२३ कार्तिक २०७९, बुधबार
कैलाली – डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर गएराति २ बजेर १३ मिनेटमा ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प जाँदा घर भत्किएर ६ जनाको मृत्यृ भएको छ । राति २ बजेर १३ मिनेटमा गएको भूकम्पले पूर्वी ...
२२ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – सत्तारुढ लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट काठमाडौंं क्षेत्र नम्बर–२ को उम्मेदवार रहेकी ओनसरी घर्तीले चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएको छ । आज मङ्गलबार सार्वजनिक भएको घोषणापत्रमा स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई, रोजगारी, सामाजिक सुरक्षा, खेलकुदलगायत क्षेत्रमा गर्ने ...
२२ कार्तिक २०७९, मङ्गलबार
सुर्खेत – कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको तिलागुफा–५ खल्लागाड नजिकै यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ च ४४१२ नम्बरको यात्रुवाहक ...
२२ कार्तिक २०७९, मङ्गलबार
हेटौंडा – मकवानपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडामाथि आक्रमण भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा एकीकृत समाजवादीका नेता खतिवडामाथि आक्रमण भएको हो । एक प्रत्यक्षदर्शीका अनुसार सभास्थलमा आइपुगेका खतिवडालाई ...
२२ कार्तिक २०७९, मङ्गलबार
म्याग्दी – म्याग्दीमा २०५६ सालमा नेपाली काङ्ग्रेसका नारायणसिंह पुन र २०६४ मा नेकपा माओवादीका गोविन्द पौडेलले सांसदको चुनाव जिते । २०७० सालमा एक्लै र २०७४ मा वाम गठबन्धन गरेर प्रतिनिधिसभा जितेको एमालेले म्याग्दीमा जितको ‘ह्याट्रिक’ ...
२२ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – नेपालमा थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ सय १९ नमुनाको पीसीआर परीक्षण गर्दा १० जनामा र ६ सय ३१ जनाको एन्टिजेन विधिबाट परीक्षण ...
२२ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं– निर्वाचन आयोगले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनको प्रचारप्रसार एवं मतदाता शिक्षामा सहयोग गरिदिन आग्रह गरेको छ । कान्तिपथस्थित कार्यालयमा मंगलबार आयोजित अन्तरक्रियामा आयोगले यस्तो आग्रह गरेको हो । निजी ...
२२ कार्तिक २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतका फैसलाहरुमा तीव्र असन्तुष्टी जनाएको छ । आयोगले २०७९ साउन यता १२४ वटा भ्रष्टाचार मुद्दाका फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ । सो अवधिमा आयोगले ...
२२ कार्तिक २०७९, मङ्गलबार
जुम्ला– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४ मंसिरमा हुने निर्वाचन निर्वाचन मात्रै नभएर दुई विचार र सिद्धान्तको प्रतिस्पर्धा भएको बताउनुभएको छ । जुम्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धन संविधान, गणतन्त्र, समावेशी ...
२२ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार सेयर बजारमा सामान्य गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार सुरू हुँदा बढेपनि अन्तिम समयमा केही घट्दै बन्द भएको हो । २ दशमलव ५७ अङ्कले ...