०५ पुष २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं– प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित सांसदहरुलाई पुष ७ गते बिहिबारका दिन शपथ खुवाउने कार्यक्रम तय भएको छ । प्रतिनिधिसभा सदस्यमा सबै २७५ जना नवनिर्वाचित सांसदहरुमध्ये २७६ जनालाई प्रतिनिधिसभाका सबैभन्दा जेष्ठ सदस्य सांसद ...
०५ पुष २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्यमा सामान्य गिरावट आएको जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको हो । मूल्य ...
०५ पुष २०७९, मङ्गलबार
काठमाडौं – सेवाग्राहीले राहदानी बनाउन आवेदन दिँदा राहदानी विभागबाट लिनुपर्ने ‘अपोइन्टमेन्ट डेट’को समय परिवर्तन गरिएको छ । राहदानी विभागले सोमबार एक सूचना जारी गर्दै यस्तो समय परिवर्तन भएको जानकारी गराएको हो । विभागले गत साउन ...
०५ पुष २०७९, मङ्गलबार
काठमाडौं – उपचारका सिलसिलामा चीनमा रहनुभएका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त) आज स्वदेश फर्कँदै हुनुहुन्छ । स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि उहाँ स्वदेश फर्कन लाग्नुभएको हो । उहाँ पुन चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट ...
०५ पुष २०७९, मङ्गलबार
फाइल तस्वीर न्युयोर्क – ट्विटर इंकका प्रयोगकर्ताले इलोन रिभ मस्कलाई सामाजिक प्लेटफर्मको प्रमुखको रूपमा आफ्नो भूमिकाबाट राजीनामा दिन मत दिएका छन् । मस्कलाई ट्वीटरको प्रमुख कार्यकारीबाट राजीनामा दिनुपर्ने पक्षमा प्रयोगकर्ताले मतदान गरेका हुन् । यसअघि ...
०५ पुष २०७९, मङ्गलबार
काठमाडौं – नेपाली काङ्ग्रेसको संसदीय दलको नेता चयनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन समितिले भोलि बुधबार हुने निर्वाचनका लागि हिजो सोमबार नै मतदाताको नामावली सार्वजनिक गरिसकेको छ । निर्वाचन समितिका संयोजक ...
०५ पुष २०७९, मङ्गलबार
चितवन– नारायणगढ–मुग्लिन सडक खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुलको निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले आजदेखि सवारी रोक्न लागिएको हो । सडक बिहान ११ बजेदेखि दिउँसो ३ ...
०५ पुष २०७९, मङ्गलबार
खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आज साँझ भीषण आगलागी भएको छ । जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजारस्थित स्थानीय दीपक गुरुङको घरबाट सुरु भएको आगो अहिले नियन्त्रण बाहिर रहेको ...
०५ पुष २०७९, मङ्गलबार
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र मदिराको कारोबारलाई व्यवस्थित गरिने भएको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले व्यवसाय दर्ता तथा नवीकरणसम्बन्धी कार्यविधि तयार गरी मदिराको कारोबारलाई व्यवस्थित गर्ने भएको छ । मदिरा तथा सुर्तिजन्य पदार्थको कारोबार नगरपालिकाको ...
०५ पुष २०७९, मङ्गलबार
काठमाडौं – हाल नेपालमा भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आजको मौसम आंशिक बदलीदेखि सामान्यतया ...