२४ पुष २०७९, आइतबार
फाइल तस्वीर कास्की — पोखराको मान्द्रेढुङ्गाबाट आगामी माघ १ गतेदेखि प्याराग्लाइडिङको व्यावसायिक उडान हुनेभएको छ । यही पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै प्याराग्लाइडिङको उडान मान्द्रेढुङ्गाबाट हुनेभएको हो । पोखरा महानगर–२४ मा पर्ने ...
२४ पुष २०७९, आइतबार
फाइल तस्वीर विराटनगर – एक नम्बर प्रदेश सरकारको मुख्यमन्त्रीका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका नेता हिक्मत कार्कीले दावी प्रस्तुत गर्नुहुने भएको छ । प्रदेश एकको नयाँ बन्ने सरकारको मुख्यमन्त्रीको लागि उहाँले दावी गर्न ...
२४ पुष २०७९, आइतबार
काठमाडौं – नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ आज आइतबार काठमाडौँ आउनुभएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको कार्यकाल सकिएपछि छन् सोङ कार्यभार सम्हाल्न काठमाडौँ आउनुभएको हो । होउ यान्छीको कार्यकाल सकिएपछि ...
२४ पुष २०७९, आइतबार
काठमाडौं — जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने गरी सहमति भएको छ । आज आइतबार आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके (चन्द्रकान्त)राउत र उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले १२ बुँदे सहमति पत्रमा ...
२४ पुष २०७९, आइतबार
कपिलवस्तु — जिल्लमामा अवैधरुपमा सञ्चालनमा रहेका १५ क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो । जिल्लामा ...
२४ पुष २०७९, आइतबार
काठमाडौं — नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा पार्टीको धारणा बनाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा जारी ...
२४ पुष २०७९, आइतबार
रुपन्देही — सामाजिक सञ्जालमार्फत बनेको साथीले आफूलाई भारतको कोठासम्म पुर्याउँछ भन्ने गुल्मीकी २६ वर्षीया युवतीले कल्पनासम्म गरेकी थिइनन् । अध्ययनका लागि बुटवलमा बस्दै आएकी समिता बैतडीका एक युवकसँग फेसबुकमा साथी बनिन् ।सुरुमा सामान्य बोलचाल मात्र ...
२४ पुष २०७९, आइतबार
काठमाडौं — सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा पुलिस क्लब नयाँबजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा ...
२४ पुष २०७९, आइतबार
गुल्मी -गुल्मीको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ । रेसुङ्गा नगरपालिकासँगको सहकार्यमा तारा एअरको परीक्षण उडान सफलतापूर्वक सम्पन भएको हो । ...
२४ पुष २०७९, आइतबार
सप्तरी — सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकका भरमा हुँदै आएको छ । उनीहरुले आठ कक्षासम्मका विद्यार्थीलाई पढाउँदै आएका छन् । नेपाल–भारत सीमा नजिक रहेको उक्त विद्यालय २०११ सालमा स्थापना ...