०३ कार्तिक २०७९, बिहिबार
कास्की – प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा पुग्नुभएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनका लागि प्रधानमन्त्री देउवा पोखरा पुग्नुभएको हो । पोखरालगायत गण्डकी प्रदेशका विभिन्न सहरमा गत २६ असोजदेखि सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता ...
०३ कार्तिक २०७९, बिहिबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको ७ सय ९८ पिसिआर परीक्षणका क्रममा ५० जना र ७ सय ७३ ...
०३ कार्तिक २०७९, बिहिबार
काठमाडौं – नेपालीहरुको दोस्रो महान चाड तिहारको धन्तेरसको अवसर पारेर आज बिहीबारदेखि नेपाल राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बिक्रीवितरण सुरु गरेको छ । राष्ट्र बैंकले काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट सुन–चाँदीका सिक्का बिक्रीवितरण सुरु गरेको ...
०३ कार्तिक २०७९, बिहिबार
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणमा पर्याप्त ध्यान दिन नसके जनजीवन खतरापूर्ण बन्ने अवस्था रहेको बताउनुभएको छ । आज बिहीबार राष्ट्रिय प्रकृति संरक्षण कोषको ४० औं वार्षिकोत्सव समारोहलाई ...
०३ कार्तिक २०७९, बिहिबार
काठमाडौं – निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको अभिव्यक्तिमाथि कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको छ । आयोगले आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारीको अवसर दिने भनेर प्रलोभन ...
०३ कार्तिक २०७९, बिहिबार
काठमाडौं – देशकै जेठो वीर अस्पतालमा चिकित्सकले दाताबाट मृगौला झिकिसकेपछि तनाव सिर्जना भएको छ । मङ्गलबार धादिङका ३२ वर्षीया एक महिलाको मिर्गौला प्रत्यारोपणको तयारी गरिएको भए पनि प्रत्यारोपणका लागि अयोग्य भएकाले अस्पतालमा तनाव उत्पन्न भएको ...
०३ कार्तिक २०७९, बिहिबार
सिरहा – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार–८ चोहर्वामा ट्रकको ठक्करबाट बस पल्टिँदा बसमा सवार ३० जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश १–०५००१ ख ००२९ ट्रकले ना ७ ख ४९८१ नम्बरको बसलाई सोही दिशाबाट ...
०३ कार्तिक २०७९, बिहिबार
कास्की – पोखरामा जारी नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आज बिहीबार भएको एथ्लेटिक्सको अन्तिम दिनको खेलमा पनि नेपाल आर्मी क्लबले बाजी मारेको छ । एथ्लेटिक्सको अन्तिम दिनको खेलमा नेपाल आर्मी क्लबका खेलाडीहरुले राष्ट्रिय कीर्तिमान ...
०३ कार्तिक २०७९, बिहिबार
काठमाडौं – नेपाल शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपको सुपर लिगमा श्रीलंकासँग ३–१ ले पराजित भएको छ।बंगलादेशको राजधानी ढाकामा जारी च्याम्पियनशीप अन्र्तगत बुधबार सम्पन्न सुपर लिगको दोश्रो खेलमा नेपालका लागि सिंगेश्वर दासले मात्र ...
०३ कार्तिक २०७९, बिहिबार
काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सक्कली वा नक्कली परीक्षण गर्ने उपकरण यातायात व्यवस्था विभागको कार्यालयले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । नक्कली लाइसेन्सको बिगबिगी तथा यसले निम्त्याउने विभिन्न किसिमका दुर्घटनाको न्यूनीकरणका लागि विभागले एक कार्यक्रमकाबीच ...