१२ असोज २०८१, शनिबार
भर्खरै
★   युक्रेनमा बढ्दो तनावको समयमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता ★   बाढी–पहिरोका कारण देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता, एक हजारभन्दा बढीको उद्धार ★   बाढीले काभ्रेपलाञ्चोकको खानीखोलाका आठ घर बगायो ★   माथिल्लो मनाङमा हिमपात ★   बाढीपहिरोको प्रकोपः काभ्रेमा बाढी–पहिरोका कारण चारको मृत्यु, १० बेपत्ता, राजमार्ग अवरुद्ध ★   बाढीपहिरोको वितण्डताः देशभर यातायात अवरुद्ध, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द ★   पहिरोले तामाकोशी जलविद्युत् आयोजनाका संरचनामा क्षति ★   सूचनाको हकसम्बन्धी कानुन कार्यान्वयनका लागि एकीकृत प्रयास जरुरी: अध्यक्ष दाहाल ★   खेलकुदमन्त्री महर्जनलाई पितृशोक ★   प्रधानमन्त्री ओलीद्वारा बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख प्रकट ★   बाढी पहिरोको द्रौपद रुपः उपत्यकामा मात्रै बाढीपहिरोमा परी २१ जनाको मृत्यु, सात सय २८ जनाको उद्धार ★   बाढीको उपद्रो: मकवानपुरको सिस्नेरीमा ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा ★   बाढी र पहिरोको वितण्डताः ललितपुरमा चार जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो ★   ‘बेलिब्रिज’ बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध ★   तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध ★   ललितपुर नखिपोटमा खोलाले बगाउँदा चार जना बेपत्ता ★   पृथ्वीराजमार्ग अवरुद्ध ★   नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा सडक दुई फिट तल भासियो ★   कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह ★   पहिरोमा परी तीन महिलाको ज्यान गयो

समाचार

सरकारले तथ्याङ्क सङ्कलनको कामलाई गम्भीरतापूर्वक अगाडि बढाइरहेको छ : पौडेल

काठमाडौं – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले सरकारले तथ्याङ्क सङ्कलनको कामलाई गम्भीरतापूर्वक अगाडि बढाइरहेको बताउनुभएको छ । उपाध्यक्ष पौडेलले मुलुकलाई सुशासनको बाटोबाट अगाडि बढाउन पनि सरकारले तथ्याङ्क सङ्कलनको कामलाई प्राथमिकताका साथ अगाडि बढाएको तर्क ...

पार्टीमा पुस्तान्तरणको बहस भइरहेको छ : पौडेल

काठमाडौं – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रूपान्तरण आवश्यक भएको बताउनुभएको छ । पार्टी कार्यक्रमका लागि तनहुँ पुग्नुभएका वरिष्ठ नेता पौडेलले आज पार्टी लोकतन्त्रको मर्ममा चल्न नसकेको भन्दै रूपान्तरण आवश्यक भएको औंल्याउनुभएको हो ...

ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ सहित)

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संगठनात्मक अराजकतालाई परास्त गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्ने आव्हान सहितको राजनीतिक प्रतिवेदन तयार पार्नुभएको छ । ललितपुरको गोदावरीमा सुरु भएको महाधिवेशनमा ओलीले ४४ पृष्ठमा समेटिएकोे ...

पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा सङ्क्रमण, १३ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३ सय ६८ जनामा गरिएको परीक्षणमा १ हजार ६६ जनामा सङ्क्रमण पुष्टि ...

जिपको ठक्करबाट पाँच छात्रा सख्त घाइते

काठमाडौं — सल्यानमा जिपले ठक्कर दिँदा पाँच छात्रा सख्त घाइते भएका छन् । सल्यान–रुकुम सडक खण्डअन्तर्गत बरलामा सडक छेउमा बसिरहेका पाँचै जनालाई लु २ च ५७०१ न को जिपले ठक्कर दिँदा शारदा नगरपालिका–६ बरला बस्ने ...

प्रचण्ड र माधव नेपालले सरकार परिवर्तन गरेर मुलुकलाई अस्थिरतातर्फ धकेल्ने खेल खेले : ओली

काठमाडौं – संसदीय दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७२ सालमा आफ्नो नेतृत्वको सरकार ढाल्नेहरूले नै ७४ पछि बनेको सरकार पनि ढाल्न सक्रिय रहेको बताउनुभएको छ । आजबाट सुरु भएको एमालेको विधान ...

उप-मेयर चड्ने गाडीको ठक्करबाट २ जना घाइते

बुटवल — रुपन्देहीको सैनामैना नगरपालिकाकी उपमेयर बिना मगर चढ्ने स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । बुटवलतर्फ आउँदै गरेको लु १५ प ६८४४ नम्बरको मोटरसाइकललाई लु १ झ ३९३ नम्बरको स्कारपियोले आज ...

द भ्वाइस अफ नेपालका विजेता किरणको ‘जुनी जुनी’ गीत सार्वजनिक

‘द भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरको स्वर रहेको गीत ‘जुनी जुनी’ भिडियो सहित सार्वजनिक भएको छ । येदिन गजमेरको शब्द तथा सङ्गीत रहेको गीतको भिडियोमा चर्चित मोडल गीता ढुङ्गाना र कमल सिंहको रोमान्स समेटिएको ...

राष्ट्रपतिद्वारा जनहितका योजना अगाडि बढाउन जनप्रतिनिधिमूलक संस्थालाई सुझाव

फाइल तस्वीर काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले जनहितका योजना अगाडि बढाउन जनप्रतिनिधिमूलक संस्थालाई सुझाव दिनुभएको छ । नागरिकको चाहनाअनुरुप उपलब्ध साधनस्रोतको पहिचान एवं परिचालनको सामाथ्र्य आँकलन गरी जनहितका योजना अघि बढाउनुपर्ने उहाँको भनाइ छ । ...

एमाले विधान महाधिवेशनको अध्यक्षमण्डलमा अटेन रावलको नाम

काठमाडौं – नेकपा एमालेको विधान महाधिवेशन सुरु भएसँगै महाधिवेशनमा अध्यक्ष केपी ओलीसहित सात सदस्यीय अध्यक्षमण्डल गठन भएको छ । विधान महाधिवेशन युवराज ज्ञवाली र अष्ठलक्ष्मी शाक्य समेटिनुभएको छ भने स्थायी कमिटीबाट सदस्यहरु सत्यनारायण मण्डल, छविलाल ...