१४ पुष २०७९, बिहिबार
काठमाडौं – नेपालमा कोरोना भाइसको सङ्क्रमणदर फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ सय ५८ जनाको नमुना परीक्षणमध्ये ३ सय ...
१४ पुष २०७९, बिहिबार
काठमाडौं – देशभरका यातायात व्यवसायीको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले नयाँ सरकारबाट देशभर व्यवस्थित यातायात सेवा सञ्चालन हुने विश्वास लिएको छ । महासङ्घको टोलीले आज नवनियुक्त उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी ...
१४ पुष २०७९, बिहिबार
कैलाली — कैलालीको टीकापुर नगरपालिकाले सहकारीमाथि कडाइ गर्ने भएको छ । सहकारीको सञ्चालक समितिमा कर्मचारी, शिक्षक, जनप्रतिनिधि वा अर्को ठाउँमा लाभ लिने पदमा बसेको व्यक्ति बस्न नहुने व्यवस्था कार्यान्वयन गर्न नगरपालिकाले कडाइ थालेको हो । ...
१४ पुष २०७९, बिहिबार
काठमाडौं — राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि–ट्वाटी क्रिकेट लिगमा विराटनगर सुपर किङ्ग्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगर पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गर्दै विजयी भएको हो । ...
१४ पुष २०७९, बिहिबार
कास्की – गण्डकी प्रदेशसभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । पोखरा नदीपुरस्थित प्रदेशसभामा ५९ जना सांसदले बिहीबार शपथ लिएका हुन् । तीन जना सांसदले आफ्नो जातीय भाषामा शपथ लिएको संसद सचिवालयले जनाएको ...
१४ पुष २०७९, बिहिबार
हेटौंडा — नेपाल कम्युनिस्ट पार्टी एमालेले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया (जेएन)लाई सर्वसम्मत चयन गरेको छ । बैठकले थपलियालाई दलको नेताका रूपमा सर्वसम्मत चयन गरेको हो । बैठकअघि भएको सहमति प्रयासमा एमाले उपाध्यक्ष ...
१४ पुष २०७९, बिहिबार
काठमाडौं — बैंक तथा वित्तीय संस्थामा तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले रु ५० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । पुस मसान्तमा आय करको पहिलो किस्ता भुक्तानी गर्दा ठूलो मात्रामा बैंकिङ प्रणालीबाट राजस्वका रुपमा ...
१४ पुष २०७९, बिहिबार
काठमाडौं – रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । उनले आज एक पत्रकार सम्मेलन गर्दैनयाँ पार्टी ‘आम जनता पार्टी’ घोषणा गर्ने भएका हुन् । यसका लागि ...
१४ पुष २०७९, बिहिबार
काठमाडौं — ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियान फेरि सुरु गरेको छ । यतिबेला काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरु मास्क खोइ लेखिएका सचेतनामुलक प्ले कार्ड बोकी सडकमा खटिन थालेका छन् । काठमाडौं उपत्यका ...
१४ पुष २०७९, बिहिबार
प्रतिकात्मक तस्वीरकाठमाडौं– कीर्तिपुर नगरपालिका–१० स्थित क्रिकेट खेल मैदानमा एनपीएल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाइन भोटिङमार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको आरोपमा चारजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२७ असन बस्ने ४२ वर्षीय रविन ...