३० कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कोप–२९ सम्मेलनः नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी ★   रक्षामन्त्री राईद्वारा सगरमाथा क्षेत्रमा तैनाथ गुल्मको निरीक्षण ★   नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई एनपीएलका टोलीले १० लाख दिने ★   गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक ★   चन्द्रमाको टाढाको भागमा पनि ज्वालामुखी विस्फोट भएको थियो ★   ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबीच शिष्टाचार भेट ★   दलहरू केन्द्रीकृत मानसिकताबाट बाहिर आउनुपर्छः अध्यक्ष डा राउत ★   उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना ★   इमान्दारितापूर्वक आत्मसमीक्षा गर्दै अगाडि बढौँः अध्यक्ष दाहाल ★   एकैदिन ८३ जना शिक्षक शिक्षिकालाई दीर्घसेवा सम्मान प्रदान ★   सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामाः प्रधानमन्त्री ओली ★   रारा विमानस्थलमा नियमित उडान नहुँदा मुगुवासी समस्यामा ★   हेलो रोबोट ! तिम्रो नाम के हो ? ★   वादी समुदायका घर–घरमा धारा, शुद्ध पिउने पानी उपभोग गर्न पाउने भएपछि खुशी ★   विधायकी चरणलाई समय सीमाभित्र बाँध्न गृहमन्त्री लेखकको प्रस्ताव ★   स्वामीकात्तिक गाउँपालिकामा पाँच दलले टुङ्ग्याए उम्मेद्वार ★   कृषकलाई आलुको बीउ अनुदानमा वितरण ★   ग्रामथानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना ★   रवि लामिछानेलाई पुनः पोखरा ल्याइयो ★   ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार

समाचार

माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक, पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गते शुक्रबारदेखि हुने गरी तालिका प्रकाशित गरेको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गर्ने ...

काङ्ग्रेस कार्यसम्पादन समितिको बैठक सानेपामा बस्दै

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्दै छ । हिजो बुधबार बसेको पार्टी पदाधिकारीहरुको बैठकले कार्यसम्पादन समितिको बैठकका एजेन्डालाई अन्तिम रूप दिए पछि कार्यसम्पादन समितिको बैठक बस्न ...

आज देशभरको मौसम सामान्य बदली हुने

काठमाडौं– नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकोले आगामी २४ घण्टाभित्र प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै ...

विद्युतीय प्रणालीबाट मतदान गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन

काठमाडौं – आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदान प्रयोग गर्ने विषयमा अध्ययन गर्न निर्वाचन आयोगले कार्यदल गठन गरेको छ । नेपाल सरकारका उच्चपदस्थ प्राविधिकसँग छलफल गरेर आयोगले कार्यदल बनाएको हो । ...

पदाधिकारी बैठकद्वारा कार्यसम्पादन समितिको बैठकका एजेन्डालाई अन्तिम रूप दियो

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली काङ्ग्रेसको पदाधिकारी बैठकले भोलि बिहीबार बस्ने कार्यसम्पादन समितिको बैठकका एजेन्डालाई अन्तिम रूप दिएको छ । आज बसेको पदाधिकारी बैठकले गरेको निर्णय बारे जानकारी गराउँदै प्रवक्ता डा. महतले ...

भौतिक उपस्थितमा वैशाखमा एसईई हुने

काठमाडौं – यस वर्षको माध्यमिक परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको एसईई वैशाख ९ गते शुक्रबारदेखि २० गते मङ्गलबारसम्म हुने भएको हो । ...

स्थानीय तह निर्वाचन रोक्न अदालतमा रिट, सर्वोच्चद्वारा दरपिठ

काठमाडौं— आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर गरिएको रिटलाई सर्वोच्च अदालतले दर्ता गर्न अस्विकार गरेको छ । महोत्तरी जिल्लाको भंगाहा नगरपालिकाका मेयर सञ्जिवकुमार साहले दायर गरेको रिटलाई सर्वोच्चले दर्ता ...

देशभर २ हजार ४ सय १ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, १४ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा देशभर गरी २ हजार ४ सय १ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पीसीआर र एन्टिजेन विधिबाट देशका विभिन्न प्रयोगशालाहरुमा २४ घण्टामा ...

एकीकृत समाजवादीद्वारा गठबन्धनमा सामेल सबैलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन आग्रह

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको बैठकले सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले पाँच दलीय गठबन्धनमा सामेल सबैलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन आग्रह ...

तोलामा तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले वृद्धि भएर ९३ हजार ४ सय रुपैयाँमा कानरोबार ...