद्वारा बाल क्यान्सरको निःशुल्क औषधिको योजना सार्वजनिक ★   बैंक बाहिर आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु ★   सेवाग्राहीसँग राससको छलफल ★   बेलायतमा भूपेन्द्रलाई दोहोरो स्वर्ण ★   पुराना दलले संसदीय अभ्यास बिर्सिएः रास्वपा सांसद झा ★   अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा ★   ‘बजेट एक चम्चा घ्यू एक हजार जनालाई बाँडेजस्तो’: सांसद रिजाल ★   राजनीतिक पार्टीको अनुशासनहीनता अस्थिरताको कारकः सांसद यादव ★   रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह ★   वन्यजन्तुमैत्री पूर्वाधार निर्माणमा जोड ★   सिमेन्टको मूल्यवृद्धिलाई लिएर उद्योगमन्त्री र सांसदबीच सवाल–जवाफ ★   नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ★   मुख्यमन्त्री आचार्यद्वारा प्रादेशिक अस्पतालको भवन अनुगमन ★   प्रतिनिधिसभाको बैठक पुनः सुरु ★   प्रतिनिधिसभा बैठकः मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने माग ★   स्वर्गद्वारी गुठी पीडित किसानहरुलाई यथाशीघ्र न्याय प्रदान सांसदको आग्रह ★   ट्रम्पको चेतावनीले गाजा युद्धविरामलाई ‘थप जटिल बनाउँछ’: हमास ★   स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर ★   बेलबारीमा दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी हुँदै ★   प्रतिनिधिसभा बैठक सुरु

समाचार

तत्काल पार्टी नछाड्ने रावलको भनाइ (पूर्णपाठ)

फाइल तस्वीर काठमाडौं– एमाले नेता भीम रावलले तत्काल पार्टी नछाड्ने बताउनुभएको छ । उहाँले पार्टी नेतृत्वको गति र मतिका आधारमा आगामी दिनमा आफ्नो पाइला तय हुने उल्लेख गर्नुभयो । आज बिहीबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित ...

माओवादी केन्द्रका पटेललाई झडका, प्रभु साह भए गठबन्धनको उम्मेदवार पक्का

फाइल तस्वीर रौतहट – नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता प्रभु साहले पार्टीले दिएको टिकट परित्याग गर्दै रौतहट क्षेत्र नम्बर – ३ बाट दिनुभएको स्वतन्त्र उम्मेदवारीलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ । नेता साहले एमालेभित्रको ...

देशभर थप ५१ जनामा कोरोना सङ्क्रमण, ६ सय २२ सक्रिय सङ्क्रमित

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ७२५ पीसीआर तथा १ हजार ६१ एन्टिजेन परीक्षण गर्दा ५१ जनामा कोरोना भाइरसको ...

उम्मेदवारी बदर गरिएको भन्दै आयोगविरुद्ध गुरुङ पुगे सर्वोच्च

फाइल तस्वीर । काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का राजु गुरुङ आफ्नो उम्मेदवारी बदर गरिएको भन्दै सोविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराउनु भएको छ । रुपन्दही क्षेत्र नम्बर दुईबाट एमालेका नेता ...

घनश्यामको विद्रोह उचित भएपनि आफुले पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने रावलको उद्घोष

फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता डा.भीम रावलले आगामी दिनमा राष्ट्रिय राजनीतिको गति र मतिअनुसार आफुले पाइला चाल्ने बताउनु भएको छ । राजधानीमा आज बिहीबार आयोजित पत्रकार सम्मेलनमा डा. रावलले यस्तो धारणा ...

विभागले दियो म्यानपावर कम्पनीलाई कारवाही गर्ने चेतावनी

फाइल तस्वीर काठमाडौं – वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । वैदेशिक रोजगारका लागि विदेशजान चाहने युवा समुदायलाई ठगी गरेको भन्दै परेका उजुरीहरु फछ्र्यौट गर्न तोकिएका समयमा सम्पर्क नगर्ने म्यानपावर कम्पनीलाई ...

दुर्लभ एकसिङ्गे गैंडा संरक्षणमा चुनौती, फेरी मर्यो एउटा गैंडा

फाइल तस्वीर भरतपुर – चितवनको खैरहनी नगरपालिका वडा नम्बर १२ को इचर्नी खोला नजिकै एक गैंडा मृत अवस्थामा फेला परेको छ । इचर्नी खोलानजिक रहेको बङ्गुरफार्ममा लगाइएको बिजुलीको तार छोएपछि करेन्ट लागेर आज बिहान करिब ...

आयोगद्वारा मत सर्वेक्षणमा प्रतिबन्ध (विज्ञप्तिसहित)

काठमाडौं – निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि राजनीतिक दल र उम्मेदवारको मत सर्वेक्षणमा प्रतिबन्ध लगाएको छ । आयोगले आज बिहीबार एक विज्ञप्ति जारी गर्दै मनोनयनपत्र दर्ता भएको मितिदेखि ...

प्रधानमन्त्रीद्वारा जसपाका चार मन्त्रीको राजीनामा माग्ने तयारी

फाइल तस्वीर काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा सहभागी चार मन्त्रीको राजीनामा माग्ने तयारी गर्नुभएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँडबाट ...

अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति दिएका सन्दीप हतकडीविनै उपस्थित

फाइल तस्वीर काठमाडौं – बलात्कारको आरोप खेपिरहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व क्याप्टेन सन्दीप लामिछानेलाई अदालतले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । लामिछानेलाई बिहीबार काठमाडौं जिल्ला अदालतले थप ५ दिन हिरासतमा राख्न ...