०४ पुष २०७९, सोमबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा गरिएको नमुना परीक्षण्मा ७ सय १२ जनाको पीसीआर विधिबाट तथा ६ सय ...
०४ पुष २०७९, सोमबार
काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पछिल्ला निर्वाचनका सिकाइ, अनुभव र उपलब्धिलाई संस्थागत गर्दै थप सुधारका निम्ति अग्रसर हुन आयोग दृढ सङ्कल्पित रहेको बताउनुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएका अवसरमा ...
०४ पुष २०७९, सोमबार
काठमाडौं – प्रतिनिधिसभामा नयाँ निर्वाचित सदस्यको शपथ यही पुस ७ गते बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा यही पुस ७ गते बिहीबार दिनको ...
०४ पुष २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सो पार्टीले संसदीय दलको नेतामा चयन गरेको छ । आज पार्टी कार्यालयमा बसेको नवनिर्वाचित सांसदहरुको बैठकले पार्टी अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको ...
०४ पुष २०७९, सोमबार
काठमाडौं – नेपाली काङ्ग्रेसले संसदीय दलको नेता चयन गर्न निर्वाचनको मिति तय गरेको छ । काङ्ग्रेसले संसदीय दलको नेता चयनका लागि पर्सी पुष ६ गते बुधबार बिहान ८ बजेदेखि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा निर्वाचन गर्न ...
०४ पुष २०७९, सोमबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिएको छ । आज सोमबार पार्टी केन्द्रीय कार्यालय तीनकुनेस्थित आलोक नगरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना आदान ...
०४ पुष २०७९, सोमबार
काठमाडौँ – साताको दोस्रो दिन आज सोमबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाली बजारमा छापावाल सुन प्रतितोला रु एक लाख पाँच सय कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए ...
०४ पुष २०७९, सोमबार
कञ्चनपुर – पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा गए राति भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार म२प ६१८९ नम्बरको स्कुटरलाई ...
०४ पुष २०७९, सोमबार
काठमाडौं – भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा परेको छ । जसका कारण आज पनि देशका केही भागमा मौसम बदली हुनुका साथै नेपालको तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । ...
०४ पुष २०७९, सोमबार
धादिङ – गएराति धादिङ केन्द्रबिन्दुर भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति १० बजेर ४३ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का, ...