१४ फागुन २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट ★   माछा मार्न गएका युवकको मृत्यु ★   परराष्ट्रमन्त्रीद्वारा राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्तसँग भेटवार्ता ★   नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र निष्कासन ★   न्याय सम्पादनमा सहज बन्दै डिजिटल प्रविधि ★   उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन ध्यानाकर्षण ★   पाल्पाका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो ★   महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु ★   जुम्लाकोटमा क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन ‘स्क्रिनिङ’ गरिँदै ★   आमसञ्चार परिषद् विधेयकः पत्रकारिता क्षेत्र नियमनका लागि नयाँ कानुनी व्यवस्था प्रस्ताव ★   तनहुँका शिवमन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो ★   कैदी सम्झौतापछि गाजाबारे दोस्रो चरणको युद्धविराम वार्ता पुनः सुरु ★   शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई वाग्मतीमा छाडियो ★   ‘इको भ्यान’ दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   लैङ्गिक अल्पसङ्ख्यकको अधिकारलाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध छः मन्त्री सुडी ★   नेपालका विधायकले कानुन र विकास दुवै हेर्नु परेको छः राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकाय ★   दुई महिनापछि खुले मुस्ताङका विद्यालयः शैक्षिक सत्र सच्याउन माग ★   मोटोपन र मुटुरोगको अन्तर्सम्बन्ध ★   राष्ट्रपतिबाट टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन ★   बैङ्ककमा बस दुर्घटना, १८ जनाको मृत्यु

समाचार

पार्टी एकताका विषयमा कसैसँग छलफल भएको छैनः अध्यक्ष नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई नयाँ गतिमा अघि बढाउन एकीकृत वाम शक्ति निर्माण गर्नुपर्ने बताउनुभएको छ । पार्टी निकटका जनसङ्गठन र प्रवास क्षेत्रका पदाधिकारीको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले समान विचार ...

आजको मौसम : तराईमा हुस्सु, पहाड र हिमालमा हिमपातको सम्भावना

फाइल तस्वीर काठमाडौं – नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । तराईमा हुस्सु लागेको छ भने काठमाडौंको आकाश पनि धुम्म छ । दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका ...

महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन

तस्वीर बीबीसी काठमाडौं – विश्व फुटबलकै महान खेलाडी ब्राजिलियन फुटबलर पेलेको निधन भएको छ । क्यान्सर पीडित पेलेको ८२ वर्षको उमेरमा ब्राजिलकै साओ पाउलोको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको बीबीसीले जनाएको छ । विश्व फुटबलकै ...

ल्होसार सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने एक विशिष्ट पर्वः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताउनुभएको छ । नेपाली तमु र दुरा समुदायले पुरानो ल्हो (वर्ष)को बिदाइ र नयाँ ल्हो (वर्ष)को स्वागतका ...

राष्ट्रपतिद्वारा तमु ल्होसारको शुभकामना

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको महान् चाड तमुल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा तमुल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई ...

‘तमु ल्होसार’ पर्व मनाइँदै

काठमाडौं – गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ...

नयाँ सरकारले मुलुकको समृद्धिका लागि द्रुत गतिमा काम गर्ने विश्वास लिएको छु : उपराष्ट्रपति पुन

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ सरकारले मुलुकको सुशासन, गुणस्तरीय जनसेवा प्रवाह, जनसुरक्षा, तीव्र आर्थिक विकास, भौतिक पूर्वाधार निर्माण र समग्र मुलुकको समृद्धिका लागि द्रुत गतिमा काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले पुराना ...

काङ्ग्रेस मधेस प्रदेश संसदीय दलको नेतामा कृष्ण यादव निर्वाचित

काठमाडौं – नेपाली काङ्ग्रेस मधेस प्रदेश संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित हुनुभएको छ । आज बिहीबार भएको निर्वाचनबाट यादव संसदीय दलको नेतामा निर्वाचित हुनुभएको हो । दलको नेतामा निर्वाचित कृष्ण यादवले १८ मत प्राप्त ...

प्रभु साहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कमिटी बनाएर ‘आम जनता पार्टी’ घोषणा

काठमाडौं– प्रतिनिधिसभामा स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी घोषणा गरेका छन् । माओवादीबाट एमाले हुँदै स्वतन्त्र रूपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका साहले आफ्नै अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कमिटी बनाएर ‘आम जनता पार्टी’ घोषणा गरेका हुन् ...

नेप्से परिसूचक ५६ दशमलव ८८ अङ्कले वृद्धि, कारोबार रकम २ अर्ब ८६ करोड

काठमाडौं – साताको अन्तिम दिन आज बिहीवार शेयर बजार मापक नेप्से परिसूचक ५६ दशमलव ८८ अङ्कले बढेको छ । नयाँ सरकार बनेदेखि सकारात्मक देखिएको शेयर बजार आज बिहीवार २ दशमलव ८८ प्रतिशतले बढेर २०२ दशमलव ...