११ असोज २०८१, शुक्रबार
भर्खरै
★   अर्थतन्त्रलाई सुधार्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्णः कार्यवाहक प्रधानमन्त्री ★   नौबिसे–नागढुङ्गा सडक खण्ड अवरुद्ध ★   स्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा ★   सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा ★   दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो… ★   मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ : परराष्ट्रमन्त्री ★   देश विकासलाई गति दिन संविधान संशोधन आवश्यक’ ★   रास्वपा केन्द्रीय समितिको बैठक आइतबार बस्दै, आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित ★   सन्दर्भ विश्व पर्यटन दिवसः ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल ★   पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द ★   शनिश्चरे नगर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या दोब्बरले वृद्धि ★   बजेट नहुँदा परम्परागत बाली प्रवर्द्धन कार्यक्रम प्रभावित ★   सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले वृद्धि, प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार ? ★   ललितपुरको तपुपोखरी जीर्णोद्धार हुँदै ★   कालीगण्डकी करीडोरः जोमसोम–कागबेनी खण्डमा कालोपत्र ★   सङ्घीय संसद्मा प्रतिनिधिसभा अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक आज बस्दै ★   शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध छः प्रधानमन्त्री ओली ★   नारायणगढ सडक खण्डमा सवारी दुर्घटना, १६ जना घाइते ★   खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बढायो खाद्य पदार्थको अनुगमन ★   पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जानुहुँदै

समाचार

संविधानविरूद्ध ‘कालो दिवस’ मनाउने कुरा गर्नु अनैतिकताको पराकाष्ठा हो : रावल

काठमाडौं – नेकपा कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष भीम रावलले संविधान अनुसारका मन्त्री, सांसद लगायतका पदहरूको उपभोग गर्ने तर संविधानविरूद्ध ‘कालो दिवस’ मनाउने कुरा गर्नुलाई अनैतिकताको पराकाष्ठा भएको बताउनुभएको छ । मधेश केन्द्रीत दलहरूले संविधान सर्वस्वीकार्य ...

राष्ट्रपतिद्वारा ५ सय २३ कैदीबन्दीलाई माफी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार विभिन्न आठ कैदीबन्दीको सजाय माफी दिनुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिसका आधारमा राष्ट्रपतिले पूर्णबहादुर भनिने किशोर ...

एमाले स्थायी कमिटी बैठक बस्दै, बैठकमा विधान संशोधन प्रस्तावबारे छलफल हुने

फाइल तस्वीर काठमाडौं – नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाइएको हो । बैठकमा आगामाी असोज १५गतेदेखि ...

‘ओकस’ सम्झौताप्रति फ्रान्सको असन्तुष्टि, युद्धको मानसिकता लुकेको चीनको आरोप

फ्रान्सका विदेशमन्त्री ज्याँ इवरे द्रियाँपेरिस– फ्रान्सले अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको सुरक्षा सहकार्यसम्बन्धी ‘ओकस’ सम्झौता लाई लिएर आक्रोश व्यक्त गरेको छ । फ्रान्सका विदेशमन्त्री ज्याँ इवरे द्रियाँले ओकस सम्झौताबारे अमेरिका र अस्ट्रेलियाले झुट बोलेको आरोप ...

संविधानको सही कार्यान्वयनविना सुशासन कायम हुन सक्दैन : मुख्यमन्त्री पोखरेल

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको सही कार्यान्वयनविना सुशासन कायम हुन नसक्ने बताउनुभएको छ । संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उहाँले संविधान राज्यव्यवस्था सञ्चालन गर्ने साधन मात्र नभई साध्य ...

नागरिकका आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा हो : राष्ट्रपति

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा भएको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा उहाँले राज्यबाट प्राप्त हुने सेवा र ...

संविधान गतिशील दस्तावेज भएकोले यसलाई अझै समृद्धि बनाउँदै लैजानुपर्छ : उपराष्ट्रपति

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानमार्फत गरेका सङ्कल्प समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालन, संरक्षण र संवर्धन अनिवार्य शर्त भएको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७८ को अवसरमा ...

पाँच दलीय गठबन्धनको सडक आन्दोलनले संविधानको रक्षा गर्यो : नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान विरुद्ध अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरु लागिरहेको बताउनुभएको छ । आज संविधान दिवसको शुभकामना सन्देश दिँदै पूर्वप्रधानमन्त्री नेपालले पाँच दलीय गठबन्धनको सडक आन्दोलनले संविधानको ...

संविधान कार्यान्वयनमा न्यायालय सधैं क्रियाशील रहनेछ : प्रधानन्यायाधीश जबरा

फाइल तस्वीर काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक गतिरोध अन्त्यका लागि न्यायालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ । उहाँले संविधानको कार्यान्वयनका लागि न्यायालय सधैं क्रियाशील रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।संविधान ...

राष्ट्रपति पुटिनद्वारा संविधान दिवसको शुभकामना

काठमाडौं – नेपालको संविधान एवं राष्ट्रिय दिवसका अवसरमा रुसी महासंघका राष्ट्रपति भ्लादिमिर पुटिनले शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज एक शुभकामना सन्देश पठाउँदै राष्ट्रपति पुटिनले रसिया र नेपालबीचको सम्बन्ध मैत्रीपूर्ण रहेको जनाउँदै ...