०२ कार्तिक २०७८, मङ्गलबार
काठमाडौं – परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङयीबीच फोन संवाद भएको छ । दुई समकक्षीबीच ‘भर्चुअल’ माध्यमबाट एक घण्टा लामो संवाद भएको हो । भिडियो संवादमा चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) ...
०२ कार्तिक २०७८, मङ्गलबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय १६ जनामा गरिएको नमूना परीक्षणमा १ हजार ९६ ...
०२ कार्तिक २०७८, मङ्गलबार
काठमाडौं – सरकारले सार्वजनिक खरिद ऐन, २०६३ संशोधन गर्ने भएको छ । समसामयिक संशोधनको आधार निर्माण गर्ने गरी सार्वजनिक खरिद नियमावली संशोधनको मस्यौदा तयार गर्न अर्थ मन्त्रालयले एक कार्यदल गठन गर्ने भएको हो । खरिद ...
०२ कार्तिक २०७८, मङ्गलबार
सिन्ह्वा – उत्तर कोरियाले सोमबार एक आणविक क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको दक्षिण कोरियाले बताएको छ । समय समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले सोमबार पनि क्षेप्यास्त्र हानेको बताइएको हो । दक्षिण कोरियाको सेनालाई उद्धृत गर्दै ...
०२ कार्तिक २०७८, मङ्गलबार
काठमाडौं – सरकारले बाँके घटनाबारे छानबिन समिति बनाएसँगै रुबी खानले आमरण अनशन तोडेकी छन् । बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाबारे बनाइएको समितिले छानबिन प्रक्रिया अगाडि बढाउने सहमति गरेपछि अनशन तोडेकी हुन् ...
०२ कार्तिक २०७८, मङ्गलबार
काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक दुई दिनपछि सार्नुभएको छ । सभामुखका तर्फबाट आगामी ९ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सारिएको सूचना संसद् सचिवालयले निकालेको छ । “मिति २०७८ साल कात्तिक ९ गते मङ्गलबार ...
०२ कार्तिक २०७८, मङ्गलबार
धनगढी – अविरल परेको वर्षाका कारण महाकाली र जोगबुढा नदीमा आएको बाढीले तटीय क्षेत्रका दुई सय घर डुबानमा परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर ९, १२ र १३ तथा दोधाराचाँदनी नगरपालिका वडा नम्बर ...
०२ कार्तिक २०७८, मङ्गलबार
काठमाडौं – नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क बर्गका सबै बाणिज्य बैंकहरुले बचत र मुद्दती दुबै खातामा ब्याजदर बढाएका छन् । बैंकमा तरलता अभाव भएसँगै बैंकहरुबीच ब्याजदर बढाउन प्रतिस्पर्धा चलेको छ । पछिल्लो विवरण अनुसार ...
०२ कार्तिक २०७८, मङ्गलबार
म्याग्दी – सरकारी अनुदानको आशले घर पुनःनिर्माण गरेका म्याग्दीका २०० घरधुरी पहिरोपीडित ऋणमा डुबेका छन् । सम्झौताअनुसार समयमै अनुदान वितरण नहुँदा निर्माणाधीन घरसमेत अलपत्र बनेका छन् । स्थानीय तह र जिल्ला प्रशासन कार्यालय प्रशासनले घर ...
०२ कार्तिक २०७८, मङ्गलबार
काठमाडौं – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफूले पाएको जिम्मेवारीलाई इमान्दारीका साथ निभाउन प्रयास गर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले हिजो सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले संविधानको रक्षा गर्दै जनताको भावना ...