१२ फागुन २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार ★   कटारी गोल्डकपः काठमाडौँद्वारा भुटान पराजित ★   ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत ★   परराष्ट्रमन्त्री डा देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता ★   सरकार फेर्ने पक्षमा लाग्दैनौँ : अध्यक्ष दाहाल ★   ‘नेपालमा दातृ निकायहरुको सहयोग कटौती हुने जोखिम’ ★   वर्तमान सरकार परिस्थितिको उपज होः उपप्रधानमन्त्री सिंह ★   दलित समुदायमाथि विभेद अन्त्यको माग गर्दै प्रदर्शन ★   प्रधानमन्त्रीसँग भारत, भूटान र माल्दिभ्सका एनसिसी भ्रमण दलका प्रतिनिधिको शिष्टाचार भेट ★   दातृनिकायबाट आएको रकमबारे श्वेतपत्र जारी गर्नुपर्छ ★   व्यापार सहजीकरण गर्ने विषयमा सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभाग र नेपाली महावाणिज्यदूतावासबीच छलफल ★   जापान सरकारको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण ★   बीउबिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित ★   संसद्को अभिलेखमा रहेको सपरिवारलाई श्रद्धाञ्जलि भन्ने शब्द सच्याउन सभामुख घिमिरेको निर्देशन ★   ‘सशस्त्र प्रहरी बललाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाऔँ’ ★   बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा शिक्षाको खाँचो छ : मन्त्री दाहाल ★   अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गरौँः उपप्रधानमन्त्री सिंह ★   अध्यक्ष दाहालद्वारा तराई–मधेस जागरण अभियानको उद्घाटन ★   हरियाली उद्यान बनाउन टहरा हटाइयो ★   आँखा उपचारमा फड्को मार्नु देशकै लागि गौरवको विषय होः उपराष्ट्रपति यादव

समाचार

निर्वाचनमार्फत एमालेले आत्मविश्वास प्राप्त गरेको छ : अध्यक्ष ओली

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट प्राप्त भएको अभिमतले आफूहरुको मनोबल उच्च भएको र आत्मविश्वास बढेको बताउनुभएको छ । उहाँले आफ्नो पार्टी ...

राप्रपा संसदीय दलको नेतामा लिङ्देन सर्वसम्मत चयन

फाइल तस्वीर काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन सर्वसम्मत चयन हुनुभएको छ । आज मङ्गलबार बसेको संसदीय दलको बैठकले उहाँलाई सर्वसम्मत दलको नेता चयन गरेको हो । प्रतिनिधिसभामा ...

तीन देशका राजदूतले बुझाए राष्ट्रपति भण्डारीसमक्ष आहोदाको प्रमाणपत्र

काठमाडौं – नेपालका लागि विभिन्न तीन देशका राजदूतहरुले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आ–आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् । राष्ट्रपति कार्यालयका अनुसार आज मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले आ–आफ्नो ओहदाको प्रमाणपत्र ...

पार्टी सभापति देउवालाई उम्मेदवारी फिर्ता लिन महामन्त्री थापाको आग्रह

काठमाडौं — संसदीय दलको नेताको निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएका नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्ना प्रतिस्पर्धी प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेताका लागि दिएको उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको छ । ...

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव २२ अङ्कले उकालो लागेर एक हजार आठ सय ७३ दशमलव ११ विन्दुमा पुगेको ...

बाँकेमा किसानको धान खरिद सुरु

नेपालगञ्ज —बाँकेका आठ स्थानीय तहमा उत्पादन भएको धान खरिद आजदेखि यहाँ सुरु भएको छ । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जानकी गाउँपालिकाका १० किसानलाई धान बेच्ने कुपन दिएको छ । “पहिले जस्तो भीडभाडको ...

टेम्पो चलाएर दैनिक ३५ सय आम्दानी

काठमाडौं —झापाकी कुमारी रोका १४ वर्षदेखि काठमाडौँमा टेम्पो चलाएर गुजारा चलाउँदै आउनुभएको छ । उमेरले ४७ वर्ष पुग्नुभएकी रोकाले चालक हुनुभन्दा पहिले खेतीपाती गर्नुहुन्थ्यो । कृषि पेसाबाट आर्थिक आम्दानी कम भएपछि उहाँ टेम्पो चालक बन्नुभएको ...

बागमती प्रदेशसभामा ३३ राजनीतिक दलको धरौटी जफत

बागमती—गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत बागमती प्रदेशसभाका निर्वाचनमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको छ । ...

मानव बेचबिखन ः एक वर्षमा २२ जनाको उद्धार

दोधारा चाँदनी —मानव बेचबिखनका घटना बढ्दै गएको पाइएको छ । माइती नेपाल कञ्चनपुरले एक वर्षमा बेचबिखनमा परेका २२ जना नेपालीलाई भारतबाट उद्धार गरेको छ । माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टका अनुसार भारतको दिल्लीबाट छ ...

सभापति देउवालाई वरिष्ठ नेता पौडेलको समर्थन

काठमाडौं —नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले समर्थन गर्नुहुनेभएको छ । दलको नेताको निर्वाचनका लागि उम्मेदवारी दिनुभएका सभापति देउवालाई समर्थन गर्ने नेता पाडैलले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ...