१५ पुष २०७९, शुक्रबार
नुवाकोट — नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ मा रहेको घ्याङ्फेदी माध्यमिक विद्यालयका विद्यार्थीले ‘घ्याङ्फेदी आविष्कार केन्द्र’को स्थापना गरेका छन् । घ्याङ्फेदी मावि अध्ययनरत विद्यार्थीले विज्ञानको नवप्रवद्र्धन तथा नवन आविष्कारको लागि केन्द्रको स्थापना गरेको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर स्याङ्ताङले ...
१५ पुष २०७९, शुक्रबार
सुर्खेत — स्थानीय बराहाताल गाउँपालिका–५ दिलबहादुर सुनार २० वर्ष नलाग्दै पढ्नुपर्ने युवावस्थामा काम गर्नुपर्ने बाध्यताले सतायो । परिवारको आर्थिक अवस्था नाजुक भएका कारण दिलबहादुरले ८ कक्षा पढ्दापढ्दै पढाइ छोड्नुप¥यो । परिवारले खेती किसानी गर्दै आए ...
१५ पुष २०७९, शुक्रबार
भरतपुर — यही पुस १३ गते संरक्षणकर्मी एवं नेचर गाइड टेक महतोले नवलपुरको अमलटारी घाटस्थित नारायणी नदीमा डल्फिन फेला पार्नुभयो । ...
१५ पुष २०७९, शुक्रबार
गोरखाको बारपाक सुलीकोट गाउँपालिका–१ र २ मा पर्ने बारपाकका ७० जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । यही पुस ११ गतेदेखि १३ गतेसम्म चलेको सो शिविरमा आँखा जाँच गराएकामध्ये शल्यक्रिया गर्नुपर्ने सबैको निःशुल्क शल्यक्रिया सम्पन्न ...
१५ पुष २०७९, शुक्रबार
पनौती — पनौती नगरपालिकाको माटोमा ६१ प्रतिशत माटोमा अम्लियपन भएको पाइएको छ । नगर क्षेत्रका चार सय ६१ कृषकको खेतबारीमा चार दिन लगाएर गरिएको माटो परीक्षणमा माटोमा अम्लियपन देखिएको हो । ...
१५ पुष २०७९, शुक्रबार
काठमाडौं — अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर राजधानीको प्रमुख पर्यटकीय नगरी ठमेलमा सडक महोत्सव गरिने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा कोभिडबाट थला परेको ठमेल क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि यही पुस ...
१५ पुष २०७९, शुक्रबार
फाइल तस्वीरकास्की — देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ । यही पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् सञ्चालनमा ल्याउन लागिएको हो । पोखरा ...
१५ पुष २०७९, शुक्रबार
फाइल तस्वीर विराटनगर — नेपाली काङ्ग्रेसको एक नम्बर प्रदेशको प्रदेशसभा संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित हुनुभएको छ । नेपाली काङ्ग्रेस पार्टीको एक नम्बर प्रदेशको पार्टी सभापति समेत रहनु भएका थापा संसदीय दलको नेतामा निर्वाचित ...
१५ पुष २०७९, शुक्रबार
साङ्केतिक तस्वीर काठमाडौं — लामो समयदेखि क्यान्सरको उपचारमा रहनुभएका वरिष्ठ पत्रकार मनिन्द्रलाल श्रेष्ठको निधन भएको छ । वरिष्ठ पत्रकार श्रेष्ठको काठमाडौँको पेप्सीकोलास्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो । पाल्पा जिल्लाको वसन्तपुरमा जन्म भई ...
१५ पुष २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय समकक्षी नरेन्द्र मोदीकी ममतामयी माता हिराबा मोदीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले एक शोक सन्देशमार्फत् प्रधानमन्त्री दाहालले यस दुःखको यस घडीमा ...