१२ फागुन २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानमन्त्रीसँग भारत, भूटान र माल्दिभ्सका एनसिसी भ्रमण दलका प्रतिनिधिको शिष्टाचार भेट ★   दातृनिकायबाट आएको रकमबारे श्वेतपत्र जारी गर्नुपर्छ ★   व्यापार सहजीकरण गर्ने विषयमा सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभाग र नेपाली महावाणिज्यदूतावासबीच छलफल ★   जापान सरकारको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण ★   बीउबिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित ★   संसद्को अभिलेखमा रहेको सपरिवारलाई श्रद्धाञ्जलि भन्ने शब्द सच्याउन सभामुख घिमिरेको निर्देशन ★   ‘सशस्त्र प्रहरी बललाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाऔँ’ ★   बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा शिक्षाको खाँचो छ : मन्त्री दाहाल ★   अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गरौँः उपप्रधानमन्त्री सिंह ★   अध्यक्ष दाहालद्वारा तराई–मधेस जागरण अभियानको उद्घाटन ★   हरियाली उद्यान बनाउन टहरा हटाइयो ★   आँखा उपचारमा फड्को मार्नु देशकै लागि गौरवको विषय होः उपराष्ट्रपति यादव ★   अध्ययन प्रतिवेदन माथि छलफल सुरु ★   परराष्ट्रमन्त्री डा देउवा र अजरबैजानका विदेशराज्यमन्त्री भेटवार्ता ★   प्रतिनिधिसभामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको चौतीसौँ वार्षिक प्रतिवेदन पेस ★   सामाजिक सद्भावका लागि सामाजिक सञ्जालको नियमन आवश्यक छः मन्त्री गुरुङ ★   पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने ★   भन्सारमा जफत गरिएका सामग्री समयमै लिलाम गर्नुपर्छः सांसद खनाल ★   अन्सारीलाई दण्डपाणि–नन्दकुमारी अज्र्याल स्मृति पुरस्कार ★   युक्रेन युद्ध तेस्रो वर्षमाः युक्रेनी शान्तिका लागि पद त्याग्न तयार रहेको जेलेन्स्कीको भनाइ

समाचार

आयोगद्वारा समानुपातिक सांसद्हरुलाई प्रमाणपत्र वितरण गर्ने

फाइल तस्वीरकाठमाडौं — मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट विभिन्न राजनीतिक दलले समानुपातिक सांसद्मा चयन गरेका सांसद्हरुलाई आज आइतबार निर्वाचन आयोगले प्रमाणपत्र दिने भएको छ । आयोगले दलबाट सांसद्मा सिफारिस गरेकाहरुलाई समानुपातिक सांसद्को मान्यता दिंदै उनीहरुलाई ...

प्रतिबन्ध खुकुलो बनाएसँगै कोभिड सङ्क्रमणदर बढ्दै, अधिकांश विद्यालयहरूलाई अनलाइन कक्षा लिन आदेश

साङ्घाइ – कोभिड सङ्क्रमणका केसहरू बढ्दै गएपछि चीनको सबैभन्दा ठूलो सहर साङ्घाईले आफ्ना अधिकांश विद्यालयहरूलाई अनलाइन कक्षाहरू लिन आदेश दिएको छ । साङ्घाईको शिक्षा ब्युरोका अनुसार सोमबारदेखि नर्सरी र बाल हेरचाह केन्द्रहरू पनि बन्द हुने ...

आजको मौसम : न्यून चापीय प्रणालीको प्रभाव कायमै, केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फाइल तस्वीर काठमाडौं – भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय प्रणालीका कारण मुलुकका केही क्षेत्रमा वर्षाको सम्भावना पनि रहेको छ । आज दिउँसो प्रदेश ...

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यी हुन् बैठकका मुख्य एजेण्डा

काठमाडौँ– प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन पश्चात् नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक छलफल भइरहेका बेला नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको ...

काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै,बैठक यी विषयमा केन्द्रित रहने

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक सानेपास्थित पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा आज दिउँसो ३ बजे बस्न लागेको हो । बैठकमा संसदीय दलको निर्वाचन, सरकार ...

विश्वकप फुटबल: अर्जेन्टिना र फ्रान्सबीच आज फाइनल खेल हुँदै, दुवै टिम इतिहास रच्ने सङ्घारमा

दोहा – फिफा विश्वकप फुटबल प्रतियोगिता आजबाट सकिंदैछ । कतारमा जारी फिफा विश्वकपको ट्रफी कसले लग्छ भन्ने छिनोफानो आज हुने फाइनल खेलबाट हुनेछ । फाइनल खेल साविक विजेता फ्रान्स र छ पटकसम्म फाइनलमा पुगेको अर्जेन्टिनाबीच ...

विश्वकप फुटबलः क्रोएसिया तेस्रो बन्यो, फाइनल खेल आज हुने

दोहा – फिफा विश्वकप फुटबल अन्तर्गत कतारमा जारी प्रतियोगितामा क्रोएसियाले तेस्रो स्थान प्राप्त गरेको छ । शनिबार राति भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २–१ गोलले हराउँदै तेस्रो बन्न सफल भएको हो । खेल सुरुभएको ७ मिनेटमा ...

संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न काङ्ग्रेस सभापतिको निर्देशन

फाइल तस्वीर काठमाडौं— प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद्हरुलाई प्रतिनिधिसभा बैठकमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शनिबार आयोजित बधाई तथा ...

आयोगद्वारा सातै प्रदेशका प्रमुखलाई बुझायो प्रतिवेदन

फाइल तस्वीर निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम आज दिउँसो एकैसाथ सात वटै प्रदेशका माननीय प्रदेश प्रमुखसमक्ष प्रस्तुत ...

काङ्ग्रेस सभापति र माओवादी केन्द्रका अध्यक्षबीच भेटवार्ता, प्रधानमन्त्रीका लागि प्रचण्डको दावी

फाइल तस्वीरकाठमाडौं— प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उहाँहरुबीच आगामी सरकार गठन र त्यसको नेतृत्वबारेमा दुई शीर्ष नेताबीच छलफल ...