१५ फागुन २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ★   रारास्थित एक होटेलमा आगलागी हुँदा चार भवन जलेर नष्ट ★   वनगाउँका एकसय घर तरकारी खेतीमा ★   धनगढी उपमहानगरपालिकामा ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’ ★   वन डढेलोः धेरै घटना तराईमा, क्षति पहाडमा ★   मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन ★   आज मगर एकता दिवस, नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा ★   शिवरात्रिमा सामूहिक माछा मार्ने प्रचलन ★   रुद्रतालको संरक्षण गर्दै ढोरपाटन ★   डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन, साधुसन्तको बिदाइ आज ★   ओलाङचुगोलामा बुनेको गलैँचाको माग उच्च ★   ‘नेकपा एमाले देशको विकासको गर्ने पार्टी हो’ ★   परराष्ट्रमन्त्री डा देउवाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता ★   ‘नेपाल–भारतबीच सम्बन्ध थप सुदृढ गर्न र साझा अवसरहरूको लाभ लिन आवश्यक’ ★   पाल्पामा जन्मिएका सारू, बेलायत ननिटनको मेयरमा मनोनीत ★   ‘मानवमा आत्मिक जागरण अपरिहार्य’ ★   ‘कार्यकारी पदका उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था गर्नुपर्छ’ ★   भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश ★   प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट ★   माछा मार्न गएका युवकको मृत्यु

समाचार

जबरजस्ती करणी आरोपमा वडा अध्यक्ष श्रेष्ठ प्रहरी नियन्त्रणमा

बारा– निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन)लाई प्रहरीले जबरजस्ती करणी आरोपमा नियन्त्रणमा लिएको छ । वडा नम्बर २ कि एक नाबालिगलाई जबरजस्ती करणीको आरोपमा वडा अध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले ...

५ किलोमिटरकै ५५० रूपैयाँ भाडा !

बझाङ — खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीका होटल सञ्चालक राजेन्द्र खत्रीलाई नजिकको तमैल बजार जान गाडी भाडाकै चिन्ता लाग्छ । कालुखेतीबाट नजिकको बजार तमैल नै हो । कालुखेतीबाट पैदल हिँड्दा साढे दुई घण्टा लाग्ने तमैलमा जीप जाँदा ...

उत्पादन लागत बढेको भन्दै दूधको मूल्य बढाउन किसानको माग

भरतपुर — चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर उनीहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन् । किसानले दूधको मूल्य प्रतिलिटर रु १४ ले ...

सरकारमा जाने/नजाने निर्णय गर्न एकीकृत समाजवादीको पोलिट्ब्यूरो बैठक बस्दै

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को पोलिटब्यूरो बैठक बस्दैछ । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक आज बिहान ११ बजे पार्टी कार्यालय आलोकनगरमा बस्ने भएको हो । यसअघि शनिबार र आइतबार ...

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै लेखनाथवासीमा खुशियाली

कास्की — पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै लेखनाथवासीमा पनि खुसियाली छाएको छ । लेखनाथको खरानेफाँट निवासी कृष्ण तिमिल्सेनाले विमानस्थलको आइतबार उद्घाटनसँगै अब पोखराको मात्र हैन, लेखनाथको पर्यटनमा समेत सहयोग पुग्ने बताउनुभएको छ । विमानस्थल ...

पर्यटन व्यवसाय तङ्ग्रीदै, नेपाल आउने पर्यटक बढे

फाइल तस्वीरकाठमाडौं — कोरोना भाइरसको महामारी सुरु हुनुभन्दा अघिको तुलनामा नेपाल भित्रिने पर्यटकको सङ्ख्या ५१ दशमलव २९ प्रतिशतले ‘रिकभर’ भएको छ । नेपाल पर्यटन बोर्डको प्राप्त तथ्याङ्कअनुसार एक वर्षमा छ लाख १४ हजार एक सय ...

पूरा भयो पोखरेलीको पाँच दशकदेखिको सपना

पोखरा — पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने पाँच दशकदेखिको सपना पूरा भएको छ । विमानस्थलको भव्य समारोहबीच आज प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गण्डकी ...

सरकारले पूर्णता पाउन अझै १०/१५ दिन लाग्न सक्ने ओलीको सङ्केत

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा आलीले मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै १०/१५ दिन लाग्न सक्ने सङ्केत गर्नु भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीले आज आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ...

आम जनता पार्टीले तोक्यो मधेसका आठ वटै जिल्लामा अध्यक्ष, इञ्चार्ज र सचिवको जिम्मेवारी (सूचीसहित)

काठमाडौं – प्रभु शाह नेतृत्वको आम जनता पार्टीले मधेस प्रदेशका आठ वटै जिल्लामा अध्यक्ष, सचिव र इञ्चार्जको जिम्मेवारी तोकेको छ । बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाका नेताहरुको जिम्मेवारी तोकिएको अध्यक्ष ...

एमाले लुम्बिनी संसदीय दलको नेतामा लीला गिरी सर्वसम्मत चयन

देउखुरी – नेपाल कम्युनिस्ट पार्टी एमाले लुम्बिनी संसदीय दलको नेतामा लीला गिरी सर्वसम्मत चयन हुनुभएको छ । बैठकले दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइञ्चार्ज लीला गिरीलाई सर्वसम्मत चयन गरेको हो । बैठकले चेतनारायण आचार्यलाई ...