३० माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘स्थानीय तहका कानुन संविधानभन्दा माथि हुन सक्दैन’ ★   दशौँ राष्ट्रिय खेलकुदः एथलेटिक्स, कुस्ती र बुद्धिचालका खेलाडी छनोट ★   स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते ★   ऊर्जामन्त्री खड्का र भारतका विद्युत्मन्त्री खट्टरबीच भेट ★   स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैनः राष्ट्रपति पौडेल ★   ‘नागरिकता ऐन संशोधन विधेयक व्यवस्थित गरिनुपर्ने’ ★   प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने निर्णय ★   लुम्बिनी र गण्डकी प्रदेश सरकारका २१ बुँदे साझा प्रतिबद्धता ★   मन्त्रिपरिषद् निर्णयः बीस लाख अमेरिकी डलर अनुदान स्वीकार गर्ने ★   भूमि बैङ्कमार्फत किसानलाई प्रोत्साहन गर्दै स्थानीय सरकार ★   लगानीको वातावरण बनाउन सरकार तयार ★   हल गोरु पाल्ने कृषकलाई अनुदानको व्यवस्था ★   कार्यक्षमता बढाउन मातहतका विभाग र निकायलाई सञ्चारमन्त्री गुरूङको निर्देशन ★   बागमती प्रदेशको वन ऐन संशोधन गरिने ★   राष्ट्रपति ट्रम्पद्वारा युएसएडका महानिरीक्षक बर्खास्त ★   बालगीत ‘आफूसित आफैँ दङ्ग’ सार्वजनिक ★   नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने भनिएको आन्दोलन स्थगन ★   सीमा क्षेत्रमा कडाइ गर्न पोल्ट्री व्यवसायीद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र ★   खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न ★   ‘बैंक तथा वित्तीय संस्थाले ऋणीको धितो लिलामी प्रक्रिया पारदर्शी बनाउनुपर्छ’

समाचार

चुनावमा सत्ता गठबन्धनले ९५ प्रतिशत सिट जित्ने आरजुको दावी

जनकपुरधाम – नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले काङ्ग्रेस र गठबन्धन दललाई जिताउन आफू जनकपुरधाम आएको बताउनुभएको छ । आइतबार बिहान जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेतृ देउवाले जनकपुरधामको छठ हेर्न र सत्ता ...

दार्चुला बालक मृत्यु प्रकरण : भारतीय निर्माण कम्पनीले दियो क्षतिपूर्ति वापत १६ लाख रुपैयाँ

धनगढी – दार्चुलामा सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर व्यास गाउँपालिका–२ का १२ वर्षीय पवन महराको मृत्यु भएको घटनामा भारतीय पक्षले क्षतिपूर्ति वापतको रकम दिएको छ । शनिबार दार्चुलास्थित एसडिएम कार्यालयमा नेपाली प्रतिनिधि समेतको उपस्थितिमा ...

आचारसंहिता विपरीत छठ घाटमा चुनावी ब्यानर

बारा – निर्वाचन आचारसंहिता विपरीत बाराको कलैयास्थित छठ घाटमा उम्मेदवारले आफ्नो चुनावी ब्यानर लगाएका छन् । कलैया उपमहानगरपालिका– १ स्थित रामजानकी मन्दिर छठ घाटमा उम्मेदवारले चुनावी ब्यानर लगाएका हुन् । निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै उम्मेदवारले ...

राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारको घरमा राखिएको बम नेपाली सेनाद्वारा निस्क्रिय

बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही क्षेत्र नम्बर–२ का उम्मेदवार रहनुभएका गणेश पौडेलको घर परिसरमा बम भेटिएको छ । घरको गेटमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ । बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँस्थित उत्तम ...

उम्मेदवारका विषयमा जनताले उचित मूल्याङ्कन गर्नेछन् : नेता सिंह

फाइल तस्वीर काठमाडौं – नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिंहले आज मतदाता भेटघाटका क्रममा निर्वाचन ...

‘महापुरुष’ फिल्मले गर्यो दुई दिनमा साढे दुई करोड ग्रस कलेक्सन

काठमाडौं– दर्शकको शतप्रतिशत सकारात्मक प्रतिक्रिया पाएको ‘महापुरुष’ फिल्मले दुई दिनमा साढे दुई करोड ग्रस कलेक्शन गरेको छ । प्रदीप भट्टराइको निर्देशनमा तयार भएको फिल्मले तीन दिनको बिदाको भरपुर सदुपयोग गर्ने देखिएको छ । फिल्मले शुक्रबार ...

बाल शिक्षासम्बन्धी कार्यशाला गोष्ठी सुरु

खोटाङ– बौद्धिक समूह नेपाल (आइसिएन)ले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा बाल शिक्षा तथा प्राथमिक शिक्षणसम्बन्धी तीन दिने कार्यशाला गोष्ठी सुरु गरेको छ । च्यास्मिटारभित्रका बाल शिक्षा तथा प्राथमिक तहका विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई सहभागी गराएर ...

प्रधानमन्त्रीद्वारा सियोल घटनाप्रति दुःख व्यक्त

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण कोरियाको राजधानी सियोलमा भएको भागदौडमा परी कम्तीमा १ सय ४९ जनाको ज्यान गएको घटनाप्रति शोक व्यक्त गर्नुभएको छ । आज सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले दुःखद् घटनामा ज्यान गुमाउनेहरूप्रति ...

५१ जिल्लामा निर्वाचन सामग्री ढुवानी जारी, आठ जिल्लामा ढुवानी सम्पन्न

काठमाडौं – निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठ वटा दुर्गम पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५७ प्रकारका सामग्री आयोगबाट ...

उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च जान्छु : डा. कार्की

काठमाडौं – ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि दिएको आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध डा. तोसिमा कार्की सर्वोच्च अदालत जाने भएकी छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट सो क्षेत्रबाट ...