२९ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एचपिभी खोप अभियान उत्साहका साथ सञ्चालन भयोः प्रधानमन्त्री ओली ★   पार्टीले समुदायमा आधारित समाजवादलाई मुख्य कार्यदिशा बनाएको छः अध्यक्ष दाहाल ★   सबैले विधिको शासन मान्नुपर्छः राप्रपा प्रमुख सचेतक शाही ★   गोसाइँकुण्डको जमेको पानीमाथि हिँड्न प्रतिबन्ध ★   विश्व स्वास्थ्य सङ्गठनद्वारा बाल क्यान्सरको निःशुल्क औषधिको योजना सार्वजनिक ★   बैंक बाहिर आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु ★   सेवाग्राहीसँग राससको छलफल ★   बेलायतमा भूपेन्द्रलाई दोहोरो स्वर्ण ★   पुराना दलले संसदीय अभ्यास बिर्सिएः रास्वपा सांसद झा ★   अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा ★   ‘बजेट एक चम्चा घ्यू एक हजार जनालाई बाँडेजस्तो’: सांसद रिजाल ★   राजनीतिक पार्टीको अनुशासनहीनता अस्थिरताको कारकः सांसद यादव ★   रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह ★   वन्यजन्तुमैत्री पूर्वाधार निर्माणमा जोड ★   सिमेन्टको मूल्यवृद्धिलाई लिएर उद्योगमन्त्री र सांसदबीच सवाल–जवाफ ★   नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ★   मुख्यमन्त्री आचार्यद्वारा प्रादेशिक अस्पतालको भवन अनुगमन ★   प्रतिनिधिसभाको बैठक पुनः सुरु ★   प्रतिनिधिसभा बैठकः मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने माग ★   स्वर्गद्वारी गुठी पीडित किसानहरुलाई यथाशीघ्र न्याय प्रदान सांसदको आग्रह

समाचार

रत्ननगरको पल्पी जुस उद्योगमा आगलागी, घटनाबारे थप अनुसन्धान जारी

फाइल तस्वीरचितवन – चितवनको रत्ननगर नगरपालिका–१० मा रहेको एक जुस उद्योगमा आगलागी भएको छ । आज बिहान ४ बजेबाट भएको आगलागी ३ वटा दमकलको सहयोगमा नियन्त्रणमा ल्याइएको हो । चितवन रत्ननगर नगरपालिकाका उपमेयर यादव प्रसाद ...

माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाद्वारा उत्पादन सुरु

फाइल तस्वीरबेसीसहर – लमजुङ जिल्लाको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण भएको २५ मेगावाट विद्युत उत्पादन गर्ने काम सुरु भएको छ । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माण गरेको माथिल्लो दोर्दी ‘ए’ को विद्युत उत्पादनको परीक्षण हिजो बिहीबारदेखि सुरु ...

नवौं राष्ट्रिय खेलकुद : प्रतियोगिताको तयारी पूरा, आज उद्घाटन हुँदै

फाइल तस्वीरकास्की – नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आजदेखि औपचारिक सुरु हुँदैछ । प्रतियोगिता उद्घाटन, खेल सञ्चालन र खेल पूर्वाधारलाई निर्माणलगायतका सबै तयारी पूरा भएको आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । बिहीबार ...

राष्ट्रिय खेलकुदको नवौं संस्करणको उद्घाटन आज, चार सय चार स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने

नवौं राष्ट्रिय खेलकुद आयोजनास्थल पोखरा रङ्गशाला, फाइल तस्वीर कास्की – पर्यटकीयनगरी पोखरामा आज शुक्रबार औपचारिक रुपमा नवौं राष्ट्रिय खेलकुल प्रतियोगिता सुरु हुँदैछ । यस प्रतियोगिताको औपचारिक उद्धघाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नु हुने भएको छ । ...

उम्मेदवारी खारेज भएका गुरुङको रिटको सुनवाइ आज हुने

फाइल तस्वीर काठमाडौं – नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटको सुनुवाइ आज हुने भएको छ । रुपन्देही–२ मा आफ्नो उम्मेदवारी खारेजी भए पछि सर्वोच्च अदालत पुगेका गुरुङको रिटमा आज पेशी तोकिएको ...

काङ्ग्रेस केन्द्रीय सम्पादन समितिको बैठक बस्दै, यी हुन् छलफलका एजेण्डा

काठमाडौं – सत्ताघटक दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । काङ्ग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका विषयमा रणनीतिक छलफल हुने ...

न्यूनचापीय प्रणालीको सामान्य प्रभाव कायमै, देशको पहाडी भू–भागमा आंशिक बदली

काठमाडौं – हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका धेरै स्थानका मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । प्रदेश–१ ...

कानुनमन्त्रीको छ महिने कार्यकाल समाप्त, कानुन मन्त्रालयको जिम्मेवारी मन्त्री कार्कीको काँधमा

फाइल तस्वीर काठमाडौं– कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला सरकारबाट बाहिरिनु भएको छ । संवैधानिक व्यवस्था अनुसार सांसद् नभएको कुनैपनि व्यक्ति छ महिनाभन्दा बढी अवधि मन्त्री बन्न नपाउने भएसँगै शर्मा सरकारबाट बाहिरिनु ...

पाँच दलीय गठबन्धनबाट जसपा बहिर्गमन भएसँगै मन्त्रीहरु पनि बर्खास्त

फाइल तस्वीर काठमाडौं – पाँच दलीय सत्तागठबन्धन छोडेर नेकपा एमालेसँग चुनावी तालमेल गर्न पुगेको जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरु आजदेखि पदमुक्त भएका छन् । प्रधामन्त्री शेरबहादुर देउवाको सिफारिसमा आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले जसपाबाट मन्त्री ...

‘उम्मेदवारी’ निष्क्रिय नबनाउने बागी उम्मेदवारलाई काङ्ग्रेसले कारवाही गर्ने

फाइल तस्वीर काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेस पार्टीले बागी उम्मेदवारी दिएका काङ्ग्रेसका नेता कार्यकर्ताहरूलाई उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ । आजको ३८ औं दिन मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ...