२९ मङि्सर २०७९, बिहिबार
काठमाडौं – निर्वाचन आयोगले मङसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगी प्रतिवेदन बुझाउनुभएको हो ...
२९ मङि्सर २०७९, बिहिबार
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले आज सम्मानित गरेको छ । आज अपरान्ह ३ बजे पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गरेको हो । जापान सरकारको तर्फबाट नेपालका लागि ...
२९ मङि्सर २०७९, बिहिबार
काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले महानगरले डबली सभ्यतालाई पुनः जागरण गर्ने बताउनुभएको छ । आज काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महानगरप्रमुख साहले महानगरपालिकाले काठमाडौं उपत्यकाभित्र डबली ...
२९ मङि्सर २०७९, बिहिबार
काभ्रे – काठमाडौं विश्वविद्यालयका कूलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्र तवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित पहिलो चरणको २८औँ दीक्षान्त समारोहमा उहाँले काठमाडौं विश्वविद्यालयले ...
२९ मङि्सर २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । राष्ट्रिय टिमका चार महिनाअघिमात्र मुख्य प्रशिक्षकको रुपमा नियुक्त भएका प्रभाकरले आज बिहीबारदेखि नै लागूहुने गरी प्रशिक्षक पदबाट राजीनामा दिएका हुन् ...
२९ मङि्सर २०७९, बिहिबार
प्रतिकात्मक तस्वीर काठमाडौं– साताको पाँचौं दिन आज बिहिबार पनि सेयर बजार ओरालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १४ दशमलव ४८ अङ्कले ओरालो लागेर १८८२ दशमलव ६० विन्दुमा आएर रोकिएको हो । यस्तै, ...
२९ मङि्सर २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – ‘क्याबिन क्रु’ को अवरोधका कारण राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान अवरुद्ध हुन पुगेको छ । करारमा रहेका कर्मचारीलाई अवकाश दिने विषयलाई लिएर यतिखेल निगमका कर्मचारीहरु आन्दोलित हुँदा ...
२९ मङि्सर २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – हालै सम्पन्न निर्वाचनमा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि राष्ट्रपतिमा गैरराजनीतिक व्यक्तित्वलाई राष्ट्रपति बनाउने विषयले राष्ट्रिय राजनीतिलाई तरङ्गीत बनाएको छ । गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने विषयमा छलफल गर्न प्रधानमन्त्री ...
२९ मङि्सर २०७९, बिहिबार
काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदहरुको सूची प्रकाशन गरेको छ । आयोगले समानुपातिक प्रणालीबाट निर्वाचित भएका ११० सांसदहरूको तस्वीर र ठेगानासहितको विवरण सार्वजनिक गरेको हो ।हेर्नुहोस् सूचीसहित: ...
२९ मङि्सर २०७९, बिहिबार
काठमाडौं – साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन तोलामा १ लाख १ हजार रुपैयाँमा कारोबार भएको छापावाल ...