२१ मङि्सर २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माकर्सवादी लेनिनवादी) को केन्द्रीय कार्यालय बैठक बस्दैछ । केन्द्रीय कार्यालयको बैठक आज बुधबार दिउँसो १ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । एमाले केन्द्रीय कार्यालय ...
२१ मङि्सर २०७९, बुधबार
काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आज बुधबार नेपाल र घरेलु टोली नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ । यी नेपालले घरेलु टिम नामिबियासँग आज दिउँसो १:४५ बजे युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा हुनेछ । नेपाल, नामिबिया ...
२१ मङि्सर २०७९, बुधबार
प्रतिकात्मक तस्वीर कैलाली – कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गए राति भएको झै– झगडासँगै हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय टीकापुरका अनुसार हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीलाई ...
२१ मङि्सर २०७९, बुधबार
रसुवा – स्थायी लेखा नम्बर लिएका करदातालाई निर्धारित समयसीमाभित्रै कर दाखिला गर्न आग्रह गरिएको छ । स्थानीयस्तरमै करदातालाई प्रशिक्षण दिई समयमै कर असुली गराउने उद्देश्यले आन्तरिक राजस्व कार्यालय बालाजुद्वारा आयोजित कर प्रशिक्षण कार्यक्रममा सो अनुरोध ...
२१ मङि्सर २०७९, बुधबार
एजेन्सी – उत्तरी अफगानिस्तानको सबैभन्दा ठूलो सहरमा खचाखच भरिएको बसमा काम गर्न जाँदै गरेका पेट्रोलियम कम्पनीका सात कर्मचारीको सडक किनारमा भएको बम विस्फोटमा मृत्यु भएको छ । गत वर्षको अगस्टमा सत्तापलटपछि तालिबानले राष्ट्रिय सुरक्षामा सुधार ...
२१ मङि्सर २०७९, बुधबार
काठमाडौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले ८ निर्माण व्यवसायीहरुलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । कार्यालयल ३० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्राचार गर्दा पनि बेवास्ता गरेपछि आज बुधबार सात दिने सूचना जारी गर्दै ...
२१ मङि्सर २०७९, बुधबार
काठमाडौं – काठमाडौं महानगरपालिकाले विभिन्न सरकारी तथा निजी कार्यालयहरूलाई आफ्नो कार्यालय परिसरभित्रको फोहोरमैला आफैले सफा गर्न आग्रह गरेको छ । महानगरले आज बुधबार एक सूचना जारी गर्दै आफ्नो कार्यालय परिसरको फोहोर ३५ दिनभित्रै आफैँले व्यवस्थापन ...
२१ मङि्सर २०७९, बुधबार
कञ्चनपुर – कञ्चनपुरमा हात्तीको आक्रमणबाट बेदकोट नगरपालिका–१ स्थित हात्तीथलाका ७१ वर्षीया हीरादेवी धानुकको मङ्गलबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक भरत गिरीलेका अनुसार बैजनाथ मध्यवर्ती सामुदायिक वनभित्र दाउरा लिन ...
२१ मङि्सर २०७९, बुधबार
काठमाडौं – बढ्दो जनसङ्ख्यालाई पर्याप्त स्वच्छ पानी, ऊर्जा र खाद्यान्न पुर्याउने काम चुनौतीपूर्ण रहेको यस क्षेत्रका विज्ञहरूले बताएका छन् । मङ्गलबारदेखि यहाँ आरम्भ भएको पानी, ऊर्जा र खाद्यान्न अन्तरसम्बन्ध विषयक दुई दिने कार्यशालाका वक्ता तथा ...
२१ मङि्सर २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भूभागमा आंशिक बदली रहेको छ । केही दिनयता देशभर चिसो बढेको छ भने तराईमा हुस्सु देखिन ...