०९ असोज २०८१, बुधबार
भर्खरै
★   ‘प्रकृति र संस्कृतिको बजारीकरण आवश्यक’ ★   ‘आइसिसी’को वरियतामा नेपाल एक स्थान तल ★   लैङ्गिक पुनर्निर्धारणलाई अनुमति दिने देशमा आफ्ना बालबालिका धर्मपुत्र/धर्मपुत्री पठाउने प्रतिबन्धलाई रुसी सांसदहरूको समर्थन ★   अफगानिस्तान ब्रिक्स सम्मेलनमा सहभागी हुन उत्सुक छ : तालिबान सरकार ★   मध्य युरोपमा घातक बाढीको सम्भावनालाई जलवायु परिवर्तनले दोब्बर बनायो ★   सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्छ : सभापति देउवा ★   न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय ★   सुरक्षण मुद्रण केन्द्र पूर्ण रूपमा सञ्चालनमा ल्याउँछौँ : सञ्चारमन्त्री गुरुङ ★   आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक : अर्थमन्त्री पौडेल ★   वडाध्यक्षको हत्या आरोपमा दुई पक्राउ ★   भोलिदेखि देशभर मौसम बदली, यी ५६ जिल्ला उच्च जोखिममा ★   निष्पक्ष अनुसन्धानमा सहयोग गर्न आयोगको आग्रह ★   मनाङमा फस्टाउँदै बेमौसमीखेती ★   पदमार्ग विकास र विस्तार मापदण्डबारे अध्ययन गर्न समिति समिति गठन ★   चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि ★   नेर्पामा फलफूल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा ★   आर्थिक न्यायको माग गर्दै दलित नागरिक समाजको प्रदर्शन ★   जलविद्युतमार्फत विपन्नलाई सम्पन्न बनाउन सरकार लागेको छ : ऊर्जामन्त्री खड्का ★   एफसी यू–२० एसियन कप छनोटअन्तर्गत नेपाल उज्वेकिस्तानसँग पराजित ★   निगमले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने

समाचार

गृह मन्त्रालयको विज्ञप्तिविरूद्ध सर्वोच्चमा रिट

काठमाडौं – सर्वोच्च अदालतमा गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिविरूद्ध रिट निवेदन दायर गरिएको छ । अधिवक्ता प्रवेश केसीको रिटमा गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति नेपालको संविधानले व्यवस्था गरेको विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार विपरीत भएको ...

एमसीसीले पठायो नेपाल सरकारले पठाएको ६ पृष्ठ लामो पत्रको जवाफ

काठमाडौं – अमेरिकाको इन्डो–प्यासिफिक रणनीति मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले नेपाल सरकारले पठाएको ६ पृष्ठ लामो पत्रको जवाफ दिएको छ । गत भदौ १८ गते अर्थ मन्त्रालयले अमेरिकी दूतावासमार्फत एमसीसी मुख्यालयलाई ६ पृष्ठ लामो पत्र ...

सभामुखले निष्पक्ष भूमिका निर्वाह नगरेपछि विरोध गर्नुपर्यो : योगेश भट्टराई

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका निर्वाह नगरेकाले आफ्नो दलले विरोध गर्नुपरेको बताउनुभएको छ । बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उहाँले दलले ह्विप जारी गरेर निष्काशन ...

महामारीको कारणले सम्बन्धित खोपको प्रक्रिया अवरुद्ध हुँदा जोखिम बढ्यो : डब्लुएचओ

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठनले बुधबार दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरुलाई हाल जारी कोभिड–१९ को खोप कार्यक्रमलाई तीव्रता दिन अपिल गरेको छ । क्षेत्रीय समितिको चौहत्तरौं बैठकमा क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले खोपद्वारा रोकथाम गर्न ...

कोभिड–१९ का कारण स्थगित राष्ट्रिय जनगणना कात्तिक २५ देखि सुरु हुँदै

काठमाडौं – कोभिड–१९ का कारण स्थगित भएको १२ औँ श्रृङ्खलाको राष्ट्रिय जनगणना आगामी कात्तिक २५ गतेदेखि सुरु हुने भएको छ । केन्द्रिय तथ्याङ्क विभागले आज बुधबार गरेको पत्रकार सम्मेलनमा महानिर्देशक नेविनलाल श्रेष्ठले जनगणनाका लागि ३९ ...

विकास र समृद्धिको यात्रालाई गति दिन लगानी बोर्डले उत्प्रेरकको रुपमा काम गर्नुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निजी सहभागिताको लगानी मोडालिटीमा स्थानीय जनतालाई समेत सहभागी गराउनुपर्ने बताउनुभएको छ । लगानी बोर्ड नेपाल स्थापनाको १० वर्ष पुगेको अवसरमा सिंहदरबारमा आज बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले ...

एमालेको अवरोधबीच पनि राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेश

काठमाडौं – राजनीतिक दलसम्बन्धी अध्यादेश–२०७८ संसदमा पेश भएको छ । आज बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले संसदको तेस्रो बैठकमा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश–२०७८ पेश गर्नुभएको हो । ...

एमालेको लगातारको अवरोधपछि संसद बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेले दुई पटकसम्म अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ । यसबीचमा सभामुख अग्नि सापकोटाले सहमति जुटाएर प्रतिनिधिसभा बैठक सहज ढङ्गले सञ्चालनको प्रयास गर्ने बताउनुभएको छ । एमालेले ...

प्रतिनिधिसभाको बैठक दोस्रो पटक स्थगित

काठमाडौं – प्रतिनिधिसभाको बैठक दोस्रो पटक पनि स्थगित भएको छ । पहिलो बैठक सुरु भएलगत्तै नेकपा एमालेका सांसदहरुको नाराबाजीका कारण सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो । त्यसपछि बसेको दोस्रो बैठकमा ...

आफू संविधान, ऐन, कानुनअनुसार अघि बढ्न प्रतिवद्ध रहेको सभामुख सापकोटाको दावी

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले संविधान, कानुनको बर्खिलाप आफूले कुनै काम नगरेको प्रस्ट पार्नुभएको छ । आज प्रतिनिधिसभाको दोस्रो बैठक आरम्भ भएलगत्तै नेकपा एमालेका सांसदहरुले नाराबाजी गर्न थालेपछि सभामुख सापकोटाले आफू संविधान, ऐन, कानुनअनुसार अघि ...