०३ कार्तिक २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – वातावरण विभागले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारण नगर्न आग्रह गरेको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको विभागले सरकारले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा ...
०३ कार्तिक २०७९, बिहिबार
फाइल तस्वीर मस्को – रूसले युक्रेनको दोनेत्स्क, लुगान्स्क, खेर्सन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ अर्थात् सैन्य शासन लागू गरेको घोषणा गरेको छ । मस्कोको कब्जामा रहेको क्षेत्रमा महिनौँदेखि युक्रेनी सेना अघि बढिरहेका बेला रुसी राष्ट्रपति ...
०३ कार्तिक २०७९, बिहिबार
फाइल तस्वीर विराटनगर – संविधानले तोकेको घर बहाललगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको छ । विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तक्र्रियामा महानगरका प्रमुख नागेश कोइरालाले घर ...
०३ कार्तिक २०७९, बिहिबार
फाइल तस्वीर कास्की – गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ । । समापन समारोहका अवसरमा पोखरा महानगरले आज एक दिन विशेष विदा दिएको छ । ...
०३ कार्तिक २०७९, बिहिबार
पत्रपत्रिकाबाट काठमाडौं – आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । प्रतिनिधि सभातर्फ १३ उम्मेदवार र प्रदेशसभातर्फ १५ उम्मेदवारविरुद्ध उजुरी परेको हो । ...
०३ कार्तिक २०७९, बिहिबार
काठमाडौं – देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य क्षेत्रको मौसम समान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ...
०२ कार्तिक २०७९, बुधबार
काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले लाइभ डिबेटका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई फेरि आह्वान गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् ओलीले आफूले गरेको लाइभ डिबेटको प्रस्तावमा सकारात्मक प्रतिक्रिया आएकाले सञ्चारमाध्यमको ध्यानाकर्षण गराएका हुन् । ...
०२ कार्तिक २०७९, बुधबार
तनहुँ – सिङ्गुसले टोकेर तनहुँमा आज एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । व्यास नगरपालिका–११ रानीगाउँ निवासी ६७ वर्षीय गङ्गाप्रसाद सुवेदीको मृत्यु भएको हो । शरीरैभरि सिङ्गुसले टोकेर सख्त घाइते ...
०२ कार्तिक २०७९, बुधबार
म्याग्दी – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलतर्फ विभागीय टोली नेपाल एपीएफ क्लबले स्वर्ण जितेको छ । म्याग्दीको बेनीमा बुधबार भएको फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले स्वर्ण ...
०२ कार्तिक २०७९, बुधबार
सर्लाही – सर्लाहीमा सहकारीका एक कर्मचारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । बुधबार बिहान सवा ११ बजे बागमती नगरपालिका वडा नम्बर १ मिलन चोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि अज्ञात समूहले ...