१७ पुष २०७९, आइतबार
काठमाडौं – जुत्ता तथा चप्पलसम्बन्धी स्वदेशी उत्पादनबारे नेपाली बिक्रेता र उपभोक्तालाई जानकारीदिने उदेश्यले ‘१६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी’ हुने भएको छ । नेपालमा पहिलो पटक हुन लागेको प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपमा पुस २१ गतेदेखि २३ गतेसम्म ...
१७ पुष २०७९, आइतबार
काबुल – अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको बम विष्फोटमा परी केही हताहत भएको आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टकारले जानकारी दिनुभएको छ । ‘आज बिहान सैनिक एयरपोर्टको गेट बाहिर विस्फोट भएको थियो र दुर्भाग्यवश हाम्रा ...
१७ पुष २०७९, आइतबार
चितवन – नेपालको अर्थतन्त्रमा पोल्ट्री क्षेत्रको योगदान उल्लेखनीय रहेको बताइएको छ । दशौँ पोल्ट्री दिवसको अवसरमा आयोजित कार्यक्रममा वक्ताहरुले अर्थतन्त्रमा उल्लेखनीय योगदान दिने पोल्ट्री क्षेत्रलाई राज्यले बेवास्ता गरेको गुनासो गर्नुभयो । नेपाल कुखुरा व्यवसायी मञ्च ...
१७ पुष २०७९, आइतबार
लुम्बिनी प्रदेशसभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आइतबार लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा आयोजित समारोहमा नवनिर्वाचित सदस्यले शपथ ग्रहण गर्नुभएको हो । यस प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उहाँहरुलाई शपथ गराउनुभएको हो । ...
१७ पुष २०७९, आइतबार
रोल्पा – पश्चिमी रोल्पाको त्रिवेणी गाउँपालिका–६ बाजबोट गाउँमा रहेको भानु आधारभूत विद्यालयमा शनिबार राति आगलागी भएको छ । आगलागीबाट विद्यालयको मुख्य कार्यालयभित्र रहेका सामग्री जल्दा करिब १० लाख क्षति भएको स्थानीयले दाबी गरेका छन् । ...
१७ पुष २०७९, आइतबार
पोखरा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने बताउनुभएको छ । आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख ...
१७ पुष २०७९, आइतबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति सदस्यहरूको बैठकले सरकारमा जान हतार गर्न नहुने सुझाव दिएका छन् । पार्टी कार्यालय तीनकुनेमा हिजोदेखि जारी बैठकमा उनीहरूले सरकारलाई समर्थन गर्ने कुरा फरक भए पनि सरकारमा ...
१७ पुष २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं — पछिल्लो पटक थपिएको अवधि छ महिना बाँकी हुँदा पुष्पलाल (मध्यपहाडी) राजमार्गमा अझै ४४ पुल निर्माण गर्न छ । राष्ट्रिय गौरवको सो आयोजनामा निर्माणस्थल उपलब्ध नहुँदा सडकसँगै पुल निर्माणसमेत ढिलाइ भएको हो ...
१७ पुष २०७९, आइतबार
फाइल तस्वीर बर्दिया — शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का सम्झौता गरेपछि स्थानीय बासिन्दा सङ्गठित भई आन्दोलित भएका छन् । नदीजन्य पदार्थ उत्खनन हुने प्रभावित क्षेत्रका बासिन्दा आन्दोलित भएका हुन् । ...
१७ पुष २०७९, आइतबार
काठमाडौं — साताको पहिलो कारोबार दिन आज आइतबार सेयर बजार परिसूचक १७ अङ्कले बढेको छ । साताको पहिलो कारोबारको दिन आज नेप्से परिसूचक १७ दशमलव २६ अङ्कले बढेको हो । तीव्र उतार–चढावकाबीच नेप्से परिसूचक १७ ...