३० माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सङ्घीय संसद्का आठ वटा संसदीय समितिको संयुक्त बैठक आज बस्दै, यस्ता छन् कार्यसूची ★   बागमती गोल्डकप फुटबल प्रतियोगिता आगामी शनिबारदेखि ★   समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण ★   आज हिंसात्मक अतिवाद रोकथाम दिवस ★   पाइलट बन्न छाडेर पर्यटन क्षेत्रमा जमेका ‘सङ्घर्ष’ ★   माघ शुक्ल पूर्णिमाः एक महिना लामो स्वस्थानी व्रत कथा आज समापन गरिँदै ★   आजको मौसमः देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम ★   ‘महाकुम्भबाट नेपाल पनि लाभान्वित हुनसक्छ’ ★   सट्टाबाजीमा सङ्लग्न २३ भारतीय नागरिक सार्वजनिक ★   प्रतिनिधिसभा बैठकमा दुई विधेयक प्रस्तुत, अर्को बैठक फागुन ४ गते बस्ने ★   निकासी पैठारी विधेयक प्रतिनिधिसभामा प्रस्तुत ★   जसपाले ‘भूमिसम्बन्धी अध्यादेश’ को विपक्षमा मतदान गर्ने ★   मिडिया काउन्सिल विधेयक प्रतिनिधिसभामा टेबुल ★   ‘आरोप–प्रत्यारोप छोडेर संसद्लाई प्रभावकारी बनाऔँ’ ★   उद्योगी, व्यवसायीले असुरक्षाको अनुभूति गर्नुपर्दैनः गृहमन्त्री लेखक ★   भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग बनाउन माग ★   राष्ट्रपति रनिङ शिल्डमा आकर्षण प्रतियोगिताको आकर्षण ‘सिलाम साक्मा’ ★   ‘कानुन र विधिको शासन कायम गर्नु सबैको दायित्व’ ★   एचपिभी खोप अभियान उत्साहका साथ सञ्चालन भयोः प्रधानमन्त्री ओली ★   पार्टीले समुदायमा आधारित समाजवादलाई मुख्य कार्यदिशा बनाएको छः अध्यक्ष दाहाल

समाचार

नवौं राष्ट्रिय खेलकुद: पदक तालिकामा विभागीय क्लबको बर्चश्व, नेपाल आर्मी पहिलो स्थानमा

फाइल तस्वीर कास्की – पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी क्लबले पदक तालिकामा पहिलोस्थानमा राखेको छ । नेपाली खेलकुदको कुम्भमेलाको रुपमा लिइएको जारी प्रतियोगितामा नेपाल आर्मीले आज बिहानसम्म ८८ स्वर्ण, ५८ ...

नवौं महाधिवेशनद्वारा विप्लव पुनः महासचिवमा चयन

नेत्रविक्रम चन्द‘ विप्लव’, फाइल तस्वीर काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनले आगामी कार्यकालका लागि नेत्रविक्रम चन्द‘विप्लव’को नयाँ केन्द्रीय समिति गठन भएको छ । कपिलवस्तुमा सम्पन्न नेकपाको नवौं महाधिवेशनले महासचिवमा पुनः नेत्रविक्रम चन्द ...

आजको मौसम : देशको पहाडी भू–भागमा आंशिक बदली, बाँकी भू–भागमा मौसम सफा रहने

काठमाडौं – देशको पहाडी भू–भागमा आज बिहान आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । ...

केदारनाथमा श्रद्धालु बोकेको हेलिकोप्टर दुर्घटना, दुई पाइलटसहित ७ जनाको मृत्यु

नयाँ दिल्ली – भारतको केदारनाथमा श्रद्धालु बोकेको हेलिकोप्टर दुर्घटना हुँदा दुई पाइलटसहित ७ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना भएको हो । बाक्लो हुस्सुका कारण हेलिकोप्टर जमिनमा ...

देउवालाई चुनावकेन्द्रित एजेण्डामा बहस गर्न ओलीको चुनौती

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावकेन्द्रित बहसमा सहभागि हुन प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई चुनौती दिनुभएको छ । अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री देउवालाई ‘लाइभ डिबेट’ ...

गठबन्धनलाई जिताउन देउवा, प्रचण्ड र नेपालको संयुक्त अपिल, जनमोर्चा र लोसपाले गरेनन् हस्ताक्षर (पूर्णपाठ सहित)

काठमाडौं – सत्ता गठबन्धनले संयुक्त अपिलमार्फत् भोट मागेको छ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेर भोट मागेका हुन् । ...

काङ्ग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने

फाइल तस्वीरकाठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ । आज मङ्गलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन परिचालन ...

नवौँ राष्ट्रिय खेलकुद : आर्मी ६१ स्वर्णसहित शीर्ष स्थानमा

काठमाडौं – नेपाली सेनाको त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदमा पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । कुल एक सय ३९ स्वर्ण पदकको टुङ्गो लाग्दा आर्मीले ६१ स्वर्ण आफ्नो पोल्टामा पारेको छ ...

त्रिविले थाल्यो आचारसंहिताविपरीत करारमा कर्मचारी भर्ना, आयोगद्वारा स्पष्टीकरणको माग

फाइल तस्वीरकाठमाडौं – त्रिभुवन विश्वविद्यालयले निर्वाचन आचारसंहिताविपरीत करार सेवामा कर्मचारी भर्ना थालेको छ । निर्वाचन आचारसंहिता जारी भएपछि नियुक्ति, बढुवा लगायतका काम गर्न नपाइने भए पनि त्रिविले नियम छलेको पाइएको हो । निर्वाचन आयोगले त्रिभुवन ...

रुसी लडाकु विमान आवासीय भवनमा दुर्घटनाग्रस्त, दुई जनाको मृत्यु, कम्तीमा १५ घाइते

तस्वीर : बीबीसी मस्को – एक रुसी लडाकु विमान सोमबार दक्षिणी रुसी शहर येस्कको एक आवासीय भवनमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा कम्तीमा दुई जनाको मृत्यु भएको थियो । सैन्य समाचार च्यानल जेभेजडाले प्रकाशित गरेको ...