१८ असोज २०७८, सोमबार
तनहुँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले क्रिकेटमा सरकारको कम लगानी भए पनि सन्तुष्ट गर्ने ठाउँ रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिकाले युवा परिषद् सदस्यका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा मल्लले जे ...
१८ असोज २०७८, सोमबार
काठमाडौं – आज देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । अहिले बिहान देशभर ...
१७ असोज २०७८, आइतबार
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीका कारण अवरुद्ध भएको मेलम्चीको पानी वर्तमान सरकारले ल्याउनै नसक्ने दावी गर्नुभएको छ । विधान महाधिवेशनमा आफूले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष ...
१७ असोज २०७८, आइतबार
काठमाडौं – यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट दुई जना बिचौलिया पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महागरपालिका १४, नखीपोट बस्ने ३० वर्षीय सुमन तामाङ र ललितपुर महानगरपालिका–१३, कुसुन्ती बस्ने २३वर्षीय सुरज गुप्ता रहेका छन् । ...
१७ असोज २०७८, आइतबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले ऋण प्रवाहमा हाल कायम ब्याजदर घटाउन लघुवित्त संस्थाहरूलाई आग्रह गर्नुभएको छ । १५ प्रतिशतसम्म ब्याजदरमा कर्जा प्रवाह गरेपछि अर्थमन्त्री शर्माले तत्काल ब्याजदर घटाउन आग्रह गर्नुभएको हो । आज माइक्रो फाइनान्स ...
१७ असोज २०७८, आइतबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय महिला आयोगले आज आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित एक समारोहमा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले नेपालको संविधानको धारा २९४ ...
१७ असोज २०७८, आइतबार
एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइगर्सले शानदार प्रदर्शनलाई निरन्तरता दिँदै चौथो जित हात पारेको छ । आइतबार चितवनले बलियो प्रतिस्पर्धी ललितपुर प्याट्रियट्सलाई ५ विकेटले पराजित ग¥यो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १ सय ९ ...
१७ असोज २०७८, आइतबार
काठमाडौं – नेकपा एमालेले आगामी राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न डा.विजय सुब्बाको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन आयोग गठन गरेको छ । तीन दिनदेखि जारी पार्टीको प्रथम विधान महाधिवेशनले सुब्बाको नेतृत्वको निर्वाचन आयोग गठन गरेको हो । ...
१७ असोज २०७८, आइतबार
फाइल तस्वीर काठमाडौं – शिक्षा तथा मानव स्रोत केन्द्रले विद्यालय कर्मचारीको उमेर हद तोकेको छ । शिक्षा तथा मानव स्रोत केन्द्रले सूचना जारी गर्दै सामुदायिक विद्यालयका कर्मचारीको उमेर हद ६० वर्ष कायम गरेको जानकारी दिएको ...
१७ असोज २०७८, आइतबार
काठमाडौं– सरकारले ११ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेल्धुरासहित सरकारले ११ जिल्लाका सीडीओहरुको सरुवा गरेको गृहमन्त्रालयले जनाएको छ । गृहका अनुसार हाल मन्त्रालयमा कार्यरत २ सहसचिव र ...