१६ फागुन २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन ★   हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध ★   प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित ★   नेपाल र जापानबीच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ : प्रधानमन्त्री ओली ★   दिक्तेलमा प्रथम राष्ट्रिय बाँस सम्मेलन ★   पोखरामा नेपाल, भारत, चीन प्रदर्शनीः अन्तर्राष्ट्रिय पर्यटन र व्यापारमा नयाँ अवसर ★   पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध ★   चीनः बालबालिका अपहरण र बेचबिखन गरेको अभियोगमा मृत्युदण्ड ★   मार्चदेखि चीनलाई थप १० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा ★   प्रेस चौतारी नेपालको १०औँ महाधिवेशनको मिति सर्‍यो ★   ‘चाडपर्वले राष्ट्रिय एकता सुदृढ हुन्छ’ ★   सांसदले जनताको विश्वास जित्न काम गरेर देखाउनुपर्छः अञ्जान शाक्य ★   अब पढ्ने होइन त ? ‘रामतुलसी’ ★   प्रतितोला २ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य ★   ‘रुद्रराज’ पुरस्कार गार्गी शर्मालाई ★   ल्होसारले सामाजिक सद्भाव बढाउँछः प्रदेश प्रमुख मियाँ ★   समुन्नत मुलुक निर्माणमा क्रियाशील हुनुपर्ने ★   ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई सुदृढ गर्न प्रेरणा मिल्ने अध्यक्ष दाहालको विश्वास ★   पूर्वराष्ट्रपतिद्वारा ल्होसारको शुभकामना ★   वीरगञ्ज गोल्डकप फुटबल शनिबारदेखि

समाचार

वादी समुदायको जीविकोपार्जनका लागि पहल गर्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वादी समुदायको आत्मसम्मानको रक्षा तथा जीविकोपार्जनका लागि परिणामुखी पहल गरिने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बधाई तथा ज्ञापनपत्र बुझाउन पुगेका वादी समुदायका अगुवासँगको छलफलमा उहाँले आफूले पहिलो ...

राजदूत फिर्ता गर्नुअघि संसद्को परामर्श लिने व्यवस्था होस् : पूर्वराजदूत आचार्य

काठमाडौं – पूर्वराजदूत मधुरमण आचार्यले संसद्ले अनुमोदन गरेका राजदूत फिर्ता गर्नुअघि संसद्को परामर्श लिने व्यवस्था गर्न सुझाव दिनुभएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उहाँले राजदूत सुनुवाई प्रक्रियामा सुधार तथा समावेशी र ...

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार, जोगियो लामिछानेको मन्त्री पद

फाइल तस्वीर काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुनःप्राप्तिको कुनै पहल नगरेको भन्दै उहाँको सांसद पद ...

संसदीय दलको विधान संशोधन गर्ने लोसपा मधेस प्रदेशको निर्णय

धनुषा — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), मधेस प्रदेशले संसदीय दलको विधान संशोधन गर्ने भएको छ । संसदीय दलको नेता चयन सम्बन्धमा आज जनकपुरधाममा बसेको बैठकको निर्णय अनुमोदनको लागि केन्द्रीय कार्यसमितिमा पठाउने निर्णयसमेत गरेको छ । ...

जनप्रतिनिधिलाई काम गर्न अनुकूल वातावरण छ : अध्यक्ष तिमिल्सिना

कास्की — राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानीय तह र प्रदेशसभामा निर्वाचित नयाँ जनप्रतिनिधिलाई काम गर्नका लागि अहिले अनुकूल वातावरण रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति महासङ्घ नेपालको आजदेखि पोखरामा सुरु भएको चौथो राष्ट्रिय परिषद्को ...

गृहमन्त्री लामिछानेको नागरिकता मुद्दाः संवैधानिक इजलासले आजै आदेश दिने

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले आजै आदेश दिने तयारी गरेको छ । सर्वोच्च स्रोतले आजै आदेश आउने बताएपछि आदेशको प्रतिक्षामा वकिल र पत्रकारहरु सर्वोच्च परिसरमै कुरेर ...

सरकारको न्यूनतम साझा कार्यक्रम तयार, शीर्ष नेताहरूसमक्ष भोलि सार्वजनिक गरिने

काठमाडौं — सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित मस्यौदा कार्यदलले साझा कार्यक्रमलाई अन्तिम रूप दिएको छ । आज अर्थमन्त्रालयमा बसेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठकले न्यूनतम साझा कार्यक्रममलाई पूर्णता दिएको हो ...

उपकुलपति अर्यालद्वारा अनुसन्धानमा आधारित शिक्षा आवश्यक हुनेमा जोड

गण्डकी – पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले अनुसन्धानमा आधारित शिक्षा आवश्यक हुनेमा जोड दिनुभएको छ । पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायको आयोजना एवम् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा सञ्चालित तीनदिने स्वास्थ्य अनुसन्धान पद्धतिसम्बन्धी ...

बैंक तथा वित्तीय संस्थाको निक्षेप त्रिपन्न खर्ब

काठमाडौं — बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्बभन्दा बढी निक्षेप सङ्कलन भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्ब दुई अर्ब निक्षेप सङ्कलन भएको ...

प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं – प्रतिनिधिसभाको पहिलो बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्नुहुने भएको छ । पहिलो बैठकको कार्यसूचीलगायतका विषयमा सहमति जुटाउन ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आयोजना गर्नुभएको सर्वदलीय ...