१३ असोज २०८१, आइतबार
भर्खरै
★   अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान ★   सहुलियत दरमा हवाई टिकट बिक्री गर्न वायुसेवा कम्पनीहरुलाई प्रधानमन्त्रीको आग्रह ★   नेप्से परिसूचक २२ अङ्कले घट्दा कारोबार रकम चार अर्बमा खुम्चियो ★   साझा सङ्कल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक ★   सहुलियत दरमा हवाई टिकट बिक्री गर्न प्रधानमन्त्रीको अनुरोध ★   बेपत्ताको खोजी तीव्र बनाई घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग काङ्ग्रेसको माग ★   नेपालले ओमानसँग खेल्दै ★   पहिरोमा पुरिएरका चार जना अझै बेपत्ता ★   अमेरिकामा आँधीका कारण ६३ जनाको मृत्यु, आँधी प्रभावित क्षेत्रमा बिजुली कटौती ★   निरन्तरको वर्षाले बुद्धसिं मार्ग तीन दिनदेखि अवरुद्ध ★   झ्याप्लेखोलाबाट निकालियो ३५ शव, उद्धार कार्य जारी ★   प्राकृतिक जोखिममा परेका एक सय ६१ जनाको सकुशल उद्धार ★   विश्व मुटु दिवसः नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने ★   सरकारले सबै सामर्थ्यका साथ परिस्थितिको सामना गर्छः अर्थमन्त्री पौडेल ★   अविरल वर्षाले ललितपुरको दक्षिणी भेग सडक, विद्युत् र सञ्चार सम्पर्क विहीन ★   अविरल बर्षापछि आएको बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति ★   मन्त्री यादवद्वारा वर्षाका कारण क्षतिग्रस्त खानेपानी प्रणाली पुनःस्थापना गर्न निर्देशन ★   हेटौँडा–काठमाडौँ जोड्ने सबै सडक अवरुद्ध ★   श्रीलङ्का टापुमा फसेका २५ जनाको हेलिकप्टर मार्फत उद्धार ★   पर्यटकलाई निःशुल्क ‘पनौती हेरिटेज पासपोर्ट’

समाचार

पछिल्लो २४ घण्टामा १ हजार ९६ जनामा सङ्क्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय १६ जनामा गरिएको नमूना परीक्षणमा १ हजार ९६ ...

सार्वजनिक खरिद नियमावली संशोधनको मस्यौदा तयार गर्न कार्यदल गठन

काठमाडौं – सरकारले सार्वजनिक खरिद ऐन, २०६३ संशोधन गर्ने भएको छ । समसामयिक संशोधनको आधार निर्माण गर्ने गरी सार्वजनिक खरिद नियमावली संशोधनको मस्यौदा तयार गर्न अर्थ मन्त्रालयले एक कार्यदल गठन गर्ने भएको हो । खरिद ...

उत्तर कोरियाद्वारा एक आणविक क्षेप्यास्त्र प्रहार

सिन्ह्वा – उत्तर कोरियाले सोमबार एक आणविक क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको दक्षिण कोरियाले बताएको छ । समय समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले सोमबार पनि क्षेप्यास्त्र हानेको बताइएको हो । दक्षिण कोरियाको सेनालाई उद्धृत गर्दै ...

छानबिन समिति गठन भएसँगै रुबी खानले तोडिन् आमरण अनशन

काठमाडौं – सरकारले बाँके घटनाबारे छानबिन समिति बनाएसँगै रुबी खानले आमरण अनशन तोडेकी छन् । बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाबारे बनाइएको समितिले छानबिन प्रक्रिया अगाडि बढाउने सहमति गरेपछि अनशन तोडेकी हुन् ...

प्रतिनिधिसभाको बैठक सारिएको सूचना सार्वजनिक

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक दुई दिनपछि सार्नुभएको छ । सभामुखका तर्फबाट आगामी ९ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सारिएको सूचना संसद् सचिवालयले निकालेको छ । “मिति २०७८ साल कात्तिक ९ गते मङ्गलबार ...

महाकाली नदीमा ठूलो बाढी, तटीय क्षेत्रका घर डुबानमा

धनगढी – अविरल परेको वर्षाका कारण महाकाली र जोगबुढा नदीमा आएको बाढीले तटीय क्षेत्रका दुई सय घर डुबानमा परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर ९, १२ र १३ तथा दोधाराचाँदनी नगरपालिका वडा नम्बर ...

वाणिज्य बैंकहरुको ब्याजदर वृद्धि, ऋणीहरु चिन्तित

काठमाडौं – नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क बर्गका सबै बाणिज्य बैंकहरुले बचत र मुद्दती दुबै खातामा ब्याजदर बढाएका छन् । बैंकमा तरलता अभाव भएसँगै बैंकहरुबीच ब्याजदर बढाउन प्रतिस्पर्धा चलेको छ । पछिल्लो विवरण अनुसार ...

ऋणमा डुबे पहिरोपीडित

म्याग्दी – सरकारी अनुदानको आशले घर पुनःनिर्माण गरेका म्याग्दीका २०० घरधुरी पहिरोपीडित ऋणमा डुबेका छन् । सम्झौताअनुसार समयमै अनुदान वितरण नहुँदा निर्माणाधीन घरसमेत अलपत्र बनेका छन् । स्थानीय तह र जिल्ला प्रशासन कार्यालय प्रशासनले घर ...

वर्तमान सरकारले भ्रष्टाचार र कुशासनविरुद्ध काम गर्छ : सहरी विकासमन्त्री झाँक्री

काठमाडौं – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफूले पाएको जिम्मेवारीलाई इमान्दारीका साथ निभाउन प्रयास गर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले हिजो सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले संविधानको रक्षा गर्दै जनताको भावना ...

जयपृथ्वी राजमार्ग सडकखण्ड अवरुद्ध, सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र

बझाङ – आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण केदारस्युँ गाउँपालिका–१ नारुगौडामा बाढी आएको र नयाँ सडकको माथिबाट पहिरो आएर सडक बगाएपछि राजमार्ग अवरुद्ध बनेको ...