१७ असोज २०८१, बिहिबार
भर्खरै
★   देशका विभिन्न शक्तिपीठहरुमा भक्तजनहरुको घुईंचो ★   डिब्बा ट्रकले बसलाई ठक्कर दिँदा दुर्घटना ★   गण्डकीका सञ्चारकर्मीलाई कृषि पत्रकारिता तालिम ★   कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहने ★   आजदेखि कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द रहने ★   मिथिलामा ‘दशहरा’ पर्व सुरु, आज घटस्थापना गरिँदै ★   पोखरा र भैरहवा विमानस्थल निर्माणमा अनियमितताको आशङ्का ★   म्याग्दीको मुदीमा स्वास्थ्यचौकी भवन निर्माण ★   बाढीपहिरामा परी हालसम्म दुई सय ३३ जनाको मृत्यु, १ सय ६९ जना घाइते ★   उपराष्ट्रपति यादव एकीकरण दिवस समारोहमा सरिक ★   सडकमार्गमा समस्या हुँदा हवाई उडानमा चाप ★   झ्याप्ले खोलाले खोस्यो परिवारको सहारा ★   आजको मौसमः कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान ★   यस्तो छ आजका लागि विदेशी मुद्राको खरिद विक्री दर ★   स्थलगत रिपोर्ट बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत ★   राजमार्गका होटलमा रात्रिकालीन छड्केः पिस हेभन रेष्टुरेण्ट एण्ड रिसोर्ट कारवाहीमा ★   दुई जनाको ज्यान बचाएका चनिकलाल ललितपुर महानगरपालिकाद्वारा सम्मानित ★   वैकल्पिक ट्रयाक खोलेर मन्थली–काठमाडौँ आवागमन सुरु ★   नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात हुने आज त्रिपक्षीय सम्झौता गरिंदै ★   टि–ट्वान्टी : क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालद्वारा ओमान पराजित

समाचार

सौर्य एयरको विमान दुर्घटनाप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, साउन ९ गते । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएकोप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाका तर्फबाट काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति ...

विमान दुर्घटनाप्रति रास्वपाद्वारा शोक व्यक्त

काठमाडौँ, साउन ९ गते । सौर्य एयरको विमान दुर्घटनामा १८ जनाको निधन भएकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शोक व्यक्त गरेको छ । रास्वपाले शोक विज्ञप्ति जारी गर्दै उक्त दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त ...

जुलाई २२ विश्वकै सबैभन्दा तातो दिनको रूपमा रेकर्ड

साङ्केतिक तस्वीर काठमाडौँ, साउन ९ गते । युरोप, एसिया र उत्तर अमेरिकाका अधिकांश भूभागमा अत्यधिक तापक्रम बढेपछि युरोपेली सङ्घ (इयू) को जलवायु अनुगमनकर्ताले जुलाई २२ मा लगातार दोस्रो दिन पृथ्वीमा अत्यधिक तातो भएको जनाएको छ ...

मोबाइल हेर्ने बानी हटाउन बालबालिकालाई सङ्गीत कक्षा

फाइल तस्वीरपाल्पा, साउन ९ गते । अहिले बालबालिकाले मोबाइलमा बढी समय व्यतित गर्न थालेका छन् । उनीहरु समय मिल्नासाथ मोबाइलमा झुम्मिन्छन् । बालबालिका मोबाइलप्रति आकर्षित हुन थालेपछि उनीहरुको बानी ब्रिगन्छ कि भनेर अभिभावक चिन्तित बनेका ...

अर्थमन्त्री र सिबिफिनबीच दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल

फाइल तस्वीरकाठमाडौँ, साउन ९ गते । बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को टोलीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटघाट गरी समसामयिक विषयहरुमा छलफल गरेको छ । परिसङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै अर्थमन्त्री ...

प्रस्तावित निर्वाचन आयुक्त प्रधानको सुनुवाइ सकियो, सुनुवाइ समितिको अर्को बैठकले निर्णय गर्ने

फाइल तस्वीरः प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधान ।काठमाडौँ, साउन ९ गते । संवैधानिक परिषद्ले निर्वाचन आयोगको आयुक्तमा नियुक्त गर्न सिफारिस गरेका प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाइ सकिएको छ । आज बुधबार बसेको प्रतिनिधिसभा ...

विमान दुर्घटनाले राष्ट्रलाई अपूरणीय क्षति: अध्यक्ष प्रचण्ड

फाइल तस्वीरकाठमाडौँ, साउन ९ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको खबरले स्तब्ध तुल्याएको बताउनुभएको छ । ...

बिआरआई परियोजना कार्यान्वयनको मोडलबारे छलफल जारी छ: परराष्ट्रमन्त्री डा राणा

फाइल तस्वीरकाठमाडौँ, ९ साउनः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चिनियाँ परियोजना बिआरआईको सञ्चालन एवं कार्यान्वयनका बारेमा छलफल जारी नै रहेको र यसबारेमा निर्णय भइनसकेको बताउनुभएको छ । संङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजको ...

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान

मन्त्रिपरिषद्को बैठक ।काठमाडौँ, साउन ९ गते । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ । आज बुधबार अपरान्ह ५ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको हो । आज बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान ...

बागमती प्रदेशका क्यान्सरपीडितलाई एक लाख रुपैयाँ सहयोग: स्वास्थ्यमन्त्री थापा

फाइल तस्वीरभक्तपुर, साउन ९ गते । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि एक लाख रुपैयाँ सहुलियत प्रदान गर्ने निर्णय गर्नुभएको छ । आज पदबहाली गर्दै मन्त्री थापाले बागमती ...