१० साउन २०८१, बिहिबार
म्याग्दी, साउन १० गते । पछिल्लो एक वर्षको अवधीमा जिल्लाका पाँचवटा रणनीतिक महत्वका सडकमा कालोपत्र र ढलान भएको छ । सङ्घीय आयोजनाअन्तर्गत प्रदेश र स्थानीय सरकारले गत आर्थिक वर्षमा ३९ दशमलव ४४५ किलोमिटर सडक स्तरोन्नति ...
१० साउन २०८१, बिहिबार
फाइल तस्वीरभोजपुर, साउन १० गते । भोजपुर नगरपालिका–७ कोदारले सडकको स्तरोन्नतिमा प्राथमिकता दिएसँगै स्थानीयलाई सहजता भएको छ । विगतमा हिलाम्य हुने सडकको स्तरोन्नति गर्न वडाले काम थालनी गरेपछि स्थानीयलाई सहजता भएको हो । हिलाम्य सडकको ...
१० साउन २०८१, बिहिबार
फाइल तस्वीरगोरखा, साउन १० गते । गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्रका विपन्न तथा दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रममार्फत आवश्यक बजेट विनियोजन ...
१० साउन २०८१, बिहिबार
फाइल तस्वीरकाठमाडौँ, साउन १० गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाप्रति दुःख व्यक्त गर्नुभएको छ । आज महाराजगञ्जस्थित त्रिवि चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानको ‘फरेन्सिक बिल्डिङ’को शव परीक्षण युनिटमा ...
१० साउन २०८१, बिहिबार
फाइल तस्वीरसङ्खुवासभा, साउन १० गते । यहाँस्थित जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेङ्गीका बिरामी बढेका छन् । असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेङ्गीका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको हो । साउनयता ...
१० साउन २०८१, बिहिबार
फाइल तस्वीरकाठमाडौँ, साउन १० गते । नेपाल राष्ट्र बैंकले भोलि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले भोलि शुक्रबार चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रित नीति सार्वजनिक गर्न लागेको हो । मौद्रिक नीति ...
१० साउन २०८१, बिहिबार
फाइल तस्वीरकाठमाडौँ, साउन १० गते । सुरभि साहित्य प्रतिष्ठानले चार पुरस्कारको घोषणा गरेको छ । चार कथाकारलाई नगद १० हजार रुपैयाँसहित पुरस्कार प्रदान गर्ने घोषणा गरिएको प्रतिष्ठानका अध्यक्ष बाजुरामप्रसाद पौडेलले जानकारी दिनुभयो । पुरस्कारका लागि ...
१० साउन २०८१, बिहिबार
फाइल तस्वीरकाठमाडौँ, साउन १० गते । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा दुई हजार चार सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक लाख ४७ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि ...
१० साउन २०८१, बिहिबार
फाइल तस्वीरसुदूरपश्चिम, साउन १० गते । एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार बजेट पारित नहुँदै अल्पमतमा परेपछि प्रदेशमा बजेट शून्यता भएको छ । प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को बजेट पारित नहुँदै ...
१० साउन २०८१, बिहिबार
फाइल तस्वीरजेरुसेलम, साउन १० गते । इजराइली सेनाले बिहीबार अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमणका क्रममा गाजा पट्टीमा बन्धक बनाइएका पाँच जनाको शव फेला पारेको बताएको छ । सेनाले बन्धक बनाइएका माया गोरेनका साथै ...