१७ कार्तिक २०७९, बिहिबार
काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आज बिहीबारदेखि चुनावी सभा, जुलुस लगायतका ठूला कार्यक्रम गर्न पाउने भएका छन् । निर्वाचन आयोगले कात्तिक १७ देखि मंसीर १ गतेसम्म दल तथा उम्मेदवारले आमसभा, जुलुस, कोणसभा जस्ता ...
१६ कार्तिक २०७९, बुधबार
साङ्केतिक तस्वीरलमजुङ – डेंगु सङ्क्रमणका कारण पत्रकार चाँदनी अधिकारीको निधन भएको छ । लमजुङको रेडियो भोटेवडारमा कार्यरत अधिकारी डेंगु सक्रमित भई १५ कात्तिकमा लमजुङस्थित मोडल अस्पतालमा भर्ना गरिएको थियो । उनलाई थप उपचारका लागि बुधबार ...
१६ कार्तिक २०७९, बुधबार
तस्वीर– न्यूयोर्क टाइम्स न्यूयोर्क – अमेरिकाको तेस्रो ठूलो शहर शिकागो पश्चिमी भागमा हालोविनको रात चौध जनाको हत्या भएको छ । सवारी साधनबाट अन्धाधुन्ध गोली हानेर भागेका आक्रमणकारीलाई सुरक्षाकर्मीले खोजी रहेका छन् । सोमबार राति भएको ...
१६ कार्तिक २०७९, बुधबार
रुपन्देही – सत्तारुढ दल नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नो पार्टीले जारी गरेको घोषणापत्रमा उल्लेख गरिएका कुराहरु कार्यान्वयन गर्ने दावी गर्नुभएको छ । लुम्बिनी प्रदेश कार्यालयले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै डा.महतले सो ...
१६ कार्तिक २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं –क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज बुधबार सात जनाले कानुन व्यवसायीहरुले बहस गरेका छन् । काठमाडौं जिल्ला अदालतमा वरिष्ठ अधिवक्ता शशि अधिकारी, सुनिता रेग्मी, अधिवक्ता शान्ति काफ्लेलगायतले बहस गरेका हुन् । सन्दीपविरुद्धको थुनछेक बहस ...
१६ कार्तिक २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणनास्थलमा तारजालीको प्रयोग नगर्ने भएको छ । आयोगले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसपटक मतणनास्थलमा तारजाली नलगाउने बताउनु ...
१६ कार्तिक २०७९, बुधबार
काठमाडौं – राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आजदेखि नमूना सङ्कलन, परीक्षण तथा रिपोर्ट वितरणको समय घटाएको छ । प्रयोगशालाले सूचना जारी आजैदेखि यी कार्यहरू बिहान ८ देखि दिउँसो ३ बजेसमम मात्रै हुने जनाएको छ । कोरोनासहित सबै ...
१६ कार्तिक २०७९, बुधबार
रुपन्देही – गृहमन्त्री बालकृष्ण खाणले सबैको साझा प्रयत्नमा आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ ।” बुटवलमा ...
१६ कार्तिक २०७९, बुधबार
फाइल तस्वीर मोरङ– नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले संविधानको रक्षा गर्न निर्वाचनमा गठबन्धनले जित्नुपर्ने बताउनु भएको छ । मोरङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर ६ बाट गठबन्धनको उम्मेदवार बन्नु भएका नेता कोइरालाले विराटनगर ...
१६ कार्तिक २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – आसान्न आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि ललितपुर निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बन्नुभएकी उर्जा मन्त्री पम्फा भुसालले आज भिजन पत्र सार्वजनिक गर्दै हुनुहुन्छ । प्रतिनिधिसभा सदस्यको लागि निर्वाचनमा होमिनु भएकी ...