३० माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन ★   सिकलसेल एनिमियाबारे सचेतनाका लागि स्वास्थ्यकर्मी गाउँमा ★   जापानद्वारा अमेरिकासँग ट्रम्पको स्टिल शुल्कमा छुट गर्न माग ★   माछा संरक्षण गर्दै तनहुँ जलविद्युत् आयोजना ★   राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशन वैशाखमा ★   जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर गयो भूकम्प ★   लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीसहित अन्तरप्रदेश समन्वय बैठक बस्दै ★   केन्द्रीय प्रसारण लाइनको पहुँच अभाव हुँदा सेवा प्रभावित ★   पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर ★   नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’मा सहमति ★   गुरुङ र मगर कामकाजको भाषाः कार्यान्वयनमा चुनौती र अपरिहार्यता ★   गोरखामा खेर गइरहेको बाँझो जमिनमा व्यवसायिक ओखरखेती ★   कामपा प्रमुख शाहद्वारा ‘न्यायिक समितिः दिग्दर्शन’ पुस्तक लोकार्पण ★   क्षतिग्रस्त बिपी राजमार्गको मर्मत सुरु ★   निकास नहुँदा वीरगञ्जको दुई सय बिघा खेतीयोग्य जमिन डुबानमा ★   सुनको मूल्य तोलामा दुइ हजार सात सयले घट्यो ★   अवसरको उपयोग गर्न उपप्रधानमन्त्री सिंहको जोड ★   कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा ★   क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित ★   सङ्घीय संसद्का आठ वटा संसदीय समितिको संयुक्त बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

समाचार

मेलम्चीको पानी यहि महिनाभित्रै काठमाडौँ ल्याउने तयारी

फाइल तस्वीर काठमाडौं – मेलम्ची खानेपानी विकास समितिले यही महिना भित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ । पानी ल्याउन सामान्य सुधारका काम मात्रै गर्नुपर्ने छ । आयोजनाका कतिपय ...

रुपन्देही–२ का उम्मेदवार गुरुङको रिटमाथि न्यायाधीशद्वय खतिवडा र रेग्मीको इजलासमा सुनुवाइ हुँदै

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही २ मा उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङले आफ्नो उम्मेदवारी खारेजीको विरुद्धमा दिनुभएको रिटको आज शुक्रबार सुनुवाइ हुँदैछ । नेता गुरुङको रिट आज पहिलो नम्बरमा रहेकोले ...

प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं – साताको अन्तिम कारोबार दिन आज शुक्रबार सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ६ सय रुपैयाँले घट्दै ९२ हजार ५ सय रुपैयाँमा झरेको ...

अटो रिक्साबाट खसेर एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीरकाठमाडौं – बाजुराको बूढीगङ्गा नगरपालिका–१ मा अटो रिक्साबाट खसेर एकजनाको मृत्यु भएको छ । बूढीगङ्गा–२ बस्ने ४५ वर्षीय मोति लुहारको मृत्यु भएको हो । हिजो साँझ करिब साढे ५ बजे सुदूरपश्चिम प्रदेश–०१–००१ ह ४०६३ ...

महानगरद्वारा आमाबुवा दुवै गुमाएका बालबालिका र युवायुवतीलाई शिक्षा, स्वास्थ्य र पोषणको व्यवस्था

काठमाडौं – काठमाडौं महानगरपालिकाले आमाबुवा दुवै गुमाएका बालबालिका तथा युवायुवतीलाई शिक्षा, स्वास्थ्य तथा पोषणको व्यवस्था गर्ने भएको छ । महानगरभित्र स्थायी बसोबास गर्ने बालबालिकाहरू तथा अभिभावकको मृत्यु भइ अरुको संरक्षणमा रहेकालाई शिक्षा, स्वास्थ्य तथा पोषणको ...

चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु

फाइल तस्वीर तनहुँ – तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीया बीना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । घरबाट सानिआमाको ...

आयल निगमद्वारा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान (विज्ञापनसहित)

काठमाडौं – नेपाल आयल निगमले कर्मचारी पदपूर्तिका लागि विभिन्न रिक्त पदमा ६० कर्मचारी मागेको छ । निगमले आज शुक्रबार एक सूचना जारी गरी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । हेर्नुहोस् विज्ञापन : ...

निर्वाचनका बेला नेपाल–भारत सीमा ७२ घण्टा सिल गर्ने सहमति

कञ्चनपुर– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घण्टा सीमा सिल गर्ने सहमति भएको छ । भारतको उत्तराखण्ड प्रदेशको उद्धमसिंहनगर जिल्लाको रुद्रपुरमा सम्पन्न नेपाल–भारत संयुक्त ...

चुनावी अभियान तीव्र पार्न गठबन्धनमा आबद्ध तीन दलका शीर्ष नेता पोखरा जाँदै

फाइल तस्वीर काठमाडौं – सत्ता गठबन्धनमा आबद्ध तीन दलले चुनावी अभियान तीव्र पारेका छन् । यसअघि काठमाडौं–२ र ललितपुरमा संयुक्त चुनावी अभियान गरेका नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेता आज शुक्रबार पोखरा ...

नागरिकसँग प्रत्यक्ष टेलिफोन संवाद गर्दै ओली, १ लाख ७१ हजार ७ सय ८३ जनको नाम र नम्बर टिपोट

फाइल तस्वीरकाठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज कात्तिक ४ गते शुक्रबार नागरिकसँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने हुनुभएको छ । पूर्वनिर्धारित कार्यक्रम अनुसार ओलीले नागरिकका प्रश्नको जवाफ दिने हुनुभएको हो । ओलीसँग कुरा ...