२० मङि्सर २०७९, मङ्गलबार
फाइल तस्वीर इनरुवा –नगरपालिकाले पटक–पटक सार्वजनिक गरेको सूचनालाई अटेर गरेको भन्दै इनरुवा नगरपालिकाको कार्यालयले आजबाट अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ । महानगरले ३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी गर्दासमेत सडकपेटी ...
२० मङि्सर २०७९, मङ्गलबार
काठमाडौं – सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । शीर्ष नेताहरुबीच सत्ता समीकरणका विभिन्न प्रयास भइरहेका बेला सञ्चारमन्त्री कार्की आज मङ्गलबार बिहान राष्ट्रपतिलाई भेट्न शीतल निवास पुग्नुभएको हो । ...
२० मङि्सर २०७९, मङ्गलबार
काठमाडौं – बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा अहिले अपराह्न ३ बजेका लागि बैठक बोलाइएको हो । बालुवाटार स्रोतका अनुसार अहिले बस्ने मन्त्रिपरिषद्को बैठकमा महिनौं देखि रोकिएका दर्जनौं नियमित ...
२० मङि्सर २०७९, मङ्गलबार
साङ्केतिक तस्वीरबुटवल – रुपन्देहीमा टिपर र मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका–हिरापुरमा भयको उक्त दुर्घटनामा बुटवल–१६ का ३८ वर्षीय शालिकराम शर्मा मरासिनीको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय ...
२० मङि्सर २०७९, मङ्गलबार
प्रतिकात्मक तस्वीर चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट ट्रक खस्दा एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खस्दा धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको ...
२० मङि्सर २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – साताको तेस्रो कारोबार दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्यमा ६ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले घटेर ९९ हजार ...
२० मङि्सर २०७९, मङ्गलबार
सिरहा– सिरहामा नियामक निकायको मिलोमतोमा मापदण्डविपरीत अनुमतिबिनाका अस्पताल तथा पोलिक्लिनिकहरू छ्यापछ्याप्ती खुल्न थालेका छन् । नियमनकारी निकायको मौनता कारण लहान, धनगढीमाई, गोलबजार, मिर्चैया, सिरहा सदरमुकाम लगायतमा सयौँको सङ्ख्यामा अनुमतिबिना नै अस्पताल तथा क्लिनिकहरू सञ्चालन भएका ...
२० मङि्सर २०७९, मङ्गलबार
फाइल तस्वीर धनकुटा– छथर जोरपाटी गाउँपालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य जीवन बीमामा आवद्ध गराउन ५० प्रतिशत छुट दिने भएको छ । यसका लागि तिर्नुपर्ने तीन हजार पाँच सयमा बाँकी रकम पालिकाले तिरिदिने निर्णय गरेको छ । ...
२० मङि्सर २०७९, मङ्गलबार
काठमाडौं – लोकसेवा आयोगले लिएको परीक्षामा वैकल्पिक उम्मेदवारका रूपमा सिफारिस भएकाहरूलाई काठमाडौं महनागरपालिकाले जागिर दिने भएको छ । काठमाडौं महानगरपालिकाद्वारा सम्पादन हुने पूर्वाधार सम्बन्धी कामका लागि यस्ता उम्मेदवारहरूलाई करारमा जागिर दिन लागिएको हो । महानगरले ...
२० मङि्सर २०७९, मङ्गलबार
हामी जवसम्म मानव जीवन प्राप्तीको अभिप्राय तथा खास प्रयोजन बुझदैनौं वा जान्दैनौं तबसम्म आफूलाई अज्ञानी सम्झेमा अत्युक्ति नहोला । किनकी आफुले आफुलाई बुझदैनौ भने आयका बारे के बुझ्दछौं । वास्तविक रुपमा भन्नुपर्दा हाम्रो मानब जीवनको ...