१७ असोज २०८१, बिहिबार
भर्खरै
★   दुई जनाको ज्यान बचाएका चनिकलाल ललितपुर महानगरपालिकाद्वारा सम्मानित ★   वैकल्पिक ट्रयाक खोलेर मन्थली–काठमाडौँ आवागमन सुरु ★   नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात हुने आज त्रिपक्षीय सम्झौता गरिंदै ★   टि–ट्वान्टी : क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालद्वारा ओमान पराजित ★   आश्विन शुक्ल प्रतिपदा: नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना ★   महिला सहभागिता मात्रै होइन, नेतृत्व तहमासमेत जोड दिनुपर्छ : सञ्चार सचिव अर्याल ★   काङ्ग्रेसको कृषि तथा किसान विभागमा सदस्य मनोनीत ★   मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने ★   गृहमन्त्री लेखकद्वारा यातायात सहजरुपमा सञ्चालन गर्न यातायात व्यवसायीसँग छलफल ★   उपराष्ट्रपति यादवद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पारिश्रमिक सहयोग जम्मा गर्ने घोषणा ★   स्वास्थ्यमन्त्री पौडेलद्वारा सङ्क्रमण रोकथामका उपाय पहिल्याउनका लागि सर्वपक्षीय छलफल ★   बागमती प्रदेशसभाको अधिवेशन आज रातिदेखि अन्त्य ★   संविधानमा लेखिएका महिला अधिकारका विषय पूर्णरूपमा कार्यान्वयन गरौँ : सञ्चारमन्त्री गुरुङ ★   प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न : न्याय महँगो छ, गरिबले कसरी न्याय पाउँछन् ? ★   प्रधानन्यायाधीशमा राउतको नाम अनुमोन ★   काङ्ग्रेसका भ्रातृ संस्थाका महाधिवेशन गर्न तीन निर्देशन समिति गठन ★   राष्ट्रपति पौडेलले एक महिनाको तलव दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्नुहुने ★   सरकारले डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको छ : सञ्चारमन्त्री गुरुङ ★   पर्वका लागि छुट मूल्यमा चामल बिक्री सुरु ★   अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज

समाचार

सडक दुर्घटनाः कर्णालीमा एक सय १२ जनाको मृत्यु

फाइल तस्वीरसुर्खेत, साउन १० गते । कर्णाली प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा कर्णाली प्रदेशभर एक हजार चार सय ४५ सवारी दुर्घटनामा परी एक ...

राजदूत नियुक्तिको भागबण्डामा सहमति, शक्तिशाली राष्ट्रका राजदूत एमालेको पोल्टामा

तस्वीरमा प्रधानमन्त्री केपी शर्मा ओली र काङ्ग्रेस सभापति शेरबहादुर देउवा । काठमाडौँ, साउन १० गते । सत्तासाझेदार दल नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाली काङ्ग्रेसबीच राजदूत नियुक्त गर्ने विषयमा भागबण्डा मिलेको छ । एमालेका अध्यक्षसमेत ...

धामीका परिवार तीन दशकदेखि नर्सरी व्यवसायमा संलग्न

फाइल तस्वीरकञ्चनपुर, साउन १० गते । शुक्लाफाँटा नगरपालिका–७ जुडका प्रतापसिंह धामी तीन दशकदेखि नर्सरी व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँका दाजु पानसिंह र भतिज रुपसिंह धामीको पनि छुट्टै नर्सरी छ । उहाँहरूका नर्सरीमा फलफूल, काठ र ...

अनुचित लेनदेनसम्बन्धी उजुरीका चाङ

फाइल तस्वीरमहोत्तरी, साउन १० गते । स्थानीय प्रशासन तथा प्रहरी कार्यालयमा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी निवेदनका चाङ लागेका छन् । आर्थिक वर्ष २०८०/८१ सम्म दुई हजार पाँच सय ७३ वटा निवेदन फस्र्यौट नभएका जिल्ला प्रहरी कार्यालयले ...

आठ करोड रुपैयाँको जडीबुटी निर्यात

फाइल तस्वीरझापा, साउन १० गते । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा आठ करोड १० लाख १४ हजार रुपैयाँ बराबरको जडीबुटी निर्यात भएको छ । काँकडभिट्टास्थित क्वारेन्टिन कार्यालयका अनुसार चिराइतो, रिठ्ठा, मजिठो, चुत्रोको बोक्रा, अमला, ...

मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध

फाइल तस्वीररुकुमपश्चिम, साउन १० गते । मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै रुकुमपूर्वबाट रुकुमपश्चिम, दाङ, नेपालगञ्ज जाने तथा रुकुमपश्चिमबाट रुकुमपूर्व हुँदै बागलुङ, पोखरा ...

बेनी–जोमसोम सडकः बैसरीको भिरमा पहिरो रोकथाम गर्न ‘रक एङ्करिङ’

फाइल तस्वीरः बेनी–जोमसोम सडक । म्याग्दी, साउन १० गते । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक दैनिक अवरुद्ध हुन थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमाना बैसरी अँधेरीखोलामा पहिरो रोकथामको काम थालिएको छ । ...

धरानमा ‘ग्रिन एण्ड क्लिन’ अभियान सुरु

फाइल तस्वीरसुनसरी, साउन १० गते । धरानमा नेपाली काङ्ग्रेसले ‘ग्रिन एण्ड क्लिन’ अभियान सुरु गरेको छ । काङ्ग्रेसले ४२औँ बिपी स्मृति दिवसका अवसर पारेर ‘ग्रिन एण्ड क्लिन’ अभियान सुरु गरेको हो । धरान उपमहानगरपालिका–१९ बाट ...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, पार्टीको आगामी रणनीति र उपसभामुखको बारेमा छलफल हुने

फाइल तस्वीरकाठमाडौँ, साउन १० गते । प्रतिनिधिसभाको चौंथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले समितिको बैठक पार्टी केन्द्रीय कार्यालय बालाजुमा आज बिहीबार बिहान ११ बजे बस्ने गरी ...

सरकारले विमान दुर्घटनामा परी ज्यान गुमाउनेको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने

तस्वीरमा मन्त्रिपरिषद्को बैठक ।काठमाडौँ, साउन १० गते । सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ । ले विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको ...