१६ कार्तिक २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – आसान्न आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि ललितपुर निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बन्नुभएकी उर्जा मन्त्री पम्फा भुसालले आज भिजन पत्र सार्वजनिक गर्दै हुनुहुन्छ । प्रतिनिधिसभा सदस्यको लागि निर्वाचनमा होमिनु भएकी ...
१६ कार्तिक २०७९, बुधबार
बागलुङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ५२ प्रतिशत विद्यालयमा आइसीटील्याब र इन्टरनेट सेवाको पहुँच पुर्याएको बताउनुभएको छ । मङ्गलबार बडिगाड गाउँपालिका ४ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ५२ प्रतिशत विद्यालयमा आइसीटी ल्याब ...
१६ कार्तिक २०७९, बुधबार
एजेन्सी – उत्तर कोरियाले बुधबार ’अपरिचित ब्यालेस्टिक मिसाइल’ प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गरिरहेका बेला उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको हो । “उत्तर कोरियाले पूर्वी सागर ...
१६ कार्तिक २०७९, बुधबार
काठमाडौं – ट्वीटर अकाउन्ट भेरिफाइड भएको सङ्केत चिह्न नीलो रङ्गको टिक मार्कका लागि अब हरेक महिना आठ डलर तिर्नुपर्ने भएको छ । यो जानकारी ट्वीटरका सीईओ एलन मस्कले दिएका हुन् । यसअघि यसका लागि २० ...
१६ कार्तिक २०७९, बुधबार
धनुषा – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने दाबी गर्नुभएको छ । जनकपुरधाममा धनुषा निर्वाचन क्षेत्र नम्बर–२ द्वारा मङ्गलबार आयोजित पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ...
१६ कार्तिक २०७९, बुधबार
एजेन्सी – गत महिना एक स्वास्थ्य सम्मेलनमा एक बेलायती डाक्टरले सार्वजनिक रूपमा यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जेनेभास्थित मुख्यालयमा कार्यरत एक वरिष्ठ प्रबन्धकलाई निलम्बन गरेको छ,। इङ्गल्याण्डको नेशनल हेल्थ सर्भिसका ...
१६ कार्तिक २०७९, बुधबार
काठमाडौं– सर्वोच्च अदालतले ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिक आदेश गरेको छ । न्यायाधीश डा कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन ...
१६ कार्तिक २०७९, बुधबार
काठमाडौं – हिजो मङ्गलबार साँझ व्यवसायी उद्धव पौडेलले सामाजिक सञ्जालमार्फत एक अनुभव सेयर गरे । काठमाडौंबाट बुद्ध एयरबाट विराटनगर जाँदैगर्दाको तस्बिरसहित पौडेलले सामाजिक सञ्जालमा ‘रोमाञ्चक अनुभव’ भन्दै लेखेका थिए। उक्त फोटोसहितको पोस्टबारे अहिले सामाजिक सञ्जालमा ...
१६ कार्तिक २०७९, बुधबार
काठमाडौं – आगामी ४ मंसिरमा हुने संसदीय निर्वाचनमा सुरक्षाकर्मीबाहेक २ लाख ४६ हजार जनशक्ति परिचालित हुने भएको छ । निर्वाचन आयोगका अनुसार मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत ...
१६ कार्तिक २०७९, बुधबार
बर्दिबास – महोत्तरीसहितका मिथिला क्षेत्रमा बुधबार अक्षय नवमी पर्व मनाइँदैछ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाइँदै गरिएको हो । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व सामूहिक भोजन ...