३१ असोज २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको तिहारमा भाइटीकाको साइत कात्तिक १० गते बिहिबार बिहान ११ बजेर ३७ मिनेट ...
३१ असोज २०७९, सोमबार
काठमाडौं –साताको दोस्रो दिन आज सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । आज नेप्से परिसूचक ६ दशमलब ३८ अङ्कले ओरालो लागेर १८५४ दशमलब ५५ मा ओर्लिएको हो । यस्तै ठूला ...
३१ असोज २०७९, सोमबार
काठमाडौं – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन वटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणाली तर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर र काठमाडौं जिल्लामा ...
३१ असोज २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं – मानवशास्त्री ओम गुरुङको निधन भएको छ । नेपाल जनजाती महासङ्घका पूर्वमहासचिव गुरुङको सोमबार दिउँसो ६८ वर्षको उमेरमा निधन भएको हो । क्यान्सरबाट पीडित गुरुङको ललितपुरको हिरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन ...
३१ असोज २०७९, सोमबार
भक्तपुर– भक्तपुर प्रहरीले १२ वर्षअघिदेखि फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । २४ माघ ०६७ मा दाङ साबिक सैघा गाविस–२ कोइला बस्ती ९ हालको घोराही उपमहानगरपालिका–१९० बस्ने ३२ वर्षका सूर्यबहादुर रानाको हत्या मुद्दामा दाङ देउखुरी ...
३१ असोज २०७९, सोमबार
काठमाडौं – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने १७ दिन अगाडि (कात्तिक १८) मात्रै राजनीतिक दल र उम्मेदवारले आमसभा, कोणसभा, गोष्ठी, सम्मेलनजस्ता प्रचारप्रसारका कार्यक्रमका गर्न पाउने भएका छन् । सो ...
३१ असोज २०७९, सोमबार
काठमाडौं – नेकपा माओवादी केन्द्रले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन दलका आधिकारिक उम्मेदवारको विरुद्धमा उठेका बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टीबाट निष्काशन गरेको छ । पार्टीका मुख्यसचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गर्दै निर्धारित ...
३१ असोज २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – सरकारले संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्न भोलि मङ्गलबार देशभरिका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्थाहरु र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह ...
३१ असोज २०७९, सोमबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४६ जनामा कारोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार २ सय ८७ वटा नमुना परीक्षण गर्दा ४६ जनामा सङ्क्रमण पुष्टि भएको हो ...
३१ असोज २०७९, सोमबार
काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले संसारभर अपराधका नयाँ आयाम थपिएको भन्दै विज्ञान र प्रविधिमा जोड दिन आग्रह गर्नुभएको छ । ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले ...