३० असोज २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – नेपाली वाङ्गमयका धरोहर, संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर नजलाई राखिने भएको छ । किष्ट मेडिकल कलेजमा उपचारकै क्रममा आज आइतबार बिहान ७ बजेर ९ मिनेटमा मृत्युवरण गर्नुभएका १०३ ...
३० असोज २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – संसदीय निर्वाचन नजिकिएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले घोषणापत्रलाई अन्तिम रुप दिन केन्द्रित भएको छ । घोषणापत्रलाई अन्तिम रूप दिन एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु ललितपुरको लाँकुरीभन्ज्याङस्थित ‘द टेरेसेस रिसोर्ट’ पुगेका ...
३० असोज २०७९, आइतबार
मस्को – युक्रेनी शहरहरूमा नागरिक पूर्वाधारमा रुसी हमलाले डरलाग्दो आर्थिक अवस्थालाई जटिल बनाएको छ। यस वर्ष मात्रै युक्रेनको गरिबी दश गुणाले वृद्धि भएको विश्व बैंकका एक शीर्ष अधिकारीले बताएका छन्। पूर्वीयुरोपका लागि विश्व बैंकका क्षेत्रीय ...
३० असोज २०७९, आइतबार
पोखरा – गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा हालसम्म विभागीय नेपाली सेनाले पदकमा बर्चस्व कायम गरेको छ । हालसम्म ३० स्वर्ण पदकको छिनोफानो हुँदा सेनाले १५ स्वर्ण, ११ रजत र १० कास्यसहित ३६ पदक ...
३० असोज २०७९, आइतबार
झापा – पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा शनिबार साँझ भएको सवारी दुर्घटनामा स्थानीय एक युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ च १४९५ नंको भ्यानको ठक्करबाट मे ६ प १३९२ नंको मोटरसाइकलमा ...
३० असोज २०७९, आइतबार
काठमाडौं – वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा आज आइतबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको हो । १०३ वर्षीय जोशी २४ दिनदेखि सोही अस्पतालमा उपचाररत थिए ...
३० असोज २०७९, आइतबार
फाइल तस्वीर खोटाङ – खोटाङको दिक्तेल बजारस्थित जिल्ला अस्पताल चोकबाट दोर्पा–दुम्ली जोड्ने सडकखण्डअन्तर्गत थर्पुचोकमा निर्माण गरिएको ढल फुट्दा सवारीसाधनसँगै पैदलयात्रुलाई आवतजावतमा समस्या भएको छ । सडकको बीचबाट पानी कटाएर फाल्ने गरी निर्माण गरिएको ढल फुट्दा ...
३० असोज २०७९, आइतबार
काठमाडौं – अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य ...
२८ असोज २०७९, शुक्रबार
साङ्केतिक तस्वीर काठमाडौं– पछिल्लो चौबीस घण्टामा देशभर १ हजार ७ सय ८७ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । सोही अवधिमा डेंगुका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका ...
२८ असोज २०७९, शुक्रबार
काठमाडौं – सरकारले विदेशी लगानीको न्युनतम सीमा प्रतिविदेशी लगानी कर्ता २ करोड रुपैयाँ तोक्ने निर्णय गरेको छ । शुक्रवार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले विदेशी लगानी ...