३१ असोज २०७९, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार ...
३१ असोज २०७९, सोमबार
काठमाडौं – सत्ता गठबन्धनको बैठक आज सोमबार बस्ने भएको छ । बागी उम्मेदवारबारे छलफल गर्न गठबन्धनको बैठक आज दिउँसोका लागि बोलाइएको हो । प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाधनमा आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएर फिर्ता ...
३१ असोज २०७९, सोमबार
फाइल तस्वीर ढाका – बङ्गलादेशको एक शरणार्थी शिविरमा हिंसात्मक आक्रमण हुँदा दुई रोहिङ्ग्या समुदायका नेताको हत्या भएको छ । झण्डै १० लाख शरणार्थी बसोबास गर्ने उक्र शिविरको सुरक्षा अवस्था कमजोर भएको फाइदा लिँदै दश जनाको ...
३१ असोज २०७९, सोमबार
फाइल तस्वीर । काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी सन् २१०० सम्ममा नेपालको गरिबीलाई शून्यमा झार्ने बताउनु भएको छ । प्रधानमन्त्री देउवाले ३० औं अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस २०२२ को अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिनेक्रममा ...
३१ असोज २०७९, सोमबार
प्रतिकात्मक तस्वीर जनकपुरधाम– सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । सोमबार बिहान करिब ३ बजेको समयमा काकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको बा ४ ख ३३७८ नम्बरको नाइट बस ईश्वरपुर नगरपालिका १२ बाँकेस्थित ...
३१ असोज २०७९, सोमबार
काठमाडौं – नेपालको शहरी क्षेत्रको जनसङ्ख्या ६६।०८ प्रतिशत पुगेको छ । जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क अनुसार शहरी क्षेत्रमा बसोवास गर्नेको जनसङ्ख्या २०६८ को जनगणनाको परिणामभन्दा बढेको शहरी विकास मन्त्रालयका सहसचिव रामचन्द्र दङ्गालले जानकारी दिनुभयो ...
३१ असोज २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – दशैँ र तिहारजस्ता पर्वमा सबै रमाइरहँदा नेपाल प्रहरी भने झन बढी सजगताका साथ काममा खटिनुपर्छ । सार्वजनिक बिदा होस् वा पर्व उनीहरुका लागि जुनसुकै बेला काममा जाने मनस्थितिमा तयारी रहनुपर्छ । ...
३१ असोज २०७९, सोमबार
फाइल तस्वीर उदयपुर– देशकै ठूलो उत्पादन क्षमता भएको उदयपुर सिमेन्ट उद्योग खुलाउन त्यहाँ आन्दोलन सुरु भएको छ । उक्त उद्योग तत्काल सञ्चालन गर्न माग गर्दै त्यहाँका कामदारहरु आन्दोलनमा उत्रिएका हुन् । केही समयदेखि बन्दको अवस्थामा ...
३१ असोज २०७९, सोमबार
रुपन्देही– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको एक मात्र उडान पनि रोकेको छ । यात्रु नभएको बताउँदै जजिराले दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने जानकारी दिएको छ । जजिरा एयरवेजले असोजको २६, २७ ...
३१ असोज २०७९, सोमबार
कम्पाला – युगान्डामा इबोलाका कारण लकडाउन घोषणा गरिएको छ । राष्ट्रपति योवेरी मुसेभेनीले इबोला प्रकोपको केन्द्रविन्दुमा रहेका दुई जिल्लामा लकडाउन घोषणा गरेका हुन् । ती स्थानको यात्रामा तालाबन्दी, व्यक्तिगत यात्रामा रोक र रातको समयमा कर्फ्यू ...