२५ पुष २०७९, सोमबार
रसुवा — हिमाली जिल्ला रसुवामा कार्यरत नेपाल प्रहरीलाई स्थानीयस्तरमै पुर्नताजकी तालिम प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी हवल्दार एवं सहायक हवल्दर र जवानका लागि भीड नियन्त्रणसम्बन्धी पुर्नताजकी तालिम प्रदान गरिएको हो ...
२५ पुष २०७९, सोमबार
काठमाडौं — सङ्घीय संसद्को प्रतिनिधिसभातर्फको पहिलो बैठक आज बस्दै छ । संसद सचिवालयका अनुसार आज सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने ...
२५ पुष २०७९, सोमबार
काठमाडौं — नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो । अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको ...
२५ पुष २०७९, सोमबार
काठमाडौं — हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका केहि भू–भागहरूमा हुस्सु÷कुहिरो लागिरहेको अवस्था छ । आज ...
२५ पुष २०७९, सोमबार
काठमाडौं — प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग सञ्चालन हुनेछन् । गत मङ्सिर ४ गते सम्पन्न ...
२४ पुष २०७९, आइतबार
एजेन्सी — मध्य सेनेगलको काफ्रिन शहर नजिकै आइतबार दुई बस एक आपसमा ठोक्किँदा ३८ जनाको मृत्यु भएको छ भने करिब ९० जना घाइते भएका छन् । दमकलका एक अधिकारीले एएफपीलाई दिएको जानकारीअनुसार बसमा गरी कम्तीमा ...
२४ पुष २०७९, आइतबार
काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज आइतबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका ...
२४ पुष २०७९, आइतबार
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सात दलीय गठबन्धन फुटाउन नेपाली काङ्ग्रेसले गरेको प्रयासप्रति कटाक्ष गर्नुभएको छ । आज आइतवार धुलिखेलमा आयोजित पार्टीका जनसङ्गठनहरुको दुई दिने तालिम कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ...
२४ पुष २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकार गम्भीर रहेको बताउनुभएको छ । सिंहदरबारमा आज आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको छलफलमा प्रधानमन्त्रीले आफ्नो धारणा ...
२४ पुष २०७९, आइतबार
काठमाडौं — साताको पहिलो कारोबारको दिन आज आइतबार सेयर बजार दोहोरो अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक २० दशमलव ५५ अङ्कले बढेर २१६४ दशमलव ४८ अङ्कमा पुगेर बन्द भएको छ । त्यस्तै क ...