११ फागुन २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप : पहिलो हाफमा नेपाल र म्यानमाको खेल बराबरी ★   तालिबानले निलम्बन हटाएपछि अफगान महिला रेडियो स्टेसनले प्रसारण पुनः सुरु गर्ने ★   सुशासन र समृद्धिको यात्रामा साथ दिन राष्ट्रसेवक कर्मचारीलाई प्रधानन्त्रीको आग्रह ★   अवैध पोल्ट्रीजन्य पदार्थ भित्रिएको भन्दै ध्यानाकर्षण ★   सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब ★   प्रकृति संरक्षणमा सेनाः बाघ र गैंडाको सङ्ख्या दोब्बर ★   नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन ★   ‘केपी ओली कप च्याम्पियनसिप’ शुभारम्भ ★   तापमान वृद्धि गर्ने रसायन नियन्त्रण गर्न ‘मोन्ट्रियल किगाली’ संशोधनः वनमन्त्री शाही ★   अत्यधिक रक्तस्राव भएपछि एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार ★   अमेरिकी सहयोगका सम्बन्धमा सरकारले प्रतिवेदन बनाउनुपर्ने ★   इजरायली आक्रमणमा मारिएका हिजबुल्लाह नेताको बेरूतमा भएको अन्त्येष्टिमा दशौं हजार सहभागी ★   इजरायलद्वारा प्यालेस्टिनी कैदीको रिहाइमा ढिलाइ ★   राष्ट्रियसभा बैठकमा सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण ★   प्रतिनिधिसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण ★   सबैको रोजाइ बन्दै कुञ्जपार्क ★   मानव र वन्यजन्तु द्वन्द्व घटाउन कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान ★   नेप्से परिसूचक ११ अङ्कले बढ्दा कारोबार रकम ११ अर्ब ५४ करोड ★   स्वदेशमा नै रोजगारी सृजना गर्नुपर्नेमा जोड ★   ‘फेरि राजा बन्ने चाहना त्याग्नुस्, निर्वाचनमार्फत नेता बन्नुस्’

समाचार

सङ्घीय संसदका महासचिवको पत्र कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भनी सङ्घीय संसदका महासचिव भरतराज गौतमले दिएको पत्र अवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ । सर्वोच्च बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्य लगायतका पदाधिकारीहरुले ...

उडिरहेको जहाजमा चरा ठोकियो, जहाजमा सवार सबै सकुशल

फाइल तस्वीर सुर्खेत– नेपालगञ्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ । हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमा चिल ठोक्किएको तारा एयरले जनाएको छ । दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको ...

अवैध लागूऔषधसहित १९ जना पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौं– गोंगबुबाट अवैध लागूऔषध ब्राउन सुगरसहित १९ जना पक्राउ परेका छन् । टोखा नगरपालिका–१० गोंगबु बस्ने ३३ वर्षीय डलराज मगरको कोठाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ ग्राम १९ मिलिग्राम र उनीसहित ...

शोक प्रस्ताव पारित गर्न बोलाइएको बैठकमा संसद् सचिवालयको पत्रले तरङ्ग

फाइल तस्वीरकाठमाडौं – सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बसिरहेको छ । मङ्गलबार निधन भएका पूर्व न्यायाधीश प्रचण्डराज अनिलको निधनको शोक प्रस्ताव पारित गर्न बोलाइएको न्यायाधीशहरुको बैठक अहिले बसिरहेको छ । यसैबीच संसद् सचिवालयले निलम्बनमा परेका ...

संसद् सचिवालयद्वारा प्रधानन्यायाधीश जबरालाई नियमित कामकाज गर्न दिन ६ निकायलाई पत्र

काठमाडौं – सङ्घीय संसद् सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको भन्दै उहाँलाई नियमित कामकाज गर्न दिन विभिन्न ६ वटा निकायलाई पत्र पठाएको छ । संसद् सचिवालयले आज बुधबार प्रधानन्यायाधीशमाथिको महाभियोग निष्प्रभावी भएको भन्दै ...

प्रधानन्यायाधीश जबराविरूद्धको महाअभियोग प्रस्ताव निष्प्रभावित

फाइल तस्वीरकाठमाडौं– सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्ताव निष्प्रभावित भएको भन्दै प्रधानन्यायाधीश राणा आज बुधबार सर्वोच्च अदालत जाँदै हुनुहुन्छ । प्रधानन्यायाधीश जबराविरूद्धको महाअभियोग प्रस्ताव निष्प्रभावित भएको हुँदा उहाँ आज सर्वोच्च जान लाग्नुभएको हो ...

बैतडीमा जिप दुर्घटना, चालकसहित चार जना घाइते

बैतडी – बैतडीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । आज बिहान जिल्लाको सुर्नया ६ दुदिलाखान नजिकै जिप दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका हुन् । घाइते हुनेमा बझाङको केदारस्यु गाउँपालिका ५ ...

राष्ट्रिय भूमि आयोगमा थप चार हजारभन्दा बढी निवेदन

चितवन – राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप चार हजार तीन सय ९४ निवेदन परेका छन् । गत साउन ३१ गते प्रकाशन गरेको सूचनाअनुसार जग्गाको स्वामित्व, दर्ता श्रेस्ता, फिल्डबुक प्रमाणितका लागि उनीहरूले कार्यालयमा निवेदन ...

बाराही हाइड्रोको आइपीओ बिक्री आजदेखि खुला

फाइल तस्वीर काठमाडौं – बाराही हाइड्रोपावरको आइपीओ आज बुधबार मङ्सिर २१ गतेदेखि बिक्री खुला भएको छ । कम्पनीले ५ करोड ५४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय ...

सुन,चाँदी दुबैको मूल्य स्थिर, कति छ त बजार भाउ ?

काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार पनि सोही ...