१६ असोज २०८१, बुधबार
भर्खरै
★   महिला सहभागिता मात्रै होइन, नेतृत्व तहमासमेत जोड दिनुपर्छ : सञ्चार सचिव अर्याल ★   काङ्ग्रेसको कृषि तथा किसान विभागमा सदस्य मनोनीत ★   मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने ★   गृहमन्त्री लेखकद्वारा यातायात सहजरुपमा सञ्चालन गर्न यातायात व्यवसायीसँग छलफल ★   उपराष्ट्रपति यादवद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पारिश्रमिक सहयोग जम्मा गर्ने घोषणा ★   स्वास्थ्यमन्त्री पौडेलद्वारा सङ्क्रमण रोकथामका उपाय पहिल्याउनका लागि सर्वपक्षीय छलफल ★   बागमती प्रदेशसभाको अधिवेशन आज रातिदेखि अन्त्य ★   संविधानमा लेखिएका महिला अधिकारका विषय पूर्णरूपमा कार्यान्वयन गरौँ : सञ्चारमन्त्री गुरुङ ★   प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न : न्याय महँगो छ, गरिबले कसरी न्याय पाउँछन् ? ★   प्रधानन्यायाधीशमा राउतको नाम अनुमोन ★   काङ्ग्रेसका भ्रातृ संस्थाका महाधिवेशन गर्न तीन निर्देशन समिति गठन ★   राष्ट्रपति पौडेलले एक महिनाको तलव दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्नुहुने ★   सरकारले डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको छ : सञ्चारमन्त्री गुरुङ ★   पर्वका लागि छुट मूल्यमा चामल बिक्री सुरु ★   अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज ★   हेलिकप्टर दुर्घटना हुदाँ तीन जनाको मृत्यु ★   बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति साउदी राजपरिवारद्वारा दुःख व्यक्त ★   बाढीका कारण अफगानिस्तानमा १३ जनाको मृत्यु, १६ घाइते ★   पूर्वानूमान वर्षाको असर : टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति ★   बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा ‘एक्सन टिम’ परिचालन

समाचार

आजको मौसमः यी चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ, साउन १२ गते । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ...

सरकारलाई असफल हुने छुट छैन : सञ्चारमन्त्री गुरुङ

गण्डकी, साउन १२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ । वर्तमान सरकारले एक वर्षभित्रमा परिर्वतनको अनुभूति हुनेगरी काम गर्ने उहाँले उल्लेख गर्नुभयो । ...

रास्वपाद्वारा उपसभामुख रानामगरको पत्र अमेरिकी दूतावासमा दर्ता नभएको जानकारी

फाइल तस्वीर उपसभामुख इन्दिरा रानामगर । काठमाडौँ, साउन १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरलाई कारवाही गर्नु नपर्ने जनाएको छ । रास्वपाको आज बिहीबार बसेको केन्द्रीय समितिको बैठकले उपसभामुख रानामाथि लगाइएको आरोप ...

भारतबाट एक अर्बको आलु आयात

फाइल तस्वीरबाँके, साउन १० गते । बाँकेको जमुनाह सीमा नाकाहुँदै भारतबाट गत आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ११ करोड ६१ लाखको आलु आयात गरिएको छ । सो अवधिमा चार करोड ४९ लाख ८४ हजार ...

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

फाइल तस्वीरकाठमाडौँ, साउन १० गते । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय महिला टोली आज स्वदेश फर्किएको छ । श्रीलङ्कामा जारी एसिसी महिला ट्वान्टी–२० एसिया कप प्रतियोगितामा तेस्रो पटक सहभागिता ...

एनसिबी र राहदानी विभागबीच समझदारी

फाइल तस्वीरकाठमाडौँ, साउन १० गते । अपराध नियन्त्रण गर्न राष्ट्रिय केन्द्रीय ब्यूरो काठमाडौँ (एनसिबी) र राहदानी विभागबीच आज समझदारी–पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले प्रहरी प्रधान ...

अभियान विभागका प्रमुख आचार्यको नेतृत्वमा रास्वपाले कर्णालीमा विशेष अभियान चलाउने

फाइल तस्वीरकाठमाडौँ, साउन १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठकले कर्णाली प्रदेशमा विशेष अभियान चलाउने निर्णय गरेको छ । उक्त पार्टीको आज बिहीबार बसेको केन्द्रीय समितिको बैठकले विशेष अभियान चलाउने निर्णय गरेको हो । ...

कटौती भएको प्राविधिक सचिवको पद थप गर्न मन्त्रीसमक्ष माग

फाइल तस्वीरकाठमाडौँ, साउन १० गते । विभिन्न मन्त्रालयमा कार्यरत प्राविधिक सहसचिवहरुले कटौती भएको प्राविधिक सचिवको पद थप गर्न माग गरेका छन् । प्राविधिक समूहका सहसचिवहरुले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई भेटेर प्राविधिक सचिवको ...

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी झालाई थुनामै राख्नु पर्ने सर्वोच्चको ठहर

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झा ।काठमाडौँ, साउन १० गते । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झालाई थप अनुसन्धानका लागि थुनामै राख्न आदेश गरेको छ । भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका ...

परराष्ट्रमन्त्री डा राणा र श्रीलङ्काली राजदूत पाथिरनाबीच शिष्टाचार भेट

फाइल तस्वीरकाठमाडौँ, साउन १० गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि श्रीलङ्काली राजदूत सुदर्शना पाथिरनाले आज शिष्टाचार भेट गर्नुभएको छ । उहाँहरुबीच आज बिहिबार दिउँसो सिंहदरबार स्थित परराष्ट्र मन्त्रालमा भेटवार्ता भएको हो । ...