२२ मङि्सर २०७९, बिहिबार
फाइल तस्वीर मस्को– रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु युद्धको जोखिम बढ्दै गएको चेतावनी दिएका छन् । गत फेब्रुबरी २४ तारिखमा युक्रेनमाथि आक्रमण चलिरहेको युद्धकाबीच पुटिनले परमाणु युद्धको जोखिम बढ्दै गएको अभिव्यक्ति दिएका हुन् । रुसी ...
२२ मङि्सर २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – सरकारले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्याण्ड र नर्वे सरकारबाट प्राप्त हुने पाँच अर्ब ११ करोड अनुदान स्वीकार्ने भएको छ । सो अनुदानमध्ये फिनल्यान्ड सरकारबाट करिब रु दुई अर्ब ५४ करोड र ...
२२ मङि्सर २०७९, बिहिबार
तस्वीर : बीबीसी लिमा – पेरुमा पहिलो पटक महिला राष्ट्रपति चुनिएकी छन् । डिना बोलुआर्टे पहिलो राष्ट्रपतिमा चुनिएकी हुन् । संसद भंग गर्ने प्रयास गरेको केही घण्टापछि पूर्वराष्ट्रपति पेड्रो कास्टिलोलाई महाभियोग लगाइएको थियो र उपराष्ट्रपति ...
२२ मङि्सर २०७९, बिहिबार
काठमाडौं – सरकारले प्रदूषण जाँचपास नभएका सवारी साधन चलाएमा एक लाख रुपैयाँसम्म जरिवाना गर्ने भएको छ । नेपाल सरकार वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले आगामी पुस १ गते पछि विभागको परीक्षणमा प्रदूषण जाँचपाँस ...
२२ मङि्सर २०७९, बिहिबार
दोहा – रोजगारीका लागि कतारमा कार्यरत नेपाली श्रमिकलाई श्रम स्वीकृतिको अवधि समाप्त हुनुअघि नै नवीकरण गर्न दोहास्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै श्रम अवधि सकिएपछि विदेशमा रहँदा कुनै दुर्घटना ...
२२ मङि्सर २०७९, बिहिबार
प्रतिकात्मक तस्वीरत्रिवेणी – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ...
२२ मङि्सर २०७९, बिहिबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको त्याग र बलिदानको बलमा प्राप्त वर्तमान संविधानको सफल कार्यान्वयनका लागि २०७९ को आवधिक निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जगलाई थप मजबुत बनाएको ...
२१ मङि्सर २०७९, बुधबार
सुनसरी – सुनसरीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा ५ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका सबैलाई उपचारको लागि विराटनगरस्थित लाइफ गार्ड अस्पताल पठाइएको सुनसरी प्रहरीले जनाएको छ । घाइतेमध्ये सुनसरीकै बर्जु गाउँपालिका–५ ...
२१ मङि्सर २०७९, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ८ सय ३ जनामा पीसीआर विधिबाट तथा ८ सय ८० जनामा एन्टिजेन विधिबाट ...
२१ मङि्सर २०७९, बुधबार
प्रतिकात्मक तस्वीर काठमाडौं– साताको चौथो दिन आज बुधबार सेयर बजार घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १६ दशमलव ६१ अङ्कले घटेर १९१७ दशमलव २८ विन्दुमा पुगेको छ । मङ्गलबार सेयर बजार ५ अङ्कले ...