१७ असोज २०८१, बिहिबार
भर्खरै
★   देशका विभिन्न शक्तिपीठहरुमा भक्तजनहरुको घुईंचो ★   डिब्बा ट्रकले बसलाई ठक्कर दिँदा दुर्घटना ★   गण्डकीका सञ्चारकर्मीलाई कृषि पत्रकारिता तालिम ★   कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहने ★   आजदेखि कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द रहने ★   मिथिलामा ‘दशहरा’ पर्व सुरु, आज घटस्थापना गरिँदै ★   पोखरा र भैरहवा विमानस्थल निर्माणमा अनियमितताको आशङ्का ★   म्याग्दीको मुदीमा स्वास्थ्यचौकी भवन निर्माण ★   बाढीपहिरामा परी हालसम्म दुई सय ३३ जनाको मृत्यु, १ सय ६९ जना घाइते ★   उपराष्ट्रपति यादव एकीकरण दिवस समारोहमा सरिक ★   सडकमार्गमा समस्या हुँदा हवाई उडानमा चाप ★   झ्याप्ले खोलाले खोस्यो परिवारको सहारा ★   आजको मौसमः कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान ★   यस्तो छ आजका लागि विदेशी मुद्राको खरिद विक्री दर ★   स्थलगत रिपोर्ट बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत ★   राजमार्गका होटलमा रात्रिकालीन छड्केः पिस हेभन रेष्टुरेण्ट एण्ड रिसोर्ट कारवाहीमा ★   दुई जनाको ज्यान बचाएका चनिकलाल ललितपुर महानगरपालिकाद्वारा सम्मानित ★   वैकल्पिक ट्रयाक खोलेर मन्थली–काठमाडौँ आवागमन सुरु ★   नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात हुने आज त्रिपक्षीय सम्झौता गरिंदै ★   टि–ट्वान्टी : क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालद्वारा ओमान पराजित

समाचार

बेनी–जोमसोम सडकः बैसरीको भिरमा पहिरो रोकथाम गर्न ‘रक एङ्करिङ’

फाइल तस्वीरः बेनी–जोमसोम सडक । म्याग्दी, साउन १० गते । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक दैनिक अवरुद्ध हुन थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमाना बैसरी अँधेरीखोलामा पहिरो रोकथामको काम थालिएको छ । ...

धरानमा ‘ग्रिन एण्ड क्लिन’ अभियान सुरु

फाइल तस्वीरसुनसरी, साउन १० गते । धरानमा नेपाली काङ्ग्रेसले ‘ग्रिन एण्ड क्लिन’ अभियान सुरु गरेको छ । काङ्ग्रेसले ४२औँ बिपी स्मृति दिवसका अवसर पारेर ‘ग्रिन एण्ड क्लिन’ अभियान सुरु गरेको हो । धरान उपमहानगरपालिका–१९ बाट ...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, पार्टीको आगामी रणनीति र उपसभामुखको बारेमा छलफल हुने

फाइल तस्वीरकाठमाडौँ, साउन १० गते । प्रतिनिधिसभाको चौंथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले समितिको बैठक पार्टी केन्द्रीय कार्यालय बालाजुमा आज बिहीबार बिहान ११ बजे बस्ने गरी ...

सरकारले विमान दुर्घटनामा परी ज्यान गुमाउनेको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने

तस्वीरमा मन्त्रिपरिषद्को बैठक ।काठमाडौँ, साउन १० गते । सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ । ले विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको ...

स्रोत नखुलेको रु १२ लाखसहित दुईजना पक्राउ

प्रतिकात्मक तस्वीर दमौली, साउन १० गते । स्रोत नखुलेको १२ लाख रुपैयाँ नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका–३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो । उक्त कार्यालयका ...

खोटाङको पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना

अस्थायी प्रहरी चौकी स्थापना पछि सामुहिक तस्वीर खिचाउँदै । खोटाङ, साउन १० गते । समाजमा शान्ति, सुव्यवस्था कायम गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । अस्थायी प्रहरी ...

विश्व सम्पदास्थल स्वयम्भूमा वृक्षारोपण

वृक्षारोपण गर्दै नेपाली सेना, नेपाल प्रहरी, महासमितिका पदाधिकारी र कर्मचारी । काठमाडौँ, साउन १० गते । विश्व सम्पदास्थल स्वयम्भू क्षेत्रमा एक हजार बिरुवा रोपिएका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा बुधबार धुपी, चाँपलगायत १२ ...

विदेशी मुद्रासहित २२ वर्षीय एक युवक पक्राउ

प्रतिकात्मक तस्वीररसुवा, साउन १० गते । गैरकानुनी ढङ्गले विदेशी मुद्रा चीनको स्वशासित क्षेत्र तिब्बततर्फ लैजान लागेको अवस्थामा रसुवागढी नाकाबाट एकजना पक्राउ परेका छन् । भन्सार कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले ...

आजको मौसमः पाँच प्रदेशका केही स्थानमाा भारी वर्षाको सम्भावना

फाइल तस्वीरकाठमाडौँ, साउन १० गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । ...

प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ

काठमाडौँ, साउन ९ गते । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानको संसदीय सुनुवाइ गरेको छ । संवैधानिक परिषद्ले गत असार २ गते उहाँको नाम निर्वाचन आयुक्तमा ...