२३ पुष २०७९, शनिबार
काठमाडौं – सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि सुरु भएको मतदान सम्पन्न भएको छ । प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलका अनुसार नयाँ कार्यसमितिका लागि मतदान सुरु भएको थियो । ...
२३ पुष २०७९, शनिबार
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदहरुलाई पुस २६ गते सरकारलाई विश्वासको मत दिन तोकिएको समयमै संसदमा उपस्थित हुन निर्देशन दिनुभएको छ । कम्युनिस्ट नेतृत्वको नयाँ सरकार गठन भएकोमा छिमेकी देश ...
२३ पुष २०७९, शनिबार
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली नेपाली काङ्ग्रेसका नेता मोहनबहादुर बस्नेतले आजको संसदीय दलको बैठकमा सामान्य विषयमा मात्रै छलफल भएको बताउनुभयो । आज पहिलो बैठक भएकाले आगामी २६ पुसमा हुने संसद्को पहिलो बैठकमा कसरी प्रस्तुत हुने ...
२३ पुष २०७९, शनिबार
प्रतिकात्मक तस्वीर बुटवल– सुस्त मनस्थितिकी २३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ३० वर्षीय पुरुषलाई रूपन्देहीबाट पक्राउ गरेको छ । उनीलाई रूपन्देहीको कञ्चन गाउँपालिकास्थित महिलाको घरमा कोही नभएको मौका पारी जबर्जस्ती करणी गर्न खोजेको ...
२३ पुष २०७९, शनिबार
काठमाडौं – नेपाली काङ्ग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बैठक सुरु भएको हो । यही पुस २५ गतेदेखि सुरु हुने संसद् ...
२३ पुष २०७९, शनिबार
काठमाडौं — विराटनगर सुपर किङ्ग्स नेपाल टी–२० लिग क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ । आज शनिबार भएको खेलमा काठमाडौं नाइट्सलाई सात विकेटले पराजित गर्दै विराटनगर लिगको प्लेअफमा पुगेको हो । १५५ रनको मध्य चुनौती पछ्याउँदै ...
२३ पुष २०७९, शनिबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईबीच शनिबार बिहान भेटवार्ता भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा ...
२३ पुष २०७९, शनिबार
काठमाडौं – विना विभागीयमन्त्री राजेन्द्रकुमार राईले नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्ने बताउनुभएको छ । राष्ट्रिय व्यापार सङ्घको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ सरकार कटिबद्ध ...
२३ पुष २०७९, शनिबार
काभ्रेपलाञ्चोक — जिल्लामा सञ्चालित नदीजन्य तथा खानीजन्य उद्योग आजदेखि बन्द गरिएका छन् । जिल्ला समन्वय समितिको नदीजन्य पदार्थको उत्खनन, सङ्कलन र बिक्रीसम्बन्धी प्रक्रियाको अनुगमन समितिअन्तर्गत गठित कार्यदलको दश दिनअघि सार्वजनिक प्रतिवेदनले पनि यहाँ सञ्चालित नदीजन्य ...
२३ पुष २०७९, शनिबार
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय शिक्षा ऐन जारी गर्ने विषय वर्तमान सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । काठमाडौँको महेन्द्र माविमा आज एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्घीय ...